ट्रेन्डीङ्ग

सर्वोच्चको फैसला स्वागत गर्दै नवलपरासीमा दिप प्रज्वलन

फागुन ११ परासी । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा पुनःस्थापना गर्ने फैसला गरेपछि पश्चिम नवलपरासीमा दीप प्रज्वलन गरिएको ।

सर्वोच्चको फैसलापछि नेपाली कांग्रेसले पश्चिम नवलपरासी क्षेत्र २ को महेशपुर र परासीमा दीप प्रज्वलन गरेका हुन् ।

दीप प्रज्वलनमा नेपाली कांग्रेसका नेता कार्यकर्ता सहभागी भएको नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य देवेन्द्र राज कण्डेलका स्वकीय सचिव कमल किशोर रायमाझीले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal