समाचार
रुपन्देही।अर्घाखाँचिको धनचौरबाट बसाई सरि रुपन्देहि आएका धनचौर वासीहरुको भेला सम्पन्न भएको छ।भेलाले रुपन्देहि र अर्घाखाँचिको सम्वन्धलाई विस्तार गर्ने उद्देश्य सहित धनचौर अर्घाखाँचि रुपन्देही सम्पर्क समाज गठन गरेको छ । विभिन्न संघ सस्थाको नेतृत्वमा रहि...
पुरा पढ्नुहोसबर्दघाट।कृषकहरुको सहजताका लागि घरदैलो बाटै सेवा प्रदान गर्ने उदेश्यले बर्दघाट नगरपालिका वडा नम्बर १३ को मझौनीमा कृषि सेवा केन्द्रको उद्घाटन गरिएको छ।एक कार्यक्रमका बिच आईतवार नगरप्रमुख शम्भुलाल श्रेष्ठले सेवा केन्द्रको उद्घाटन गर्नु भएको हो।कार्यक्रममा...
पुरा पढ्नुहोससुनवल।सुनवल नगरपालिकाले यही भदौ १४ मंगलबार सार्वजनिक विदा दिइएको छ। गत साउन १९ गते वसेको नगर कार्यपालिकाको बैठकले सार्वजनिक विदा दिने निर्णय गरेको हो। हरितालिका तिजको अवसर पारेर कार्यपालिका बैठकले सुनवल नगरपालिका भर सार्वजनिक विदा दिने...
पुरा पढ्नुहोसधादिङ।पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी गाउपालिका -६ जरेखेतेमा ट्रक दुर्घटना भएको छ।विराटनगरबाट खानेतेल लिएर काठमाडौँ जादै गरेको ना५ख ५९५५ नं को ट्रक दुर्घटना भएको हो। सडकबाट करिब दुई सय मिटर तल त्रिशूली नदी किनारमा खस्दा ट्रकको...
पुरा पढ्नुहोसपरासी।नेपालि कांग्रेस र जनता समाजवादी पार्टी नवलपरासीले गत असार २२ गते लागुऔषध सहित पक्राउ परेका २ जना भारतीय नागरिकको मुद्दामा निष्पक्ष छानबिन गर्न माग गरेका छन। नेपाली कांग्रेस पश्चिम नवलपरासीको पार्टी कार्यलयमा दुई पार्टीले पत्रकार...
पुरा पढ्नुहोसकावासोती।मिर्मिरे लघुवित्त वित्तीय संस्थाले बीमा तथा वित्तीय साक्षरता र हरितालिका तिजको शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न गरेको छ।मिर्मिरे लघुवित्त वित्तीय संस्थाको आयोजनामा नवलपुर भित्र रहेको तिन ओटा शाखामा रहेका करिब १०० जना महिला सदस्यको...
पुरा पढ्नुहोसरुपन्देही।नेपाल कम्युनिस्ट पार्टी(बहुमत)निकट अखिल नेपाल महिला संगठन रुपन्देहीको आठाैं जिल्ला सम्मेलन सम्पन्न भएको छ।सम्मेलनले पुजा खरेलकाे नेतृत्वमा ११ सदस्य जिल्ला कार्यसमिति चयन गरेको छ।जसको उपाध्यक्षमा माया सुवेदी,सचिव मिना पाैडेल,काेषाध्यक्ष भागिरथि थारु चयन हुनुभएको हो।उक्त आठाैं...
पुरा पढ्नुहोसकाठमाडौ।नेकपा(एमाले)को केन्द्रीय कमिटी बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बिहान ११ बजे बैठक बस्न लागेको हो।एमाले प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालका अनुसार बैठकमा विभिन्न ११ कार्यसूची रहेका छन।पार्टी अध्यक्ष...
पुरा पढ्नुहोसपरासी।आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी(एकीकृत समाजवादि)नवलपरासीले उम्मेदवारीको नामावली सिफारिस गरेको छ।नेकपा(एस)नवलपरासीको आज बसेको बैठकले जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारको नामावली सिफारिस गरेको हो। एसले जिल्लामा संघीय...
पुरा पढ्नुहोसबुटवल।आगामी मंसिर ४ गते हुने निर्वाचनमा लोकतान्त्रिक गठबन्धन दलहरुले सांगठनिक हैसियतका आधारमा सिट बाँटफाँट गर्नुपर्ने आवश्यक्ता रहेको नेपाली काँग्रेसका लुम्विनी प्रदेशका सभापति अमर सिंह पुनले वताएका छन। उनले रोल्पा र रुकुमलाई संकेत गर्दै,सो क्षेत्रमा नेकपा...
पुरा पढ्नुहोस