समाचार

सर्पदंश व्यवस्थापन तथा जनचेतना मुलुक कार्यक्रम सम्पन्न

माघ १० बर्दघाट । बर्दघाट प्राबिधिक सस्था बर्दघाट नवलपरासीको आयोजनामा तथा बनशक्ति सामुदायिक बन उपभोक्ता समुहको सहयोगमा सर्प दंस ब्यबस्थापन तथा जन चेतना मुलुक कार्यक्रम सम्पन्न भएको छ ।बर्दघाट प्राबिधिक सस्थाका...

पुरा पढ्नुहोस
कैलाशेश्वर शिवालय तथा १०८ शिवलिंग संरक्षण सस्थाको चौथो साधारणसभा तथा दोस्रो अधिबेशन सप्पन्न

राज चौधरी माघ १० सुनवल । कैलाशेश्वर शिवालय तथा १०८ शिवलिंग संरक्षण सस्था सुनवल ४ शुभमनगरको चौथो साधारण सभा तथा दोस्रो अधिबेशन सम्पन्न भएको छ ।अधिवेशनमा सस्थाका...

पुरा पढ्नुहोस
शहीद सप्ताह सुरु ,पहिलो दिन शुक्रराज शास्त्रीको सम्झना

माघ १० काठमाडौ । विगतका वर्षमा झैँ यस वर्ष पनि काठमाडौँ महानगरपालिकाले आजदेखि यही माघ १६ गतेसम्म सप्ताहव्यापीरूपमा शहीद दिवस मनाउन शुरु गरेको छ । कार्यक्रमको पहिलो दिन आज टेकु मचलीस्थित शहीद शुक्रराज शास्त्रीलाई...

पुरा पढ्नुहोस
वालिङ नगरभित्र एकैदिन विद्यालय व्यवस्थापन समिति गठनको अभ्यास

तोलाकान्त बगाले वालिङ, १० माघ। स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाका ७२ सामुदायिक विद्यालयमा शुक्रबार एकैदिन विद्यालय व्यवस्थापन समिति गठन गरेर नयाँ अभ्यासको थालनी गरिएको छ । सामुदायिक विद्यालयमा अनावश्यकरुपमा राजनीतिक...

पुरा पढ्नुहोस
नेकपा नवलपरासीले बन्दको पुर्व सन्ध्यामा मशाल जुलुस

माघ ९ परासी । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेपाल बन्दको पुर्व सन्ध्यामा पश्चिम् नवलपरासीको सुनवल नपामा मशाल जुलुस कार्यक्रम गरेको छ ।नेकपाका केन्द्रिय सचिवालय सदस्य एवम् अन्तर्राष्ट्रिय बिभाग प्रमुख धर्मेन्द्र बास्तोलाको लगायत...

पुरा पढ्नुहोस
वालिङ र बिराटनगरबीचको खेल बराबरीमा सकियो

तोलाकान्त बगाले वालिङ, ०९ माघ । महिला राष्ट्रिय फुटबल लिगमा बिहीबार वालिङ नगरपालिका र बिराटनगर महानगरपालिकाबीचको खेल एक/एक गोलको बराबरीमा सकिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा गत बुधबारबाट काठमाडौंमा शुरु भएको उक्त...

पुरा पढ्नुहोस
बर्दीमै तास खेलेका १४ प्रहरीलाई कारवाही

माघ ९ सर्लाही । सर्लाहीको वरथहवामा रहेको इलाका प्रहरी कार्यालय बरथहवामा बर्दीमै तास खेल्ने प्रहरी कर्मचारीलाई कारवाही गरिएको छ । प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को परिच्छेद १० को नियम ११२ को देहाय (क), (घ) र...

पुरा पढ्नुहोस
महिनावारी सम्बन्धि सचेतना कार्यक्रम

माघ ८ सुनवल । पश्चिम् नवलपरासीको सुनवल नगरपालिकामा समाजमा रहेका महिनावारी सम्बन्धि सचेतना कार्यक्रम सुरुवात भएको छ ।सुनवल नपा वडा ९ मा रहेको प्रगति मावि देखि सुरुवात भएको कार्यक्रममा महिनावारी अन्धविश्वास,कुसंस्कारको अन्त्य गर्दै...

पुरा पढ्नुहोस
दैलेखमा विप्लव नेकपाको जनप्रदर्शन

माघ ७ दैलेख । विप्लव नेकपाका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला लगायत नेताकार्यकर्ताको पक्राउको बिरुद्दमा दैलेख जिल्लाको विभिन्न ठाउँमा जनप्रदर्शन सहित बिरोध सभा कार्यक्रम सम्पन्न गरेको छ ।दैलेख जिल्ला पार्टीले प्रदर्शनमा केपिकाे...

पुरा पढ्नुहोस
जनगणतान्त्रिक सम्पर्क मञ्च काठमाडौंमा विरोध प्रदर्शन

काठमाडौ । विप्लव नेतृत्वको नेकपा निकट जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रिय समन्वय समितिले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ l जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रिय समन्वय समिति नेपाल केन्द्रिय सचिव खेम प्रधान,केन्द्रिय सदस्य प्रतिक अधिकारी लगाएत जनगणतान्त्रिक...

पुरा पढ्नुहोस