स्थानीय समाचार

सवारी दुर्घटना परि नवलपरासीमा एकको मृत्यु

परासी।पश्चिम नवलपरासीमा सवारी दुर्घटनामा परि एकजना युवाको मृत्यु भएको छ।हुलाकी सडक ढोडपाली चोकमा ट्रकको ठक्करवाट मोटरसाइकल चालक ३६ बर्षीय प्रेम ढागीको मृत्यु भएको हो। रामग्राम नगरपालिका वडा नं.०९ जोकाबर निवासी गम्भीर घाईते ढागीलाई परासी स्थिति...

पुरा पढ्नुहोस
आमरण अनसनमा गाँउपालिका अध्यक्ष यादव,काग्रेस महामन्त्री थापा सहभागी

नेपाली काग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपि शर्मा ओलीलाई नारायणगढ बुटवल सडक खण्डमा यात्रा गर्न आग्रह गरेका छन।शुक्रवार पश्चिम नवलपरासीको प्रतापपुरमा हुलाकि सडक निर्माण पुरा गर्न माग गर्दे गाँउपालिका अध्यक्ष उमेशचन्द्र यादवले सुरु गरेको...

पुरा पढ्नुहोस
जनता सम्झौता साकोसको चौथो साधारणसभा सम्पन्न

भुमही।जनता सम्झौता बचत तथा ऋण सहकारी सस्था लिको चौथो साधारणसभा सम्पन्न भएको छ।साकोसाका अध्यक्ष डोलराज भण्डारीको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य एव पर्यटन,उद्योग तथा सहकारी पुर्व मन्त्री खडग वस्नेत प्रमुख आतिथ्यतामा भुमहिमा सम्पन्न...

पुरा पढ्नुहोस
जन्मदिनको अवसरमा रमेश नेपालीले गरे अक्षयकोष स्थापना तथा शैक्षिक सामाग्री वितरण

सुनवल।जन्मदिनको अवसरमा नेकपा एमालेका युवा रमेश नेपालीले अक्षयकोष तथा शैक्षिक सामाग्री वितरण गरेका छन।सुनवल नगरपालिका वडा-२ मुखियाटोलमा रहेको सरस्वती प्राथमिक विद्यालयमा विद्यार्थीमा ५१ हजार बराबरको अक्षयकोष स्थापना तथा शैक्षिक सामाग्री वितरण गरेका हुन्। सोमबार...

पुरा पढ्नुहोस
जेष्ठ नागरिक संरक्षण अक्षकोष स्थापनार्थ सुनवलमा जन्माष्टमी पुजा कार्यक्रम शुरु

सुनवल।सुनवलमा जेस्ठ नागरिक सरक्षण स्थापनार्थ श्रीकृष्ण जन्माष्टमी पुजा समारोहको सुभारम्भ भएको छ।प्रतिनिधिसभा सदस्य पुर्व मन्त्री धुर्बबहादुर प्रधानले उदघाट्न गर्दै जेष्ठ नागरिक संरक्षणार्थ अक्षयकोष स्थापनाले महत्व राख्ने बताए।धार्मिक कार्यक्रमहरुले मौलाएको पश्चिमा सस्कृतिले पारेको प्रभावलाई समेत...

पुरा पढ्नुहोस
सुनवलमा जेष्ठ नागरिक सरक्षण अक्षयकोष स्थापनार्थ श्रीकृष्ण जन्माष्टमीको मेला लाग्ने

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा श्रीकृष्ण जन्माष्टमीको अवसरमा ३ दिने मेला लाग्ने भएको छ।सुनवल सत्मार्ग बहुआयामिक समाज र कृष्ण धाम मन्दिर समितिको संयुक्त आयोजनामा जेष्ठ नागरिक सरक्षण अक्षयकोष स्थापनार्थ भदौ ८ देखि १० गतेसम्म मेला आयोजना...

पुरा पढ्नुहोस
नवलपरासीमा ७१ जनामा डेङ्गु सक्रमित

परासी।पश्चिम नवलपरासीमा ७१ जनामा डेङ्गु संक्रमण भएको देखिएको छ । गत आव बर्ष २०८००८१ मा जिल्लामा ७१ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यलय नवलपरासीका जनाएको छ। अभियान अन्तर्गतको परिक्षण र नियमित परिक्षणमा जिल्लाका तीन...

पुरा पढ्नुहोस
सर्पले टोकेर युवतिको मृत्यु

सुनवल।पश्चिम नवलपरासीको बर्दघाटमा सर्पले टोकेर एक युवतीको मृत्यु भएको छ।मृत्यु हुनेमा बर्दघाट नगरपालिका -१४ निवासी २० वर्षीया सोनिया खनाल रहेकी छन। जिल्ला प्रहरी कार्यलय पश्चिम नवलपरासीका सूचना अधिकारी रेशम बोहोराका अनुसार राती ३ बजे...

पुरा पढ्नुहोस
नवलपरासी पुर्ण खोप सुनिश्चितता र दिगोपना जिल्ला घोषणा

सुनवल।पश्चिम नवलपरासी जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । जिल्लाका ५९ महिनासम्मका बालबालिकालाई विभिन्न १३ प्रकारका खोप लगाइसकेपछि मंगलबार एक कार्यक्रमका बिच लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्री दिपेन्द्र पुनले मगरले पूर्ण...

पुरा पढ्नुहोस
नगर स्तरीय अन्तर विद्यालय चित्रकला प्रतियोगिता भुमहिमा सम्पन्न

भुमही।पश्चिम नवलपरासीको भुमहीमा नगर स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । योङ्ग गोर्खालीज क्लबको आयोजनामा भएको सुनवल नगर स्तरीय अन्तर विद्यालय चित्रकला प्रतियोगितामा अरनिकोको माविका मोनु कोहर प्रथम भएका छन।त्यसैगरी सिस्किन अंग्रेजी बोर्डिङ बडेराकी...

पुरा पढ्नुहोस