समाचार
माघ ७ झापा। झापाको भद्रपुर–५ झापा चोकस्थित कपास उद्योगमा आगलागी हुँदा रु १२ लाख बराबरको क्षति भएको छ । मङ्गलबार बेलुका सोही वडाका रामचन्द्र सहनीले सञ्चालन गरेको कपास उद्योगमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय...
पुरा पढ्नुहोसवालिङ, ६ माघ वालिङ नगरपालिकाका कोभिड प्रभावित कृषक तथा नवउद्यमीहरुलाई उन्नत जातको लहरेबालीको बीउ तथा कृषि औजार हस्तान्तरण गरिएको छ । वालिङ नगरपालिका र युनडिपीको आर्थिक सहयोग तथा दियालो संस्थाको ब्यवस्थापनमा सञ्चालित ‘कोभिड १९ उद्धार सामाजिक...
पुरा पढ्नुहोसबुटवल । सवारी दुर्घटना कम गर्ने उद्देश्यले लुम्बिनी ट्राफिक प्रहरी कार्यालयले समय निर्धारण प्रणाली ९ टाइम कार्ड० कार्यान्वयनमा ल्याएको छ । पाल्पाको दोभानबाट बुटवल धागो कारखाना, धागो कारखानाबाट सुनवल र दोभानबाट भैरहवा अञ्चलपुरसम्म चल्ने...
पुरा पढ्नुहोसपरासी, ४ माघ। पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर २ का वडा अध्यक्षले सरकारी सवारीसाधनको दुरुपयोग गरेका छन। शनिवार (विदाको दिन ) नगरपालिकाले वडा अध्यक्षको लागि सवारी सुविधा दिएको लु १ ब १९२३ नम्बरको मोटरसाईकल...
पुरा पढ्नुहोसजीवन न्यौपाने माघ ३, नवलपरासी । नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा. चन्द्र भण्डारीले आफु ससद विघटनको पक्षमा रहेको बताउनुभएको छ । नेपाली काँग्रेस सुनवल नगर कार्यसमिति पश्चिम नवलपरासीले संसद् विघटनको विरुद्ध आयोजना गरेको विरोध सभामा बोल्दै नेता...
पुरा पढ्नुहोसअनिल नेपालि, सन्धिखर्क ३ माघ । सरकारको असंबैधानिक कदमको बिरोध गर्दै नेपाली कांग्रेसले देशभरका सबै स्थानीय तहमा बिरोध प्रदर्शन गरेको छ । प्रतिनिधि सभा पुनस्थापना माग गर्दै अर्घाखाँचीका ६ वटै स्थानीय तहमा नेपाली कांग्रेसले प्रदर्शन...
पुरा पढ्नुहोसअनिल नेपाली अर्घाखाँची ३ माघ नेकपा अर्घाखाँचीले आज जिल्लामा शक्ति प्रदशन गरेको छ । नेकपा जिल्ला कमिटी अर्घाखाँचीको आयोजनामा सन्धिखर्कको टुडिखेलमा भएको बृहत कार्यकता भेला मार्फत शक्ति प्रदशन गरेको हो । हजारौ सगठित कार्यकता जिल्लामा उतारी...
पुरा पढ्नुहोस३ माघ,पोखरा । पोखरामा विभिन्न सिलसिलामा बस्दै आएका अछामीहरु बिच सहयोगका लागि भन्दै राजन साउदको अध्यक्षता राजन साउदको अध्यक्षता अछाम पोखरा सम्पर्क समितिको गठन गरिएको छ । शनिबार पोखरामा रहेका अछामी बासीहरुले माघी संक्रान्तिको अबसरमा शुभकामना...
पुरा पढ्नुहोसमाघ २ लमजुङ । राष्ट्रिय योग दिवसको अवसरमा “गरौं योग डटेर ,कोभिड जान्छ हटेर मुल नारा सहित ” सुस्वास्थ्य र ब्यबस्थित जिवनशैलीका लागि योग तथा प्राकृतिक चिकित्सा र जडिबुटि सचेतना शिविर लमजुङमा सप्पन्न ।लमजुङ जिल्ला...
पुरा पढ्नुहोसगणेश भुसाल माघ १ स्याङ्जा ।बाटो मा अनियंत्रित रूपमा भएकोे छाडा चौपाया व्यवस्थापन गर्न वालिङ नगरपालिकाले गौशाला निर्माण गरेको छ ।स्याङ्जाको वालिङ नगरपालिकाले भित्र पर्ने घ्वाङखोला नजिकको जङ्गल छेउमा स्वोर्गआश्रम गौशाला...
पुरा पढ्नुहोस