गण्डकी प्रदेश

वालिङ नपा र ककनी गापाका न्यायिक समितिबीच छलफल

तोलाकान्त बगाले ,वालिङ, २० फाल्गुन । वालिङ नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाबीच न्यायिक समितिले गरेका असल अभ्यासहरुको आदान प्रदान गरिएको छ । वालिङ नगरपालिकाले न्यायिक क्षेत्रमा गरेका असल अभ्यासहरुकाबारेमा जानकारी लिन वालिङ आएको ककनी गाउँपालिकाका...

पुरा पढ्नुहोस
प्रविधिको प्रयोगबाटै छिटो र सहज सेवा दिन्छौं: नगरप्रमुख खाँण

तोलाकान्त बगाले वालिङ, २० फागुन । वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले सूचना प्रविधिको उच्चतम प्रयोग गरी नागरिकलाई छिटो छरितो र सहज सेवा दिने बताउनुभएको छ । नगरपालिकाका कर्मचारीहरुकालागि आईसिटी सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रमको उद्घाटन...

पुरा पढ्नुहोस
अखिल (क्रान्तिकारी )लमजुङले बुझायो माग पत्र ,छात्राहरुको सुरक्षा र आत्मरक्षाका लागि तालिम गरौं

२० फागुन, लमजुङ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) लमजुङले छात्राहरुको सुरक्षा तथा आत्मरक्षाका लागि भन्दै अनिवार्य तालिमको माग गरेको छ । बिहीबार जिल्लाको बेसिशहर नगरपालिकाका मेयर गमन सिंह...

पुरा पढ्नुहोस
विप्लव नेकपा सहिद परिवारका घरमा

लमजुङ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी लमजुङले सहिद सप्ताहको अवसरमा जिल्लाका विभिन्न सहिद तथा बेपत्ता परिवारजनलाई भेटघाट एवम् महासचिव विप्लवद्वारा हस्ताक्षरित सम्मानपत्र सहित हस्तान्तरण एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।यसक्रममा आज प्रचण्ड पक्षीय...

पुरा पढ्नुहोस
एलायन्स र हिमाली संस्थाले दिए विधालयलाइ ल्यापटप

गोरखा । धार्चे गाउँपालिका–४ लाप्राक स्थित मणिकामदेवी माध्यमिक विद्यालयलाई ल्यापटप हस्तान्तरण गरिएको छ । एलायन्स नेपाल र हिमाली साईनो फाउन्डेसनले संयुक्त रुपमा एक कार्यक्रम गर्दै विद्यालयलाई ल्यापटप हस्तान्तरण गरिएको विद्यालयका शिक्षक तथा सूूचना अधिकारी लाल...

पुरा पढ्नुहोस
गल्याङ जेसिज स्थापना दिवसमा दिप प्रज्वलन

फागुन ७,स्याङ्जा । गल्याङ जेसिजले चौथो स्थापना दिवस एवम् प्रजातन्त्र दिवसको अवसरमा गल्याङ बजारमा दिप प्रज्वलन गरेको छ । स्याङ्जाको गल्याङ नगरपालिकामा रहेको गल्याङ जेसिजले स्थापना दिवसको अवसरमा दिप प्रज्वलन कार्यक्रममा बोल्दै प्रमुख अतिथि गरिमा...

पुरा पढ्नुहोस
प्रबिधिको उपयोग र साइबर क्राइम सम्बन्धी सचेतना तालिम

फाल्गुन ७ स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका वडा न.४ कालिका माबिमा प्रबिधिको उपयोग र साइबर क्राइम सम्बन्धि १ दिने सचेतना तालिम सप्पन्न भएको छ ।कालिका माबिका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष ढाकाराम न्यौपानेको प्रमुख आतिथ्यतामा...

पुरा पढ्नुहोस
वालिङका महिला जनप्रतिनिधिबीच अनुभव आदानप्रदान

तोलाकान्त बगाले वालिङ, ५ फागुन । वालिङ नगरपालिकाका महिला जनप्रतिनिधिबीच अनुभव आदान प्रदान गरिएको छ । वालिङ नगरपालिकाको आयोजना तथा द एसिया फाउण्डेसनको सहयोग तथा समन्वयमा कार्यक्रम गरिएको हो । चौध वटै वडाका महिला जनप्रतिनिधिहरुको सहभागिता...

पुरा पढ्नुहोस
राजदूत लोकदर्शनलाई वालिङमा सम्मान

तोलाकान्त बगाले वालिङ, ५ फागुन । बेलायतका लागि नेपालका राजदुत लोकदर्शन रेग्मीलाई बुधबार वालिङ नगरपालिकाले स्वागत तथा सम्मान गरेको छ । वालिङ नगरपालिकामा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा नगर प्रमुख दिलीपप्रताप खाँणले नगरपालिकाको तर्फ बाट...

पुरा पढ्नुहोस
विप्लव नेकपा स्याङ्जाले विभिन्न कार्यक्रम गरि मनायो जनयुद्ध दिवस

फाल्गुन १ स्याङ्जा । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी स्याङ्जाले आज एक कार्यक्रमका विच २६ औ जनयुद्ध दिवस मनाएको छ । स्याङ्जाको वालिङमा आयोजित कार्यक्रममा नेकपाका जिल्ला ईन्चार्ज रुवेलले जनयुद्धको दिशामा अगाडि बढ्न सबैलाई अनुरोध गरेका...

पुरा पढ्नुहोस