समाचार

आज कक्षा १२ नतिजा सार्वजनिक हुदै

काठमाडौं।राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक हुने भएको छ । साँझसम्म परीक्षाको नतिजा सार्वजनिक गर्ने गरी बोर्डले तयारी गरेको बोर्ड सदस्यले बताए। बोर्डले नतिजा सार्वजनिक गर्न साढे तीन बजे बोर्ड...

पुरा पढ्नुहोस
मदारबाबा मजार संरक्षण संस्थाको विशेष अधिवेशन,नया कार्यसमिति चयन

परासी।मदारबाबा मजार संरक्षण संस्था विनयी त्रिवेणी ६ पूर्वी नवलपरासीको विशेष अधिवेशन सम्पन्न भएको छ।संस्थाका अध्यक्ष जमालुद्धिन अन्सारी विरुद्ध पेश भएको अविश्वासको प्रस्ताव पास भएपछि विशेष अधिवेशनले नयाँ कार्य समिति चयन गरेको हो। पश्चिम नवलपरासीको सुस्ता...

पुरा पढ्नुहोस
सुर्योदय वोमी लघुवित्त वित्तीय संस्था रजहरद्वारा पीडितको ऋण मिनाहा तथा बीमा दाबी रकम हस्तान्तरण

कावासोती।सुर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको नवलपरासी रजहर शाखा कार्यालयले बीमा दाबी रकम भुक्तानी गरेको छ। लघुवित्तले नवलपरासी जिल्ला देवचुली न.पा. वडा नं.७, रामबासमा रहेको केन्द्र नं.१०९ कि सदस्य यानिमाया सोतीको मृत्यू भएपछि बीमाको क्षतिपुर्ति रकम...

पुरा पढ्नुहोस
देवदहमा बाबुको हत्याको आरोपमा छोरा पक्राउ

देवदह।रुपन्देहीको देवदहमा बाबुको हत्या अभियोगमा प्रहरीले छोरालाई पक्राउ गरेको छ।आफ्नै बुबा ५१ वर्षीय प्रेमप्रसाद पुनको हत्या गरेको अभियोगमा प्रहरीले उनका २७ वर्षीया छोरालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा देवदह नगरपालिका-१० का दिपक पुन रहेका छन।उनलाई...

पुरा पढ्नुहोस
सुनवल युनाइटेड इङलिस बोर्डिङ सेकेण्डरी स्कुलद्वारा विधार्थी सम्मान

सुनवल।नवलपपरासीको सुनवल -४ स्थित विद्यालय सुनवल यूनाइटेड इङ्गलिस बोर्डिङ्ग सेकेण्डरी स्कुलले विधार्थीलाई सम्मान गरेको छ।प्याब्सन लुम्बिनी प्रदेशद्धारा भदौ १० गते कपिलबस्तुमा आयोजित प्रदेश स्तरीय प्रथम अन्तर विद्यालय समुहका १२ जना विद्यार्थीहरुलाई एक समारोहका विच...

पुरा पढ्नुहोस
बर्दघाट दुर्घटनामा परी एकको मृत्यु

बर्दघाट।पश्चिम नवलपरासीको बर्दघाटमा दुर्घटना हुदा एकको मृत्यु भएको छ।लु २७ प ७९५३ नम्बरको मोटर साइकल दुर्घटनामा परि बर्दघाट १४ निवासी मान बहादुर जर्घा मगरको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दघाटका प्रमुख बिरेन्द्र...

पुरा पढ्नुहोस
धनचौर अर्घाखाँचि रुपन्देही सम्पर्क समाज गठन

रुपन्देही।अर्घाखाँचिको धनचौरबाट बसाई सरि रुपन्देहि आएका धनचौर वासीहरुको भेला सम्पन्न भएको छ।भेलाले रुपन्देहि र अर्घाखाँचिको सम्वन्धलाई विस्तार गर्ने उद्देश्य सहित धनचौर अर्घाखाँचि रुपन्देही सम्पर्क समाज गठन गरेको छ । विभिन्न संघ सस्थाको नेतृत्वमा रहि...

पुरा पढ्नुहोस
नगर समृद्धिको आधार नै कृषि हो:नगर प्रमुख श्रेष्ठ

बर्दघाट।कृषकहरुको सहजताका लागि घरदैलो बाटै सेवा प्रदान गर्ने उदेश्यले बर्दघाट नगरपालिका वडा नम्बर १३ को मझौनीमा कृषि सेवा केन्द्रको उद्घाटन गरिएको छ।एक कार्यक्रमका बिच आईतवार नगरप्रमुख शम्भुलाल श्रेष्ठले सेवा केन्द्रको उद्घाटन गर्नु भएको हो।कार्यक्रममा...

पुरा पढ्नुहोस
सुनवलमा मंगलबार सार्वजनिक विदा

सुनवल।सुनवल नगरपालिकाले यही भदौ १४ मंगलबार सार्वजनिक विदा दिइएको छ। गत साउन १९ गते वसेको नगर कार्यपालिकाको बैठकले सार्वजनिक विदा दिने निर्णय गरेको हो। हरितालिका तिजको अवसर पारेर कार्यपालिका बैठकले सुनवल नगरपालिका भर सार्वजनिक विदा दिने...

पुरा पढ्नुहोस
खानेतेल बोकेको ट्रक त्रिशूली नदी किनारमा खसेर आगो लाग्यो

धादिङ।पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी गाउपालिका -६ जरेखेतेमा ट्रक दुर्घटना भएको छ।विराटनगरबाट खानेतेल लिएर काठमाडौँ जादै गरेको ना५ख ५९५५ नं को ट्रक दुर्घटना भएको हो। सडकबाट करिब दुई सय मिटर तल त्रिशूली नदी किनारमा खस्दा ट्रकको...

पुरा पढ्नुहोस