समाचार

विप्लवद्वारा जनयुद्ध दिवसको शुभकामना व्यक्त,वर्तमान राजनीतिक संकट संसदीय व्यवस्थाको असफलता

फाल्गुन १ काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले २६ औँ जनयुद्ध दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् । उनले सम्पूर्ण सहिद बेपत्ता परिवार, घाइते अपाङ्ग, बन्दी नेता कार्यकर्ताहरुलाई स–सम्मान स्मरण...

पुरा पढ्नुहोस
गरिमा विकास बैंकको अध्यक्षमा श्याम बस्याल निर्वाचित

माघ ३० स्याङ्जा। गरिमा विकास बैंकको १४ औं बार्षिक साधारण सभाले श्याम प्रसाद बस्यालको अध्यक्ष नयाँ संचालक समिति चयन भएको छ । पोखरामा शुक्रबार सम्पन्न भएको उक्त साधारण सभाले आगामी ४ बर्षीय कार्यकालको लागि बस्याल...

पुरा पढ्नुहोस
पुर्ब जनमुक्ति सेना तुफानद्वारा जनयुद्ध दिवसको शुभकामना

माघ ३० नवलपरासी । २६ औं महान जनयुद्ध दिबसको अबसरमा पुर्ब जनमुक्ति सेना तुफानले शुभकामना व्यक्त गरेका छ्न । उनले देश बिदेशमा छरिएर बस्नु भएको आम क्रान्तिकारी नेता जनमुक्ति सेना ,घाइते योद्धा ,र सम्पूर्ण...

पुरा पढ्नुहोस
प्रतिनिधिसभा विघटन अबैसाधनिक संविधान विपरित -अध्यक्ष केसि

माघ ३० अर्घाखाँची ।राष्ट्रिय जनमोर्चा केन्द्रिय अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री चित्र बहादुर के.सीले बर्तमान सरकारले असबैधानिक अप्रजान्त्रिक सविधान विपरित प्रतिनिधिसभा विधटन गरेको बताउनुभएको छ । प्रगतिशिल पत्रकार सघ जिल्ला समिति अर्घाखाँचीले आयोजना गरेको पत्रकार...

पुरा पढ्नुहोस
ससद पुनःस्थापनाकाे विकल्प छैन – केसि

माघ ३० अर्घाखाँची । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसद पुनःस्थापनाको बिकल्प नभएको बताउनु भएको छ । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले आयोजना गरेको बृहत जनसभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले प्रधानमन्त्री केपी शर्मा...

पुरा पढ्नुहोस
सरकारले गणतन्त्रमा प्रेस विरोधी कदम चाल्यो – चौलागाई

अनिल नेपाली अर्घाखाँची २९ माघ ।नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेशका सचिब शुक्रऋषि चौलागाईंले बर्तमान सरकारले लोकतन्त्र र गणतन्त्रमा प्रेस विरोधी कदम गरेकोे बताएका छन् । नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाको १४ औं साधारणसभालाई विहिबार सम्वोधन गर्दै...

पुरा पढ्नुहोस
अखिल(क्रान्तिकारी)नवलपरासीद्वारा भागरथिको हत्यारालाई कार्वाहीको माग

नवलपरासी । विप्लव निकट अखिल (क्रान्तिकारी) नवलपरासीले बैतडी दोगडाकेदार-७ की १७ वर्षीया छात्रा भागरथी भट्टको हत्याराको कार्वाहीको माग गर्दै बिरोध प्रदर्शन गरेको छ। अखिल (क्रान्तिकारी ) पश्चिम् नवलपरासीको आयोजनामा आदर्श माध्यमिक विद्यालय खख्पुरा बाट...

पुरा पढ्नुहोस
नेकपा (केपि समुह)अर्घाखाँचीका नेताहरू गाउँ गाउँमा

अर्घाखाँची / माघ २६ नेपाल कम्युनिस्ट पार्टी नेकपा अर्घाखाँचीले गाउँ केन्द्रीत कार्यक्रम संचालन गरेको छ । नेपाल कम्युनिस्ट पार्टी नेकपाको तर्फबाट बिजयी सांसद तथा केन्द्रीय सदस्यहरु अहिले वडा केन्द्रीत कार्यक्रममा व्यस्त छन् । उनिहरुले प्रधानमन्त्री...

पुरा पढ्नुहोस
भागरथीका हत्यारालाई कारबाही गर्न माग गर्दै राजमो अर्घाखाँचीद्वारा कोणसभा

अर्घाखाँची ।बैतडी दोगडाकेदार–७ की १७ वर्षीया छात्रा भागरथी भट्टको बलात्कारपछि भएको हत्याको विरोधमा राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले सोमवार सन्धिखर्कको भक्तिटोल चोकमा कोणसभा गरेको छ । कोण सभामा मन्तव्य राख्दै राजमो जिल्ला उपाध्यक्ष गोपाल पौडेलले बलात्कारपछि...

पुरा पढ्नुहोस
भागरथी हत्याको छानबिनको माग गर्दै अखिल (छैठौं)अर्घाखाँचीद्वारा बिरोध प्रदर्शन

अर्घाखाँची । बैतडीको दोगडाकेदार गाउँपालिका ७ कि १७ वर्षिया भागरथी भट्टको हत्याको छानबिन गर्न माग गर्दै अखिल (छैठौं) अर्घाखाँचीले सन्धिखर्कमा प्रर्दशन गरेको छ । अखिल( छैठौं)ले भागरथी हत्याको घटना निर्मला पन्तको जस्तै हुने त होइन...

पुरा पढ्नुहोस