
सुनवल।सुनवल नगरपालिकाले यही भदौ १४ मंगलबार सार्वजनिक विदा दिइएको छ।
गत साउन १९ गते वसेको नगर कार्यपालिकाको बैठकले सार्वजनिक विदा दिने निर्णय गरेको हो।
हरितालिका तिजको अवसर पारेर कार्यपालिका बैठकले सुनवल नगरपालिका भर सार्वजनिक विदा दिने निर्णय गरेको छ।सूचना: