समाचार

गौरीगंगा फुटबल प्रतियोगिताको उपाधि राइजिङ स्टारलाई

कैलाली।राइजिङ स्टार क्लब भुमहीले जय पृथ्वीबहादुर सिंह गौरीगंगा राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेको छ। बुधबार कैलालीको धनगढीस्थित गौरीगंगा-११ स्पोर्ट्स क्लबको मैदानमा सम्पन्न फाइनल खेलमा राइजिङले सुदूरपश्चिम प्रदेश फुटबल एसोसिएसनलाई टाइब्रेकरमा ५–३ गोलले पराजित गर्दै...

पुरा पढ्नुहोस
पाल्हिनन्दन झडप: गम्भीर घाइते विजय धवलको मृत्यु

परासी।पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका-३ बेलासपुरमा दुई समूहबीच भएको झडपमा गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ। पाल्हीनन्दन-३ कुश्माका ३५ वर्षीय विजय भैरहवा स्थित सिटी अस्पतालमा उपचारका क्रममा मंगलबार साँझ मृत्यु भएको जिल्ला प्रहरी...

पुरा पढ्नुहोस
देवकोटा माविमा व्यवस्थापन समिति गठनका लागि ३१ जनाको उम्मेदवारी

सुनवल।पश्चिम नवलपरासीको सुनवल-४ स्थित महाकवि देवकोटा नमुना माध्यमिक विद्यालयमा ३१ जनाको उम्मेदवारी परेको छ।विद्यालयमा व्यवस्थापन समिति गठनका लागी फाल्गुन ११ गते आइतबार गणपुरक सख्या अपुग हुदा स्थगित भेला दोस्रो भेलामा ३१ जनाको उम्मेदवारी परेको...

पुरा पढ्नुहोस
भुमहीमा ५ दिने प्रदेशस्तरीय शैक्षिक र सांस्कृतिक मेला हुने

भुमही।पश्चिम नवलपरासीको सुनवल १२ भुमहीमा ५ दिने  प्रदेश स्तरीय शैक्षिक तथा सांस्कृतिक मेला हुने भएको छ।रामनगर जेसिजको आयोजनामा यहि फागुन १५ देखि १९ गते सम्म मेला आयोजना गरिएको छ। लुम्बिनी प्रदेश सरकार संगको समन्वयमा प्रदेशका...

पुरा पढ्नुहोस
पश्चिम नवलपरासीको बेलासपुरमा दुई समूहबीच झडप, २० जना घाइते

परासी ।पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका-३ बेलासपुरमा प्रेम सम्बन्धको विषयलाई लिएर दुई समूहबीच झडप हुँदा २० जना घाइते भएका छन।घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ।झडपका क्रममा इलाका प्रहरी कार्यालय महेशपुरको गाडी र एक...

पुरा पढ्नुहोस
राइजिङ स्टार भुमही फाइनलमा

सुनवल।राइजिङ स्टार फुटबल क्लब भुमही जय पृथ्वीबहादुर गौरीगंगा राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।कैलालीको धनगढीस्थित गौरीगंगा-११ स्पोर्ट्स क्लबको मैदानमा सोमबार सम्पन्न दोस्रो सेमिफाइनलमा लक्की स्टार क्लबलाई १-० ले पराजित गरेको हो। पहिलो हाफमा बराबरीमा...

पुरा पढ्नुहोस
लुम्बिनीलाई आगामी वर्ष सडक आश्रित मानव मुक्त प्रदेश घोषणाको तयारी

।लुम्बिनी प्रदेशलाई आगामी आर्थिक वर्ष सडक आश्रित मानव मुक्त घोषणा गर्ने तयारी गरिएको छ । चालू आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममा सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश निर्माण कार्यलाई निरन्तरता दिने उल्लेख छ । अब...

पुरा पढ्नुहोस
जगन्नाथ माविमा सेपाक ताक्रो खेल प्रशिक्षण सुरु

सुनवल।जगन्नाथ माध्यमिक विद्यालय, भूमहीमा सेपाक ताक्रो खेल प्रशिक्षणको सुरुवात भएको छ। विद्यालयमा आइतबार एक कार्यक्रम मार्फत प्रशिक्षण सुरु गरिएको हो। विद्यार्थीलाई शैक्षिक तथा खेल क्षेत्रमा समावेश गराउने उद्देश्यले प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक कर्ण...

पुरा पढ्नुहोस
राजनीतिक द्वन्दका कारण अभिभावक भेलामा न्यून उपस्थित

सुनवल।महाकवि देवकोटा नमूना माध्यमिक विद्यालयको अभिभावक भेलामा गणपुरक सख्या अपुग भएपछी भेला स्थगित भएको छ।विद्यालयले फाल्गुन ११ गतेका लागि बोलाएको भेला राजनीतिक दलहरुको द्वन्दका कारण भेला स्थगित भएको हो।विद्यालय व्यवस्थापन समिति गठनमा उत्पन्न विवादले...

पुरा पढ्नुहोस
सुनवल नगरपालिकालाई तीन दलको ३५ बुँदे ध्यानाकर्षण पत्र : विधिको शासनमाथि प्रश्न

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा नेपाली कांग्रेस, राप्रपा र माओवादी केन्द्रले संयुक्त रूपमा ३५ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन।तिन दलले सुनवल नगरपालिकालाई बुझाएको ध्यानाकर्षण पत्रमा नगरपालिकाले विधिको शासन भन्दा व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिएको आरोप लगाएका...

पुरा पढ्नुहोस