ट्रेन्डीङ्ग

सर्वोच्चको आदेश विपरीत बास्तोला पुनः पक्राउ (आदेशपत्र सहित )


फाल्गुन १० काठमाडौ । विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला सर्वोच्च अदालत परिसर बाट पुनः पक्राउ पर्नुभएको छ ।


सरकार र विद्रोही विच वार्ता तथा संवाद भईरहेको चर्चा चलिरहेको बेला अदालतको आदेश पछि बास्तोला छुट्ने अनुमान गरिएको थियोे,तर बास्तोलालाई आदेश विपरीत पुनः पक्राउ गरिएको छ !

बास्तोलालाई छोड्न अदालतको बाध्याकारी आदेश यस्तो थियो:

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?