समाचार

रामग्राम बसपार्कको सिलन्यास

परासी, १६ माघ । नवलपरासीको रामग्राम नगरपालिका ४ केरवानीमा रामग्राम बसपार्कको सिलन्यास भएको छ । शहरी विकास मन्त्रालयको लगानीमा निर्माण हुन लागेको उक्त आधुनिक रामग्राम बसपार्कको रामग्राम नगरपालिका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले एक औपचारिक...

पुरा पढ्नुहोस
देशमा गम्भीर राजनीतिक सङ्कट : प्रचण्ड

बिराटनगर माघ १६ ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले देशमा अहिले गम्भीर राजनीतिक सङ्कट देखापरेकोले यसको निकासका लागि जनतामाझ आएको बताउनुभएको छ । सो पार्टीद्वारा आज यहाँ आयोजित ‘प्रतिनिधिसभा विघटनविरुद्ध विरोधसभा’मा...

पुरा पढ्नुहोस
पत्रकार विद्यार्थी संगठन बाकेद्वारा आयोजित तीन दिने आधारभुत पत्रकारिता तालिम सम्पन्न

यमु कडेल,माघ १६ बाँके । पत्रकार विद्यार्थी संगठन बाँकेले तीन दिने आधारभुत पत्रकारिता तालिम सम्पन्न गरेको छ । मंगलबारबाट शुरु भइ सम्पन्न तालिममा ३० जना प्रशिक्षार्थीलाई बिभिन्न बिधामा तालिम दिइएको हो । पत्रकार संगठन बाँकेद्वारा...

पुरा पढ्नुहोस
शिरिष देवकोटा र सम्झना भण्डारीको नया गित ‘बोलिदेउ आधार’सार्वजनिक(भिडियो सहित)

काठमाडौ । रोइला गायक भनेर चिनिने सर्जक एवम् गायक शिरीष देवकोटा र लोकप्रिय गायिका सम्झाना भण्डारीको पछिल्लो सांगेतिक कोशेली “बोलिदेउ आधार” म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा कोभिड बिरुद्धको खोप लगाउन सुरु

अनिल नेपाली,माघ १५,अर्घाखाँची ।अर्घाखाँचीमा विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड (१९) विरुद्ध खोप अभियान शुरु भएको छ । पहिलो चरणको खोप कार्यक्रम अन्तर्गत अर्घाखाँचीमा सरकारले तोकेका अग्र पक्तिमा खट्ने स्वास्थ्यकर्मीहरुलाई खोप लगाउन...

पुरा पढ्नुहोस
विद्यार्थी पत्रकार संगठन बाके द्वारा आयोजित तीन दिने आधारभूत पत्रकारिता तालिम सुरु

माघ १३ बाके,यमु कडेल पत्रकार विद्यार्थी संगठन बाके द्वारा आयोजित आजबाट तीन दिने आधारभुत पत्रकारिता तालिम सुरुभएको छ। उक्त कार्यक्रमको नारा भने `सम्पुर्ण उत्पीडित पत्रकार विद्यार्थी एक हौ रहेको थियो´। उक्त कार्यक्रमको उट्घाटन पत्रकार विद्यार्थी संगठन नेपालका केन्द्रिय अध्यक्ष...

पुरा पढ्नुहोस
बाबुले गरे २ बर्षिय छोरिको ह’त्या

माघ १३ अर्घाखाँची । अर्घाखाँचीमा २ बर्षिय छोरीको बाबुले ह’त्या गरेका छन् । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वाड २ झिर्राका २४ वर्षीय सन्तोष घिमिरेले आफ्नै २ वर्षकी छोरी सृष्टि घिमिरेको डाेरीले घाँटीमा कसेर ह’त्या...

पुरा पढ्नुहोस
नेकपा(दाहल-नेपाल समूह)रुपन्देहीको प्रचार समिति गठन,संयोजकमा भट्टराई

बुटवल, माघ १२ । नेकपा (दाहल – नेपाल समूह) रुपन्देहीले अग्रज पत्रकार सिद्धिचरण भट्टराईकाे संयाेजकत्वमा ५१ सदस्यिय जिल्लास्तरिय प्रचार समिति गठन गरेकाे छ । समितिकाे सहसंयाेजकमा प्रेस संगठन नेपालका पुर्व अध्यक्ष भुवन कार्कि र सचिबमा...

पुरा पढ्नुहोस
नेपाल पत्रकार महासंघ ताप्लेजुङ शाखाको नवौ साधारणसभा सम्पन्न

प्रीसा बस्नेत माघ १२ ताप्लेजुङ । नेपाल पत्रकार महासंघ ताप्लेजुङ जिल्ला शाखाको नवौ साधारणसभा सदरमुकाम फुङ्लिङ स्थित पाथीभरा होटेलको सभाहलमा सम्पन्न भएको छ। उक्त सभामा प्रमुख अथिती नेपाल पत्रकार महासंघका केन्द्रिय कोषाध्यक्ष राजिव...

पुरा पढ्नुहोस
जनपत्रकार संगठन नेपालका संयोजक विक रिहा

माघ ११ काठमाडौं। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट निकट पत्रकार संगठन जनपत्रकार संगठन नेपालका संयोजक शेरबहादुर विक (दर्शन) लामो समयको हिरासत बसाई पछि रिहा भएका छन् । काठमाडौंको नारायणगोपाल चोकबाट पक्राउ परेका विकलाई जिल्ला प्रशासन...

पुरा पढ्नुहोस