समाचार

कांग्रेसले सांसदलाई काठमाडौं नछाड्न निर्देशन

फाल्गुन १९ काठमाडौ । नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई काठमाडौं नछाड्न निर्देशन गरेको छ । फागुन २३ गते संसद बैठक बोलाइएको सन्दर्भमा जुनसुकै बेला उपलब्ध हुनुपर्ने भन्दै सांसदहरूलाई काठमाडौंमै रहन निर्देशन गरिएको हो । संसदमा पार्टीले...

पुरा पढ्नुहोस
विप्लव र सरकार बीचको वार्ता सकारात्मक उन्मुख

फाल्गुन १९ काठमाडौ । विप्लव नेकपा र सरकार बीचको पहिलो चरणको वार्ता सकियो। बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा करिब डेढ घण्टा दुई पक्षबीच वार्ता भएको हो । दुई पक्षबीच आ–आफ्नो कुरा राख्नेमा आजको बैठक...

पुरा पढ्नुहोस
सरावलमा महिनावारी सम्बन्धि जनचेतनामूलक तालिम तथा सेनेटरी प्याड वितरण

उर्मिला यादव यात्री फाल्गुन १८ परासी । पश्चिम नवलपरासीको सरावल गाउपालिका वडा नम्बर ६ मा महिनावारी सम्बन्धि जनचेतनामूलक तालिम तथा सेनेटरी प्याड वितरण आज मंगलबार एक कार्यक्रमका बिच सम्पन्न भएको छ ।समृद्धि सामाजिक बिकास संस्था...

पुरा पढ्नुहोस
सरकारसँग वार्ता गर्न,प्रकाण्डको नेतृत्वमा वार्ता टोली

फाल्गुन १८ काठमाडौं । विप्लव नेकपाले सरकार संग वार्ताका लागि नेकपाका प्रवक्ता खडक बहादुर विश्वकर्मा (प्रकाण्ड)को नेतृत्व वार्ता टोली बनाउने भएको छ । प्राप्त सुचना अनुसार विप्लव समुहको तर्फबाट प्रवक्ता प्रकाण्डको नेतृत्वमा वार्ता टोली गठन...

पुरा पढ्नुहोस
गृहमन्त्री बादलको नेतृत्वमा वार्ता टोलि,विप्लव संग वार्ता गर्ने

१८ फागुन, काठमाडौं । सरकारले विप्लव नेतृत्वको नेकपा सँग वार्ता गर्नका लागि दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सम्मिलित वार्ता टोली गठन...

पुरा पढ्नुहोस
सीपले मानिसलाई आत्मनिर्भर बनाउछ :नगर प्रमुख भुसाल

अनिल नेपाली, अर्घाखाँची १७ फागुन । सन्धिखर्क नगरपालिका अर्घाखाँचीले युवा लक्षित कार्यक्रम अन्तर्गत ४५ दिने ड्राइभिङ तालिम र दलित मुस्लिम विशेष ३ महिने कम्प्युटर तालिमको सुरुवात गरेको छ । कार्यक्रमको सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद...

पुरा पढ्नुहोस
विप्लव नेकपासंग छिट्टै वार्ता गर्छौ:प्रधानमन्त्री

फागुन १६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग छिट्टै वार्ता हुने बताएका छन् । आज झापामा नेपाल–चीन मैत्री औद्योगिक पार्क शिलान्यास समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिबन्धित नेकपासँग छिट्टै वार्ता...

पुरा पढ्नुहोस
जनपत्रकार संगठन सहित ४ पत्रकार संगठनले महासंघ निर्वाचनमा सहकार्य गर्ने

फाल्गुन १६ काठमाडौ । जनपत्रकार संगठन सहित ४ पत्रकार संगठनले महासंघको आसान्न निर्वाचनमा सहकार्य गर्ने भएका छन । जनपत्रकार संगठन, नेपाल ,क्रान्तिकारी पत्रकार महासंघ, प्रगतिशील पत्रकार संघ, नेपाल र प्रेस नेपालले नेपाल पत्रकार महासंघको निर्वाचनमा...

पुरा पढ्नुहोस
संविधानले मगर समुदायको अघिकार कटौती गर्‍यो:पुर्व सभामुख घर्ती

अनिल नेपाली ,अर्घाखाँची १५ फागुन प्रतिनिधिसभा सदस्य तथा पुर्व सभामुख ओनसरी घर्ती मगरले बर्तमान सविधानमा मगर जातिको योगदान अनुसार अघिकार उल्लेख नगरिएको बताउनुभएको छ । मगर सघ जिल्ला समिति अर्घाखाँची ,नेपाल मगर सघ अर्घाखाँची...

पुरा पढ्नुहोस
वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघद्वारा सर्बोच्चमा मुद्दा दर्ता

राधा पाण्डे कपिलबस्तु, फागुन १५ । वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघले सर्बोच्च अदालतमा मुद्दा दायर गरेको छ । बैज्ञानिक बन ब्यबस्थापन कार्यक्रम लागु भएका सामुदायिक, साझेदारी र चक्ला वन उपभोक्ता समूहहरुले सरकारसग आफ्ना माग...

पुरा पढ्नुहोस