ट्रेन्डीङ्ग

महिनावारी सम्बन्धि सचेतना कार्यक्रम ज्योति माविमा सम्पन्न

माघ १६ सुनवल ।सुनवल नगरपालिकामा संचालन भएको समाजमा रहेका महिनावारी सम्बन्धि सचेतना कार्यक्रम दोश्रो कार्यक्रम ज्योति माविमा सम्पन्न भएको छ ।

समाजमा रहेका महिनावारी सम्बन्धि अन्धविश्वास,कुसंस्कारको अन्त्य गर्दै बालिकाहरूलाई सक्षम बनाई महिनावारीमैत्री समाज निर्माण गर्ने उद्देश्यका साथ महिनावारी सम्बन्धि विद्यालय सचेतना कार्यक्रमको दोस्रो कार्यक्रम सुनवल -७ अस्नौया ज्योति मा विमा सम्पन्न भएको छ ।http://safalpost.com/महिनावारी-सम्बन्धि-सचेतन/

कार्यक्रमको सहजीकरण समीर परियार, सौरभ न्यौपाने,पुजा शर्माले गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?