समाचार

रुपन्देहीको दानव नदीमा डुबेर ३ बालक बेपत्ता

रुपन्देही।रुपन्देहीको दानव नदीमा डुबेर तीन बालक बेपत्ता भएका छन्। लुम्बिनी सांस्कृतिक नगरपालिका–२ अर्दौलास्थित दानव नदीमा पौडी खेल्ने क्रममा सोमबार दिउँसो डुबेर बालकहरू बेपत्ता भएका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए। बेपत्ता हुनेमा लुम्बिनी सांस्कृतिक–२ का...

पुरा पढ्नुहोस
शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिइन्

काठमाडौँ ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन।सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उनले राजीनामा बुझाएको प्रधानमन्त्री सचिवालयका एक सदस्यले जानकारी दिए । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले चैत २०...

पुरा पढ्नुहोस
पोषणका लागि रैथाने बालिको प्रयोग बढाऔं : मुख्यमन्त्री आचार्य

दाङ-लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पोषणयुक्त खानपान र स्वस्थ जीवनशैलीका लागि प्रदेश सरकारले विशेष ध्यान दिएको बताए । `समतामूलक, उत्थानशील तथा दिगो खाद्य प्रणाली उन्मुख नेपाल : स्वच्छ र पोषणयुक्त खाद्यमा सबैको पहुँच´ भन्ने मूल...

पुरा पढ्नुहोस
नवलपरासी काठमाडौँ सम्पर्क समन्वय समितिको अध्यक्षमा विश्वकर्मा

  काठमाडौँ।नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नवलपरासी काठमाडौँ सम्पर्क समन्वय समितिको अध्यक्षमा अर्जुन विश्वकर्मा चयन हुनुभएको छ । शनिबार बबरमहलमा भएको दोस्रो अधिवेशनले विश्वकर्माको नेतृत्वमा सर्वसम्मत नयाँ समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा डाक्टर...

पुरा पढ्नुहोस
लिटिल एन्जेल्स हाई स्कुल परासी आइएसओ मान्यता प्रक्रियामा प्रवेश

परासी।पश्चिम नवलपरासीको रामग्राम-३ परासी  स्थित लिटिल एन्जेल्स हाइ स्कुल आइएसओ मान्यता प्राप्त गर्ने प्रक्रियामा प्रवेश गरेको छ।अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड अनुसारको शिक्षण प्रक्रिया र प्रशासनिक संरचना निर्माण गर्दै आएको लिटिल एन्जेल्स हाई स्कूल नवलपरासीमै पहिलो...

पुरा पढ्नुहोस
शिक्षक आन्दोलनलाई संवाद र सहकार्यको बाटो रोज्न सांसद बस्नेतको आग्रह

सुनवल।लुम्बिनी प्रदेश सभा सदस्य खड्ग बस्नेतले नेपाल शिक्षक महासंघद्वारा सुरु गरिएको शान्तिपूर्ण आन्दोलनप्रति ध्यानाकर्षण जनाउँदै समाधानका लागि संवाद र सहकार्यको बाटो रोज्न सरकारलाई आग्रह गरेका छन। लुम्बिनी प्रदेश सभा सदस्य बस्नेतले एक विज्ञप्ति जारि गर्दै...

पुरा पढ्नुहोस
वनमा डढेलो लगाउनेलाई कानुनी दायरामा ल्याउन निर्देशन

दाङ।लुम्बिनी प्रदेश सरकारले बढ्दै गएका वन डढेलोका घटनालाई गम्भीर रूपमा लिँदै डढेलो लगाउने व्यक्तिहरूको पहिचान गरी कानुनी दायरामा ल्याउन निर्देशन जारी गरेको छ ।मुख्यमन्त्री चेतनारायण आचार्यले डढेलो लगाउने घटनामा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन...

पुरा पढ्नुहोस
गन्तव्य एग्रो भिलेज रिसोर्टमा गायक राज सिग्देलको सांगीतिक साँझ हुँदै

परासी।पश्चिम नवलपरासीको बर्दघाट-२ सुखौरा खुर्सानीबारी स्थिति ग्रामिण पर्यटकीय गन्तव्यस्थल बनाउने उदेश्यले सांगीतिक साँझ हुने भएको छ।नयाँ बर्षको अवसरमा चैत्र २९ गते सुक्रबार खुर्सानी बारीमा रहेको  गायक राज सिग्देलको विशेष सांगीतिक साँझ आयोजना हुने भएको...

पुरा पढ्नुहोस
खैरो हिरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ

परासी।पश्चिम नवलपरासीबाट खैरो हिरोइनसहित दुई जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा भारत उत्तर प्रदेश महाराजगञ्ज बस्ने ३४ वर्षीय पंकज कुमार दुबे (डबलु) र २५ वर्षीय विजय मधेसिया रहेका छन। जिल्लाको पाल्हिनन्दन गाउँपालिका-५ स्थित...

पुरा पढ्नुहोस
मानव बेचबिखन मुद्दाका फरार अभियुक्त १२ वर्षपछि पक्राउ

सुनवल।पश्चिम नवलपरासी प्रहरीले मानव बेचबिखन मुद्दाका फरार अभियुक्तलाई १२ वर्षपछि पक्राउ गरेको छ।मानव बेचबिखन मुद्दामा फरार साबिक स्वाठी-५ हाल सुनवल-४ बस्ने रामु खड्का भनिने रामबहादुर खड्कालाई इलाका प्रहरी कार्यालय सुनवलले पक्राउ गरेको हो। नवलपरासी जिल्ला...

पुरा पढ्नुहोस