समाचार

तेश्रो स्मृति कप:अलपत्र गाइजको बिजयी सुरुवात

सुनवल। सुनवल -३ क्रितिपुरमा जारि तेस्रो स्मृति नकआउट ९ ए साइड फुटबल प्रतियोगितामा अलपत्र गाइज वनकट्टीले बिजयी सुरुवात गरेको छ । दोश्रो खेलमा सुनवल एफसीलाई पेनाल्टि सुटआउटम ५-४ गोलले पराजित गरेको हो। निर्धारित समयमा दुबै...

पुरा पढ्नुहोस
क्रितिपुर २ नम्बरमा तेश्रो स्मृति कप नकआउट ९ ए साइड फुटवल प्रतियोगिता सुरु

सुनवल।पश्चिम नवलपरासीको सुनवल-३, क्रितिपुर २ नम्बरमा सुरु भएको तेश्रो स्मृति नक आउट ९ ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ। उद्घाटन खेलमा नवज्योति युवा क्लबले आयोजक निलो क्लबलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै विजयी सुरुवात गर्‍यो।...

पुरा पढ्नुहोस
रमवापुर माविमा बुधबारदेखि चौथों राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुदै

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा बुधबारदेखि विद्यालय स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रयितोगिता हुदैछ । सुनवल नगरपालिकाको आयोजना र रमवापुर माध्यामिक विद्यालयमा हुन लागेको नगर स्तरीय चौथों रनिङ्ग शिल्ड प्रतियोगिताको आवश्यक तयारी पुरा भएको छ। नगरभित्रका सामुदायिक...

पुरा पढ्नुहोस
प्रथम जेनिथ कप:उपाधि जेनिथ निलोलाई

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा जारी प्रथम जेनिथ कप फुटबल प्रतियोगिताको उपाधि जेनिथ युवा क्लबले हात पारेको छ।जेनिथ युथ क्लब, सुनवल–३, किर्तिपुरद्वारा आयोजित प्रथम जेनिथ कप नकआउट फुटबल प्रतियोगिता फाइनलमा जेनिथ युवा क्लबले सुनवललाई २-१ गोलले...

पुरा पढ्नुहोस
दक्षिण कोरियाका राष्ट्रपति पक्राउ

काठमाडौं।दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल पक्राउ परेका छन।दक्षिण कोरियामा राष्ट्रपति नै पक्राउ परेको यो पहिलोपटक हो। भ्रष्टाचार अनुसन्धान कार्यालय र प्रहरीले संयुक्त रुपमा मार्शल ल (सैनिक कानुन) प्रकरणमा उनीमाथि अनुसन्धान गरिरहेका छन्। यसअघि पनि उनलाई...

पुरा पढ्नुहोस
प्रथम जेनिथ कप: उपाधिका लागि जेनिथ निलो र सुनवल ३ भिड्ने

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा जारी प्रथम जेनिथ कप फुटबल प्रतियोगितामा उपाधिका लागि आयोजक जेनिथ निलो र सुनवल ३ बीच प्रतिस्पर्धा हुने भएको छ। दोस्रो सेमिफाइनल खेलमा सुनवल ३ ले सम्झना एफसीलाई २-१ गोल अन्तरले पराजित...

पुरा पढ्नुहोस
एसईई २०८१ को परीक्षा तालिका सार्वजनिक

काठमाडौं।एसईई २०८१ सालको परीक्षाको तालिका सार्वजनिक भएको छ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले सार्वजनिक गरेको तालिका अनुसार एसईई परीक्षा चैत ७ गतेदेखि सुरु हुनेछ। पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ।यस दिन संस्कृत वेदविद्याश्रमतर्फ...

पुरा पढ्नुहोस
बिगबुद्दलाई पराजित गर्दै जेनिथ निलो फाईनलमा

सुनवल। प्रथम जेनिथ कपको फाइनलमा जेनिथ निलो टिमले प्रवेश गरेको छ।पहिलो सेमिफाइनल खेलमा जेनिथ निलोले बिग बुद्ध एफसीलाई १-० ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । जेनिथका सुरज बुढाथोकीले निर्णायक गोल गर्दै टिमलाई जित...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा माघ २ गते सार्वजनिक विदा

दाङ।लुम्बिनी प्रदेश सरकारले माघ २ गते प्रदेशभर सार्वजनिक विदा दिने भएको छ।माघे संक्रान्ती तथा माघ पर्वको अवसर पारेर प्रदेश सरकारले हरेक बर्ष सार्वजनिक विदा दिदै आएको हो। यस बर्ष पनि माघे संक्रान्ती तथा माघ पर्वलाई...

पुरा पढ्नुहोस
बार्सिलोनाले जित्यो सुपरकपको उपाधि

काठमाडौं।रियल मड्रिडलाई ५–२ ले पराजित गर्दै बार्सिलोनाले १५ औँ पटक स्पेनिस सुपर कपको उपाधि उचालेको छ। आइतबार राति साउदी अरेबियाको किङ अब्दुल्लाह स्पोर्टस् सिटीमा भएको फाइनलमा बार्सिलोनाले रियललाई ५–२ गोल अन्तरले हराउँदै उपाधि उचालेको हो।खेलको...

पुरा पढ्नुहोस