गण्डकी प्रदेश
वालिङ, ११ चैत । स्मार्ट सिटीकोरुपमा घोषित भई कार्यान्वयनको चरणमा रहेको स्याङ्जाको वालिङ नगरपालिका सर्वोत्कृष्ट नगरकोरुपमा घोषित भएको छ । नेपाल नगरपालिका संघको २८ औं वार्षिकोत्सवका अवसरमा बुधबार काठमाडौंमा आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा...
पुरा पढ्नुहोससविना थापा मगर २०७७ चैत्र१२ स्याङ्जाको गल्याङ् नगरपालिका- २ गराङ्डीमा रहेको हुलाक डाडा यति बेला आन्तरिक पर्यट्कको रोजाइको स्थान बनेको छ । त्यस स्थानबाट स्याङ्जा तथा पाल्पाका विभिन्न रमणीय स्थान, गण्डकीको आकर्षक दृश्य देखिने भएकाले घुम्न...
पुरा पढ्नुहोसतोलाकान्त बगाले वालिङ, ८ चैत । लायन्स क्लब अफ वालिङ सिटीका प्रथम उपाध्यक्ष चुत्राकुमारी थापा दुर्गाले आफ्नो जन्मदिनका अवसरमा बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गर्नुभएको छ । थापाले जन्मदिनका अवसरमा लायन्स क्लब अफ वालिङ सिटी र लियो...
पुरा पढ्नुहोसतोलाकान्त बगाले वालिङ, ८ चैत । वालिङ नगरपालिकाले आज बजार अनुगमन गरेको छ । अखाद्य बस्तुहरु बिक्री वितरण हुन नदिन, शुद्धतामा ध्यान दिन तथा बजार मूल्यमा एकरुपता कायम गर्नका लागि वालिङका दुग्धजन्य डेरी, तरकारी तथा फलफूल...
पुरा पढ्नुहोसगोपिकृष्ण रेग्मी, चैत ७, स्याङ्जा ।नेपाली कांग्रेस नेता एवम् प्रतिनिधि सभाका सदस्य मोहन प्रसाद पाण्डेयले सरकार जनताको काम नगरेर हावा गफ र चुट्किला भन्दै जनता प्रती खेलबाड गरिरहेको बताउनु भएको छ ।स्याङ्जाको वालिङ नगरपालिका...
पुरा पढ्नुहोसगोपीकृष्ण रेग्मी चैत्र,२ स्याङ्जा स्याङ्जाको वालिङ नगरपालिका वडा न.७ मा रहेको बाल सिद्ध मावी केवरेमा शिक्षण पेसामा आवद्ध शिक्षिका कमला सिग्देलको सामाजिक बिषय वस्तुमा आधारित गीति एल्बम मुना सार्वजनिक भएको छ । सामाजिक विषयवस्तुमा आधारित...
पुरा पढ्नुहोसतोलाकान्त बगाले वालिङ, १ चैत । स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले विपद ब्यवस्थापनमा जोड दिंदै ‘विपद पोर्टल’ सञ्चालनमा ल्याएको छ । विपदसम्बन्धी सूचना तथा तथ्याङ्क सङ्कलन गर्ने, प्रविष्टि गर्ने र प्रतिवेदनमा संलग्न...
पुरा पढ्नुहोसनया नेपालको सपना (कविता ) चेतना ओढेर,अशान्तिको पर्खाल ढाल्नुपर्छ, नयाँ नेपालको सपना बुन्न जाग्नुपर्छ। सीप र जाँगर बोकी अघि बढौँ हामी, परिश्रमी पाइलाहरु शिखरतिर लाग्नुपर्छ। अभियानले उब्जिएका अविश्वासको जग ढाल्नुपर्छ, घाइते देशको मलमपट्टि हामीले नै गर्नुपर्छ। विश्वका बुद्ध बनी अघि बढौँ...
पुरा पढ्नुहोसतोलाकान्त बगाले वालिङ, २३ फागुन । सिद्धार्थ राजमार्ग आर्थिक कोरिडोरसँग जोडिएका पालिकाहरुले आर्थिक विकासका लागि योजना निर्माण थालेका छन् ।वालिङ नगरपालिकाको आयोजना र सिद्धार्थ राजमार्ग आर्थिक कोरिडोरको सचिवालयको सहकार्यमा आज वालिङमा सिद्धार्थ राजमार्ग आर्थिक कोरिडोरको आर्थिक...
पुरा पढ्नुहोसफाल्गुन २२ पोखरा । पोखरा लेडी जेसीजले आज मल्टिच्याप्टर बैठक सञ्चालन एवम् संसदीय सभा प्रणाली तालिम सम्पन्न गरेको छ । संसदीय प्रणाली अनुसार बैठक कसरी सञ्चालन गर्ने सम्बन्धमा आयोजित सो तालिमका प्रमुख प्रशिक्षक नेपाल जेसीज...
पुरा पढ्नुहोस









