गण्डकी प्रदेश
सुमन ढकाल, बैशाख-२७ स्याङ्जा । देशब्यापी रुपमा फैलिएको दोश्रो कोरोना भाईरस(कोभिड-१९) को लहरले धेरैको मृत्यु संगै भयाभह भैरहेको छ। छिमेकि मुलुक भारतमा दिनकै ३/४ लाख भन्दा बडी संक्रमण देखिदा नेपालमा निकै जोखिम बढिरहेको देख्न सकिन्छ। भारत...
पुरा पढ्नुहोसकास्की बैशाख २६ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले पदबाट राजीनामा दिएपछि विपक्षी दलले प्रदेश प्रमुखसमक्ष बहुमतको हस्ताक्षर बुझाउने भएका छन् । मुख्यमन्त्रीको राजीनामासंगै विपक्षी दलले ३ दिनभित्र बहुमतको हस्ताक्षर बुझाउने कांग्रेस सांसद विष्णुप्रसाद लामिछानेले...
पुरा पढ्नुहोसबैशाख २६ कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । उनले आइतबार साँझ प्रदेश प्रमुख सीताकुमारी पौडेल समक्ष राजीनामा दिएका हुन् । उनकाे राजीनामा स्वीकृत भइसकेकाे प्रदेश प्रमुखकाे कार्यालयका प्रवक्ता चण्डी प्रसाद...
पुरा पढ्नुहोसबैशाख २६ गल्याङ ।स्याङ्जाको गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीले नगरवासीको जीवन रक्षा गर्नु नै अहिलेको प्राथमिकता भएको बताउनुभएको छ । उहाँले नगरवासीलाई बचाउन स्थानीय सरकारले कुनै कञ्जुस्याई नगर्ने बताउनुभयो । २४ सै घण्टा जनताको...
पुरा पढ्नुहोसस्याङ्जा । नेपाली काँग्रेस स्याङ्जाले आइसोलेसन कक्ष बनाउन आवश्यक परेमा पार्टी कार्यालय दिने निर्णय गरेको छ । कोभिड १९ सङ्क्रमणको जोखिम तथा नियन्त्रणका लागि आइसोलेसन वा कोभिड अस्पताल बनाउन पार्टी कार्यालय प्रयोग गर्न दिने...
पुरा पढ्नुहोसपर्वत, २५ वैशाख । नेपाली कांग्रेस पर्वतको पार्टी कार्यालय भवनलाई कोभिड अस्पताल बनाइने भएको छ । जिल्लामा सङ्क्रमण दर बढ्दै गएपछि नागरिकको उपचार सहज बनाउन विपी स्मृति भवनलाई कोभिड–१९ रोकथामका लागि अस्थायी अस्पताल बनाउन जिल्ला...
पुरा पढ्नुहोसवैशाख २४,कास्की ।नेकपा(एमाले) गण्डकी प्रदेश अन्तर्गतका ११ जना जिल्ला अध्यक्षहरुले पार्टी एकता जोगाउनु भन्दै संयुक्त विज्ञप्ति जारी गरेका छन् । नेकपा (एमाले) गतिशिल पार्टी र नेपाल कम्युनिष्ट आन्दोलनको मुल प्रवाह भएको दाबी गर्दै...
पुरा पढ्नुहोसस्याङ्जा बैशाख २४ । स्याङ्जाको कालीगण्डकी गाउँपलिकामा थप एक जना कोरोना संक्रमितको मृत्यु भए पछि सिंगो गाउँ नै सिल गरिएको छ। कालीगण्डकी गाउँपालिका वडा नम्बर ५ का अन्दाजी ७० वर्षका एक पुरुषको कोरोना संक्रमणका कारण...
पुरा पढ्नुहोसचापकोट बैशाख २४। कोरोना संक्रमितहरूको उपचारका लागि स्याङजाको चापाकोट नगरपालिकाले अक्सिजन सहितको आइसोलेसन निर्माण गरेको छ । चापाकोट नगरपालिका ८ क्वामीमा रहेको आयुर्वेद स्वास्थ्य केन्द्रमा तत्कालका लागि १० बेडको आइसोलेशन तयार पारिएको नगर प्रमुख शिवकुमार...
पुरा पढ्नुहोसवैशाख २३ स्याङ्जा ।स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना संक्रमित थपिएका छन् । लक्षण सहितका ८ जनाको कोरोना परिक्षण गर्दा ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो। एन्टिजेन विधिबाट गरिएको परिक्षणमा...
पुरा पढ्नुहोस









