समाचार

टिकटक एप बन्द गर्नुपर्ने माग

सप्तरी।सप्तरीका युवाहरू टिकटक एप बन्द गर्ने अभियानमा जुटेका छन्।समाजमा अश्लीलता बढिरहेको भन्दै युवाहरूले सप्तरीको राजविराजमा आज टिकटक एप बन्द गर्नका लागि प्रदर्शन गरे। विभिन्न ठाउँबाट टिकटक एप बन्दको आवाज आउन लागेका बेला टिकटक बन्द सङ्घर्ष...

पुरा पढ्नुहोस
जनता समाजवादी पार्टी,नेपालको बागमती प्रदेश समिति पुनर्गठन

काठमाण्डौ।जनता समाजवादी पार्टी,नेपालको बागमती प्रदेश समिति पुनर्गठन भएको छ।बुधबार काठमाण्डौको नेपाः व्याङ्क्वेटमा आयोजित कार्यक्रमबाट जय गोलेको अध्यक्षतामा ८७ सदस्यीय समिति घोषणा गरिएको हो।समितिको उपाध्यक्षमा कृष्णभक्त डंगोल, जिमी लामा, प्रतिमा शाही, विकास तामाङ ब्लोन,राजु महर्जन...

पुरा पढ्नुहोस
काउन्सिलबाट एकवर्षमा ३४ युट्युब च्यानल कारबाहीमा

काठमाडौँ।प्रेस काउन्सिल नेपालले काउन्सिलले पछिल्लो एक वर्षमा कुनै मिडिया अन्तर्गत आबद्ध नभएका पेसागत मर्यादाविपरीत सामग्री सम्प्रेषण गर्ने ३४ युट्युब च्यानललाई अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी(साइबर ब्युरो)मा सिफारिस गरेको छ। दर्ता भएर सञ्चालनमा रहेका १४...

पुरा पढ्नुहोस
तीजको नाच हेर्ने क्रममा झडप,एकजनाको मृत्यु

सुर्खेत।सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बामेखोला पटानटोलमा दुई समूहबीचको झडपमा एकजनाको मृत्यु भएको छ । तीजको नाच हेर्ने क्रममा मङ्गलबार राति युवाहरूबीच झडप हुँदा स्थानीय २४ वर्षीय रोशन जिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब...

पुरा पढ्नुहोस
आज कक्षा १२ नतिजा सार्वजनिक हुदै

काठमाडौं।राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक हुने भएको छ । साँझसम्म परीक्षाको नतिजा सार्वजनिक गर्ने गरी बोर्डले तयारी गरेको बोर्ड सदस्यले बताए। बोर्डले नतिजा सार्वजनिक गर्न साढे तीन बजे बोर्ड...

पुरा पढ्नुहोस
मदारबाबा मजार संरक्षण संस्थाको विशेष अधिवेशन,नया कार्यसमिति चयन

परासी।मदारबाबा मजार संरक्षण संस्था विनयी त्रिवेणी ६ पूर्वी नवलपरासीको विशेष अधिवेशन सम्पन्न भएको छ।संस्थाका अध्यक्ष जमालुद्धिन अन्सारी विरुद्ध पेश भएको अविश्वासको प्रस्ताव पास भएपछि विशेष अधिवेशनले नयाँ कार्य समिति चयन गरेको हो। पश्चिम नवलपरासीको सुस्ता...

पुरा पढ्नुहोस
सुर्योदय वोमी लघुवित्त वित्तीय संस्था रजहरद्वारा पीडितको ऋण मिनाहा तथा बीमा दाबी रकम हस्तान्तरण

कावासोती।सुर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको नवलपरासी रजहर शाखा कार्यालयले बीमा दाबी रकम भुक्तानी गरेको छ। लघुवित्तले नवलपरासी जिल्ला देवचुली न.पा. वडा नं.७, रामबासमा रहेको केन्द्र नं.१०९ कि सदस्य यानिमाया सोतीको मृत्यू भएपछि बीमाको क्षतिपुर्ति रकम...

पुरा पढ्नुहोस
देवदहमा बाबुको हत्याको आरोपमा छोरा पक्राउ

देवदह।रुपन्देहीको देवदहमा बाबुको हत्या अभियोगमा प्रहरीले छोरालाई पक्राउ गरेको छ।आफ्नै बुबा ५१ वर्षीय प्रेमप्रसाद पुनको हत्या गरेको अभियोगमा प्रहरीले उनका २७ वर्षीया छोरालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा देवदह नगरपालिका-१० का दिपक पुन रहेका छन।उनलाई...

पुरा पढ्नुहोस
सुनवल युनाइटेड इङलिस बोर्डिङ सेकेण्डरी स्कुलद्वारा विधार्थी सम्मान

सुनवल।नवलपपरासीको सुनवल -४ स्थित विद्यालय सुनवल यूनाइटेड इङ्गलिस बोर्डिङ्ग सेकेण्डरी स्कुलले विधार्थीलाई सम्मान गरेको छ।प्याब्सन लुम्बिनी प्रदेशद्धारा भदौ १० गते कपिलबस्तुमा आयोजित प्रदेश स्तरीय प्रथम अन्तर विद्यालय समुहका १२ जना विद्यार्थीहरुलाई एक समारोहका विच...

पुरा पढ्नुहोस
बर्दघाट दुर्घटनामा परी एकको मृत्यु

बर्दघाट।पश्चिम नवलपरासीको बर्दघाटमा दुर्घटना हुदा एकको मृत्यु भएको छ।लु २७ प ७९५३ नम्बरको मोटर साइकल दुर्घटनामा परि बर्दघाट १४ निवासी मान बहादुर जर्घा मगरको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दघाटका प्रमुख बिरेन्द्र...

पुरा पढ्नुहोस