समाचार

क्रोएसिया पठाइदिन्छु भनि ठगी गर्ने २६ बर्षिय युवक पक्राउ

काठमाडौं।क्रोएसिया पठाइदिन्छु भनी ठगी गर्ने एकजनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ। प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले क्रोएसिया पठाइदिन्छु भनी ठगी गर्ने मोरङ विराटनगर महानगरपालिका-१६ घर भई हाल काठमाडौँ महानगरपालिका-१० बानेश्वर...

पुरा पढ्नुहोस
महिलाहरु अझै पनि अधिकारबाट वञ्चित हुनुपरेको छ:अष्टलक्ष्मी शाक्य

काठमाडौँ।प्रमुख प्रतिपक्षी नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले महिलाहरू अझै पनि अधिकारबाट वञ्चित हुनुपरेको बताएकी छन।मानव अधिकारका लागि एकल महिलाको केन्द्रीय कार्यालय छहारी भवनमा बुधबार आयोजित कार्यक्रममा उनले यस्तो बताएकी हुन। शाक्यले वर्तमान समयमा व्यवस्था बदल्नेभन्दा...

पुरा पढ्नुहोस
फेसबुक ह्याक गरी ठगी गर्ने पक्राउ

काठमाडौ।सामाजिक सञ्जाल फेसबुक ह्याक गरी प्रोफाइलमा आबद्ध साथी,आफन्त र सहकर्मीसँग रकम ठगी गर्ने व्यक्तिलाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरी अनुसन्धान थालेको छ । यसरी पक्राउ पर्नेमा मोरङको शनिश्चरे नगरपालिका-१० का २० वर्षीय किरण पाठक...

पुरा पढ्नुहोस
ओलि प्रधानमन्त्री हुँदा लगिएको अध्यादेश नै अहिलेको नागरिकता विधेयक हो:प्रचण्ड

काठमाडौँ।नेकपा(माओवादी केन्द्र)अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयकलाई राष्ट्रघाती भन्नु पाखण्ड बाहेक केही नभएको बताएका छन। बुधबार भरतपुर विमानस्थल चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले गलत उद्देश्यका निम्ती राष्ट्रघाती भन्ने प्रचार गरिएको बताएका हुन।‘अहिलेको विधेयकको सारतत्व भनेको...

पुरा पढ्नुहोस
सुनवल ७ मा आयोजित स्वास्थ्य शिविरमा झण्डै ५ सयले लिए नि:शुल्क सेवा

सुनवल।नेताहरूले निर्वाचनको समयमा गरेका प्रतिबद्धताहरू निर्वाचित भएसंगै विर्सिन्छन् र नागरिकहरू जहिले पनि ठगिईरहन्छन् भन्ने आम सवाललाई केही जनप्रतिनिधिहरूले चिर्ने प्रयास गरिरहेका छन।निर्वाचनमा बोले जति सबै प्रतिबद्धताहरू पूरा नगरेपनि मुख्य-मुख्य एजेण्डाहरू पूरा गर्ने प्रयत्नमा छन्...

पुरा पढ्नुहोस
नारायणी नदीमा हाम फालेर २६ वर्षीया रिचा उप्रेती बेपत्ता

चितवन।नारायणी नदीमा हाम फालेर एक युवति बेपत्ता भएकी छिन।भरतपुर महानगरपालिका वडा नं.३ पुल्चोक स्थित नारायणी नदीको पुलबाट हाम फालेर खैरहनी नगरपालिका वडा नं. ७ सुर्तनी घर भएकी २६ वर्षीया रिचा उप्रेती वेपत्ता भएको चितवन...

पुरा पढ्नुहोस
मुद्दा मिलाई दिन्छु भनी ठगी गर्ने दुईजना पक्राउ

काठमाडौ।सवारी ज्यानसम्बन्धी मुद्दा मिलाई दिन्छु भनी ठगी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।प्रहरी वृत्त कीर्तिपुरमा दर्ता भएको सवारी ज्यानसम्बन्धी मुद्दा मिलाई दिने भन्दै सुरेश महर्जनसँग रु एक लाख लिएर ठगी गर्ने नुवाकोटको सूर्यगढी गाउँपालिकाका...

पुरा पढ्नुहोस
सुनवलमा गुरुकुल बिधालय प्रारम्भ

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर ११ मा गुरुकुल बिधालयको स्थापना भएको छ।बाबा बर्दगोरिया तुल्सिराम गुरुकुल बिधालय प्रारम्भ भएको घोषणा गर्दै सुनवल नगरपालिकाका नगर उपप्रमुख सुर्य प्रसाद दुबेले आवश्यक सहयोग र सहकार्य नगरपालिकाबाट हुने...

पुरा पढ्नुहोस
नेकपाको मेचिनगरको तेस्रो सम्मेलन सम्पन्न,प्रधानको नेतृत्वमा १७ सदस्यीय नगर कमिटी चयन

मेचिनगर।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मेचिनगरकाे तेस्रो नगरसभा भव्य रुपमा सम्पन्न भएको छ।नगरको वडा नम्बर ६ स्थित सामुदायिक भवनमा भएको तेस्रो नगर सम्मेलनले सचिवमा जीवन प्रधानलाई चयन गर्दै १७ सदस्यीय नगर कमिटी सर्वसम्मत पारित...

पुरा पढ्नुहोस
कांग्रेस नेता गिरीको निधन

काठमाडौं।नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएको छ । शनिबार राति ९:३६ बजे ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा गिरिको निधन भएको अस्पताल स्रोतले जनाएको छ । प्रतिनिधि सभाको सांसद समेत रहेका गिरिलाई घाँटीको क्यान्सर भएपछि...

पुरा पढ्नुहोस