समाचार

शिक्षिका कमलाको गीति एल्बम ‘मुना’ सार्वजनिक

गोपीकृष्ण रेग्मी चैत्र,२ स्याङ्जा स्याङ्जाको वालिङ नगरपालिका वडा न.७ मा रहेको बाल सिद्ध मावी केवरेमा शिक्षण पेसामा आवद्ध शिक्षिका कमला सिग्देलको सामाजिक बिषय वस्तुमा आधारित गीति एल्बम मुना सार्वजनिक भएको छ । सामाजिक विषयवस्तुमा आधारित...

पुरा पढ्नुहोस
वालिङ नगरपालिकाद्वारा विपद ब्यवस्थापनका लागि ‘विपद पोर्टल’ सञ्चालन

तोलाकान्त बगाले वालिङ, १ चैत । स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले विपद ब्यवस्थापनमा जोड दिंदै ‘विपद पोर्टल’ सञ्चालनमा ल्याएको छ । विपदसम्बन्धी सूचना तथा तथ्याङ्क सङ्कलन गर्ने, प्रविष्टि गर्ने र प्रतिवेदनमा संलग्न...

पुरा पढ्नुहोस
राष्ट्रिय दलित पत्रकार संघको अध्यक्षमा पुनः बिनोद पहाडि निर्वाचित

अनिल नेपाली,चैत १ बुटवल । राष्ट्रिय दलित पत्रकार संघ, नेपालको बुटवलमा शुक्रबार देखि चलेको प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशन आइतबार बिहान सम्पन्न भएको छ । सम्पन्न महाधिवेशनले संघको सस्थापक अध्यक्ष बिनोद पहाडीलाई पुन: अध्यक्षमा सर्वसम्मत...

पुरा पढ्नुहोस
जनपत्रकार भक्तपुरमा सोभराज बरालको संयोजकत्वमा ७ सदस्यीय सम्मेलन आयोजक समिति गठन

काठमाडौं ।जनपत्रकार संगठन नेपाल,भक्तपुरको शोभराज बरालको संयोजकत्वमा ७ सदस्यीय सम्मेलन आयोजक समिति गठन भएको छ । शनिबार सम्पन्न भेलाले बरालको संयोजकत्वमा ७ सदस्यीय आयोजक समिति गठन गरेको हो । सम्वाद चौतारीमा आयोजित भेला संगठनका केन्द्रीय...

पुरा पढ्नुहोस
विप्लव नेकपा र बुढाथोकी नेतृत्वको माओवादी केन्द्रबीच तीन बुँदे सहमति

नवलपरासी । विप्लव नेतृत्वको नेकपा र कर्णजीत बुढाथोकी नेतृत्वको नेपाल कम्‍युनिष्ट पार्टी (माओवादी केन्द्र) बीच तीन बुँदै सहमति भएको छ ।सहमति अनुसार दुवै पार्टीले दलाल पुँजीवादी सत्ताका विरुद्ध वैज्ञानिक समाजवादी व्यवस्था निर्माणार्थ संयुक्त रुपमा...

पुरा पढ्नुहोस
विप्लवलाई सहिद पुत्रको खुल्ला पत्र

कमरेड विप्लव क्रान्तिकारी लाल सलाम। प्रिय कमरेड तपाईलाई पत्र लेखिरहँदा सम्म आरामै छु र आरामै हुनुहुन्छ भन्ने कामना गर्दछु । देश र जनताको हकहितको लागि आफ्नो ज्यानको प्रभाह नगरी सहादत प्राप्त गर्नुहुने महान सहिद प्रती हार्दिक...

पुरा पढ्नुहोस
पश्चिम नवलपरासीमा २ लाख ३३ हजार मुल्य बराबरको अबैध मालसामान बरामद

उर्मिला यादव यात्री ,फागुन २८ परासी।पश्चिम नवलपरासीको बिभिन्न स्थानबाट २ लाख ३३ हजार ६ सय ३० रुपैया मुल्य बराबरको अबैध मालसमान प्रहरीले बरामद गरेको छ ।प्रहरी चौकी बसहियाबाट खटिएको टोलीले आज भारतबाट अवैध रुपमा...

पुरा पढ्नुहोस
मणिमुकुन्दे सस्कृत विद्यापिठलाई १ लाख २० हजार रुपैया बराबरको विभिन्न सामाग्री हस्तान्तरण

फाल्गुन २७ स्याङ्जा । मणिमुकुन्दे सस्कृत विद्यापिठ चापाकोट ८ लाई १लाख २० हजार रुपैया बराबरको शैक्षिक सामाग्री लगायत विभिन्न सामाग्री हस्तान्तरण गरिएको छ ।स्याङ्जाको चापकोटमा रहेको मणिमुकुन्दे सस्कृत विद्यापिठ चापाकोट ८ लाई स्थानीय समाजसेवी...

पुरा पढ्नुहोस
जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिताको उपाधि कुमुदिनी मावि बर्दघाटलाई

उर्मिला यादव यात्री,फागुन २६ परासी । जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिताको उपाधी कुमुदिनी माबि बर्दघाटले हासिल गरेको छ । हिसान नवलपरासीको आयोजनामा भएको वक्तृत्वकला प्रतियोगितामा जिल्लाका नौं बिद्यालयको सहभागिता रहेको कार्यक्रममा १७ जना बिद्यार्थीहरुले सहभागिता जनाएका...

पुरा पढ्नुहोस
शिवरात्रि विशेष :रुपन्देहीका एघार शिवालय मन्दिरमा रुद्राभिषेक

फाल्गुन २६ बुटवल । शिवरात्रीको अवसरमा रुपन्देहीका शिवालय मन्दिरमा विश्वशान्तिकामनार्थ रुद्राभिषेक गरिने भएको छ । रुपन्देहीको तिलोत्तमा नयाँमिलमा रहेको श्री भगवती वास्तु तथा ज्योतिष सेवाले हिन्दुधर्मालम्बीहरुको विशेष पर्वका रुपमा मानिने शिवरात्रीको अवसरमा जिल्लामा अवस्थित नर्मदेश्वर...

पुरा पढ्नुहोस