ट्रेन्डीङ्ग

बर्दघाट दुर्घटनामा परी एकको मृत्यु

बर्दघाट।पश्चिम नवलपरासीको बर्दघाटमा दुर्घटना हुदा एकको मृत्यु भएको छ।लु २७ प ७९५३ नम्बरको मोटर साइकल दुर्घटनामा परि बर्दघाट १४ निवासी मान बहादुर जर्घा मगरको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दघाटका प्रमुख बिरेन्द्र केसिले जानकारी दिनुभयो।

बर्दघाट १४ धर्म बस्तीको भित्र सडक खण्डमा दक्षीण बाट उत्तर तर्फ जाँदै गर्दा मोटर साइकल अनियंत्रित भइ दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal