समाचार
माघ १ अर्घाखाँची । अर्घाखाँचीमा छोराले आमाको हत्या गरेका छन्। अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका–१ तुम्कोटका २३ वर्षीय विमल नेपालीले ५५ वर्षीय आमा हिराकुमारीलाई कुटपिट गरेर हत्या गरेका छन् । बाहिरबाट मदिरा सेवन गरी साँझ घरमा...
पुरा पढ्नुहोसराज चौधरी,पुष २९ परासी । थारु जातिको नयाँ वर्षको अवसरमा नवलपरासीमा माघ महोत्सव व्यापक रूपमा मनाउदै। माघीको अवसरमा ‘हम्मन भाषा, कला संस्कृति अउर पहिचान, संरक्षण सम्बद्र्धन कैना हम्मनके अभियान’...
पुरा पढ्नुहोसतोलाकान्त बगाले वालिङ, २९ पुस । लायन्स क्लब अफ वालिङका पूर्व अध्यक्ष एवं समाजसेवी सीताराम अधिकारीले आफ्नो जन्मदिनका अवसरमा आज गुरुकुलमा सहयोग गर्नुभएको छ । अधिकारीले आफ्नो ६९ औं जन्मदिनका अवसरमा पुतलीबजार १४ लामागेस्थित पाणिनी आश्रमद्वारा...
पुरा पढ्नुहोसपुष २९ अर्घाखाँची ।अर्घाखाँचीको शितगंगा नगरपालिका १४ सिमलपानीमा बुधबार भएको बस दुर्घटनामा १२ जना घाइते भएका छन्। शितगंगा नगरपालिका १३ को छेडाबाट कपिलबस्तुको बैरियाका लागि छुटेको लु १ ख ७८१४ नम्बरको बस शितगंगा १४...
पुरा पढ्नुहोसपुस २९ काठमाडौ ।नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य सहित ४ जना नेता गिरफ्तार परेका छन् । नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलालाइ सहित प्रकाश शाही , बिबेक...
पुरा पढ्नुहोसकञ्चनपुर २८ पुष । सामुदायिक वनमाथि काठ दाउरा संकलन रोक लगाएपछि सामुदायिक वन एव उपभोक्ता आन्दोलित भएका छन । सरकारले गत जेठमा सामुदायिक वनमाथि काठ दाउरा संकलनमा रोक लगाएर विदेशबाट काठजन्य पदार्थ आयात गर्नुपर्ने...
पुरा पढ्नुहोसपुष २८ नवलपरासी। साना किसान कृषि सहकारी सस्था लिमिटेडको २०औँ बार्षिक साधारण सभा आज(मंगलबार )सम्पन्न भएको छ । सस्थाका अध्यक्ष तिल प्रसाद भण्डारीको अध्यक्षता सुनवल नपा नगर उपप्रमुख ददिराम अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा...
पुरा पढ्नुहोसतोलाकान्त बगाले वालिङ, २८ पुस । वालिङ नगरपालिकाको नवौं नगरसभा मंगलबार सम्पन्न भएको छ । नवौं नगरसभाले विभिन्न कार्यसूचिमाथि छलफल गरी पारित गरेको छ । नगर प्रमुख दिलीपप्रताप खाँणको अध्यक्षतामा भएको सभामा नगर उपप्रमुख कल्पना तिवारीले...
पुरा पढ्नुहोसअनिल नेपाली पुष २८ अर्घाखाँची। अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले संघिय संंसद भवनको झल्को दिने गरि हिउदे अधिबेशन तथा आठौ नगर सभा अबिधेशन सम्पन्न गरेको छ । नगर सभामा आर्थिक ऐन २०७७ का अनुसचीका दररेट संशोधन...
पुरा पढ्नुहोसबुटवल,पुस २७ नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा चन्द्र भण्डारीले संविधानको अन्तिम ब्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई मात्रै रहेको बताएका छन् । प्धानमन्त्री केपि शर्मा ओलीले पुस ५ गेत गरेको संसद बिघटन संविधान बिपरित रहेको भन्दै...
पुरा पढ्नुहोस