ट्रेन्डीङ्ग

बाबुले गरे २ बर्षिय छोरिको ह’त्या

माघ १३ अर्घाखाँची । अर्घाखाँचीमा २ बर्षिय छोरीको बाबुले ह’त्या गरेका छन् ।

अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वाड २ झिर्राका २४ वर्षीय सन्तोष घिमिरेले आफ्नै २ वर्षकी छोरी सृष्टि घिमिरेको डाेरीले घाँटीमा कसेर ह’त्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख माधव बुढाथोकीले जानाकारी दिनुभयो ।

पछिल्लो समयमा श्रीमतीसँगको झगडाले भए पश्चात् श्रीमती माइती घरमा बस्दैँ आएको आफन्तको भनाइ छ । बाबुसँगै बसेकी छोरीको बाबुले ह’त्या गरेको प्रहरीले जनाएको छ । ह’त्याका आरोपित घिमिरे प्रहरी नियन्त्रणमा रहेको प्रमुख बुढाथोकीले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal