समाचार

साभार
नुवाकोट १ मा प्रत्यक्षतर्फ माओवादीबाट सांसद तामाङ सर्वसम्मत सिफारिस

नुवाकोट।नुवाकोटको निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा(माओवादी केन्द्र)ले उम्मेदवार सिफारिस टुङ्ग्याएको छ।क्षेत्र नम्बर १ मा नेकपा(माओवादी केन्द्र)का पूर्वमन्त्री एवं पोलिटब्युरो सदस्य हितबहादुर तामाङ पुनःसिफारिस हुनुभएको छ।उहाँ बहालवाला सांसद हुनुहुन्छ।अघिल्लो निर्वाचनमा तामाङले काङ्ग्रेसका उम्मेदवार डा.रामशरण...

पुरा पढ्नुहोस
लघुबित्त बिरुद्ध आन्दोलन गर्ने वैध माओवादीको चेतावनी

परासी।नेकपा(क्रान्तिकारी माओवादी)पश्चिम नवलपरासीले यो बिषम परिस्थितिमा कर्जा असुलीको नाममा गरिब विपन्नहरु माथि मानसिक दबाब नदिन चेतावनी दिएको छ। कोरोना जस्तो प्रतिकुल समय पछिको बिषम परिस्थितिबाट गुज्रिएका विपन्न माथि लघु बित्तले चक्रीय ब्याज लिएर चर्काे आर्थिक...

पुरा पढ्नुहोस
सुनवल युनाइटेड स्कुलद्वारा लुम्बिनी स्तरिय हिज्जे प्रतियोगीतामा दोस्रो हुने विधार्थीहरुलाई सम्मान

सुनवल।नवलपरासीको सुनवल स्थित एक विद्यालयले आज एक कार्यक्रमको आयोजना गरी विभिन्न कार्यक्रममा सहभागि भई उत्कृष्ट प्रस्तुति दिने आफ्ना विद्यार्थिहरुलाई सम्मान गरेको छ। सुनवल-४ स्थित सुनवल युनाइटेड इङ्गलिस बोर्डिङ्ग सेकेण्डरी स्कुलले गत भाद्र १७ गते कपिलवस्तुमा...

पुरा पढ्नुहोस
वालिङमा ‘लियो मिनी म्याराथुन’ हुने

वालिङ।स्याङ्जाको वालिङमा असोजको दोस्रो साता‘लियो मिनी म्याराथुन’हुने भएको छ।लियो क्लब अफ वालिङ सिटीको आयोजनामा असोज ८ गते वालिङमा म्याराथुन प्रतियोगिता हुने पत्रकार सम्मेलनमार्फत जानकारी दिईएको हो। खेलकुदलाई शहर केन्द्रीत मात्र नभई यसको संस्थागत विकासलागि स्थानीय...

पुरा पढ्नुहोस
६०औं रेडक्रस स्थापना दिवसको अवसरमा सुनवलमा रक्तदान कार्यक्रम

सुनवल।नवलपरासीको सुनवलमा आज खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ।६० औं नेपाल रेडक्रस दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटि सुनवल उपशाखाको आयोजना र महाकवि देवकोटा क्याम्पस सुनवल-४ रमवापुरको सह-आयोजनामा सो रक्तदान कार्यक्रम भएको हो। नेपाल रेडक्रस सोसाइटि...

पुरा पढ्नुहोस
राप्रपा अध्यक्ष लिङदेनले दिए सांसद पदबाट राजीनामा

काठमाडौं।राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामा दिएका छन।उनले आइतबार संसद्मा सम्बोधन गर्दै पदबाट राजीनामा दिएका हुन्। संसद्को आयु मंसिर ४ गतेपछि पनि कायम गर्ने निर्णयमा विमति जनाउँदै उनले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन। उनले...

पुरा पढ्नुहोस
घोषणापत्रबारे सुझाव दिन एमालेको आग्रह

काठमाडौँ।नेकपा(एमाले)ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीको घोषणा-पत्रमा समावेशका लागि सुझाव दिन सर्वसाधारणलाई आह्वान गरेको छ। एमालेले पार्टीका सबै मित्र तथा शुभेच्छुकसँग यही भदौ २५ गतेभित्र पार्टी केन्द्रीय कार्यालयमा सुझाव...

पुरा पढ्नुहोस
टिकटक बनाउने क्रममा भिरबाट लडेर एकको मृत्यु

दाङ।दाङको तुल्सिपुरमा टिकटक बनाउने क्रममा भिरबाट लडेर एक व्यक्तिको मृत्यु भएको छ। शनिबार राति ९ बजेतिर तुलसीपुर उपमहानगरपालिका-३ साततलेको भिरमा टिकटक बनाउने क्रममा वडा नम्बर ५ का ३४ वर्षीय नवीन केसीको लडेर मृत्यु भएको...

पुरा पढ्नुहोस
अखिल(क्रान्तिकारी)नुवाकोटले विद्यार्थीलाई दियो राजनीतिक वैचारिक प्रशिक्षण

नुवाकोट।नेकपा(माओवादी केन्द्र)को भातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी)नुवाकोटले दुई दिने राजनीतिक वैचारिक प्रशिक्षण दिएको छ। अखिल(क्रान्तिकारी)नुवाकोटका अध्यक्ष निराजन बोगटीको अध्यक्षतामा शुक्रबार सुरु प्रशिक्षणमा १४ वटा कक्षा सञ्चालन भएका थिए।दुईदिने कार्यक्रममा कम्युनिस्ट दर्शन,राजनीतिक,अर्थशास्त्र,समाजवाद,सङ्गठनात्मक सिद्धान्त,नेकपाको...

पुरा पढ्नुहोस
नेकपा(बहुमत)नवलपरासीद्वारा भित्तेलेखन

परासी।नेकपा(बहुमत)नवलपरासीद्वारा भित्तेलेखन कार्यक्रम सुरुवात गरेको छ।उक्त भित्तेलेखन कार्यक्रम पश्चिम नवलपरासीको पुर्व-राजमार्ग अन्तर्गतका पुल तथा खाली भित्ताहरूमा गरिएको हो।पार्टीको केन्द्रिय कार्यक्रम राष्ट्रिय जनजागरण तथा संगठन विस्तार अभियान अन्तर्गत आज नवलपरासीका केही स्थानमा भित्ते लेखन कार्य...

पुरा पढ्नुहोस