समाचार
काठमाडौ।नेकपा(एमाले)को केन्द्रीय कमिटी बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बिहान ११ बजे बैठक बस्न लागेको हो।एमाले प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालका अनुसार बैठकमा विभिन्न ११ कार्यसूची रहेका छन।पार्टी अध्यक्ष...
पुरा पढ्नुहोसपरासी।आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी(एकीकृत समाजवादि)नवलपरासीले उम्मेदवारीको नामावली सिफारिस गरेको छ।नेकपा(एस)नवलपरासीको आज बसेको बैठकले जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारको नामावली सिफारिस गरेको हो। एसले जिल्लामा संघीय...
पुरा पढ्नुहोसबुटवल।आगामी मंसिर ४ गते हुने निर्वाचनमा लोकतान्त्रिक गठबन्धन दलहरुले सांगठनिक हैसियतका आधारमा सिट बाँटफाँट गर्नुपर्ने आवश्यक्ता रहेको नेपाली काँग्रेसका लुम्विनी प्रदेशका सभापति अमर सिंह पुनले वताएका छन। उनले रोल्पा र रुकुमलाई संकेत गर्दै,सो क्षेत्रमा नेकपा...
पुरा पढ्नुहोससुस्ता।मिटरब्याज समस्याका लागि गृहमन्त्रालयद्वारा गठित कार्यदल टोली पिडितहरुलाई भेट्नका लागि काठमान्डौबाट पश्चिम नवलपरासी आईपुगेका छ्न। कार्यदल टोलीमा मिटरब्याज पीडितको पक्षबाट प्रतिनिधित्व नगराएको हुदा गृहमन्त्रालयले गठन गरेको कार्यदल टोली बैधानिक नरहेको भन्दै पीडितहरुले टोलीलाई भेटन मानेनन। जब...
पुरा पढ्नुहोसपरासी।नेकपा(बहुमत)निकट अखिल(क्रान्तिकारी)ले विधार्थीको कानको जाली च्यातिने गरि कुटपिट गर्ने शिक्षकलाई कार्वाहीको माग गरेको छ। अखिल(क्रान्तिकारी)का केन्द्रिय सदस्य सन्देश सापकोटा र नवलपरासी संयोजक सुभाष शर्माको संयुक्त हस्ताक्षरित विज्ञप्ति जारी गर्दै विधार्थीको कानको जाली च्याटिने गरि कुटपिट...
पुरा पढ्नुहोसकाठमाडौ।नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)द्वारा गठित प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीले यही भदौ १० गतेभित्र जिल्ला कमिटीसमक्ष सम्भावित उम्मेदवारको नाम सिफारिस गर्ने भएको छ । जिल्ला कमिटीले भदौ १२ गतेभित्र प्रदेश कमिटीलाई उम्मेदवार सिफारिस...
पुरा पढ्नुहोसधनगढी।नेकपा(एकीकृत समाजवादी)पार्टीका निवर्तमान सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष बिक्रमबहादुर शाहीले पार्टी परित्यागको घोषणा गरेका छन।बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले पार्टी परित्यागको घोषणा गरेका हुन।‘२०५४ सालमा वामदेबले फुट्बाट पनि शक्ति प्राप्त हुन्छ भन्दै पार्टी विभाजन...
पुरा पढ्नुहोसकाठमाडौं।क्रोएसिया पठाइदिन्छु भनी ठगी गर्ने एकजनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ। प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले क्रोएसिया पठाइदिन्छु भनी ठगी गर्ने मोरङ विराटनगर महानगरपालिका-१६ घर भई हाल काठमाडौँ महानगरपालिका-१० बानेश्वर...
पुरा पढ्नुहोसकाठमाडौँ।प्रमुख प्रतिपक्षी नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले महिलाहरू अझै पनि अधिकारबाट वञ्चित हुनुपरेको बताएकी छन।मानव अधिकारका लागि एकल महिलाको केन्द्रीय कार्यालय छहारी भवनमा बुधबार आयोजित कार्यक्रममा उनले यस्तो बताएकी हुन। शाक्यले वर्तमान समयमा व्यवस्था बदल्नेभन्दा...
पुरा पढ्नुहोसकाठमाडौ।सामाजिक सञ्जाल फेसबुक ह्याक गरी प्रोफाइलमा आबद्ध साथी,आफन्त र सहकर्मीसँग रकम ठगी गर्ने व्यक्तिलाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरी अनुसन्धान थालेको छ । यसरी पक्राउ पर्नेमा मोरङको शनिश्चरे नगरपालिका-१० का २० वर्षीय किरण पाठक...
पुरा पढ्नुहोस









