समाचार
कपिलवस्तु मंसीर २ सुरेश कुमार पांडेय कपिलबस्तुको मर्यादपुर नाका र रंगपुर क्षेत्र बाट अवैध रुपमा भन्सार छली रु.१ लाख ५० हजार बढि पर्ने औषधी,कपडा र मटरको दाल नियन्त्रणमा लिएको छ । बि.ओ.पी. मर्यादपुर...
पुरा पढ्नुहोसकाठमाडौं/ रेडियो काठमाडौं र डिएआर मुभिजको सहकार्यमा रेडियो काठमाण्डुको कार्यक्रम ईन्द्रेणिको बसाईमा “खोजि आवाजको” पहिलो चरणको विजेता सुर्खेतका धिरेन्द्र सलामी मगर र अछामकी पवित्रा खड्का भएका छन् । लोक गीत, दोहोरी गाउने क्षमता भएकाहरुका लागी...
पुरा पढ्नुहोसशहबाज खान ,मंसिर ४,कपिलबस्तु । राष्ट्रिय भिटामिन ए कार्यक्रम मङ्सिर महिनाको ११ र १२गते सञ्चालन हुने भएको छ । अहिले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको त्रास समेत रहिरहेको छ । कोरोनाविरुद्धको अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मीहरू...
पुरा पढ्नुहोसअर्घाखाँची २९ कात्तिक अखिल(क्रान्तिकारी )अर्घाखाँचीले जिल्लाका सामुदायिक विधालयमा विभिन्न माग सहित कालो व्यानर टासेको छ । अखिल त्रान्तिकारिका जिल्ला अध्यक्ष नवीन खड्काले विधालय क्षेत्रलाई सरकारले शान्ति क्षेत्र धोषणा गरेको र सविधानले निशुल्क...
पुरा पढ्नुहोसकार्तिक २८ बुटवल । कन्सोर्टियम नेपालको सहजीकरणमा बाल सहभागितासम्वन्धी कार्यविधि हस्तान्तरण गरिएको छ । लुम्बिनी प्रदेश, सामाजिक विकास मन्त्रालयको नेतृत्वमा कन्सोर्टियम नेपाल र सिविन नेपालको प्राविधिक सहयोगमा उक्त कार्यविधि हस्तान्तरण गरिएको हो । लुम्बिनी प्रदेश बाल...
पुरा पढ्नुहोससुरेश कुमार पांडेय कार्तिक २८ कपिलवस्तु । पुर्व माननिय भगवानदास गुप्ताको २३ औं स्मृती दिवसको पुण्य तिथी समारोह तौलिहवामा सम्पन्न गरिएको छ । भगवानदास गुप्त स्मृती प्रतिष्ठानको आयोजनामा तौलिहवामा २३ पुष्यतिथी समारोहको अवसरमा...
पुरा पढ्नुहोसकार्तिक २८ बैतडी । अखिल नेपाल क्रान्तिकारी यातायात मजदुर संघ सेतिमहाकाली क्षेत्रीय समन्वय समितिले बिहिबार राति बैतडीको पाटन नगरपालिका ८ खोडपेमा भएको बस दुर्घटनामा परि ज्यान गुमाउनेहरु प्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । समितिका...
पुरा पढ्नुहोसकाठमाडौं । कम्युनिस्ट बिचार धारा बोकेका २१ दल तथा संगठनहरुको गठबन्धनले आगामी मंसीर ७ गते सातै प्रदेशमा बाहय हस्तक्षेप र आन्तरिक गडबडीका बिरुद्ध प्रदर्शन गर्ने भएको छ । २१ दलीय गठबन्धनले मिलेनियम च्यालेन्ज...
पुरा पढ्नुहोसउमेश बि.क,कार्तिक २६ नवलपरासी । नवलपरासी जिल्लाकाे सरावल गाउँपालिका वडा नं. २ जावा अन्तर्गतरहेको प्रमुख पर्यटकीय स्थल काेलबृक्षकाे पर्यटन प्रबर्द्धनकाे लागि हाेमस्टे सन्चालन तालिम सुरु भएकाे छ ।एेतिहासिक बुद्धकालिन काेलबृक्ष संरक्षण , पर्यटन क्षेत्रको बिकास...
पुरा पढ्नुहोसकाठमाडौ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुर जिल्लालेे केन्द्रीय कार्यक्रम अनुसारकोरोना संक्रमित जनताको नि:शुल्क उपचार माग गर्दै बिरोध प्रदर्शन गरेको छ । यतिबेला सिङ्गो विश्व र नेपाली जनता कोरोना महामारीको प्रभावले...
पुरा पढ्नुहोस