ट्रेन्डीङ्ग

यज्ञ सापकोटा लय सिर्जनामा, टंक डुम्रेले गाए”अन्तै बिहे भयो”

फाल्गुन १४ काठमाडौ ।

नेपाली गीत सङ्गीतको बजारमा समय सान्दर्भिक गीत लिएर स्याङ्जालि कलाकार एवं लाेक दोहाेरि गायक/सर्जक टंक डुम्रे पनि आफ्नाे छुट्टै खालकाे,अतिनै मर्म स्पर्शी गित बजारमा लिएर आएका छन।पछिल्लाे पुस्ताकाे मन जितन सफल डुम्रे ले “अन्तै बिहे भयो” बाेलकाे गित बजारमा ल्याएका छन।

गितमा स्वयम् आफु संगै तारा थापाले स्वर दिएका छन। सो गीतमा सबैकाे मन जित्ने शब्द पनि आफैंले लेखेका हुन, जसमा लय भने लोकप्रिय गायक/सर्जक यज्ञ सापकाेटाले रचना गरेका छन।  राजकुमार नेपाल र साईबा ठकुरी ले यस गितमा सशक्त अभिनय प्रस्तुत गरेका छन। मदन खड्काको निर्देशनमा अमृत चापागाईं को सम्पादन र बिरेन्द्र भट्ट को छायांकन सहित अकला देबि म्युजिक मार्फत भिडियाे निर्माण भई सोही कम्पनी मार्फत गीत बजारमा आयको हो।

हुनत स्याङजालि सबै कलाकार हरु नै यतिबेला सांगितिक फाटमा चर्चामा छन टंक पनि तिनै मध्येका एक हुन। अन्तयमा उनी बिगतकाे भन्दा धेरै मेहनत गरेर यस गितलाइ बजारमा ल्यायकाे र सबैकाे माया र साथ भरपुर पाउने अाशा ब्यक्त गरे। उनकाे याे गितकाे उच्च सफलताकाे हामी पनि कामना गर्छाैँ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?