लुम्बिनी प्रदेश

पाल्पामा ट्याक्टरले ठक्कर दिँदा आमा-छोराको मृत्यु

पाल्पा।पाल्पा ट्याक्टरले ठक्कर दिँदा दुइ जनाको मृत्यु भएको छ।   मृत्यु हुनेमा तानसेन नगरपालिका-१३ बौघागुम्हाका १९ वर्षीय अभिषेक थापा र सोही ठाउँका ३९ वर्षीया मिना थापा मिधुन रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक जनक शाहीले...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशको छैटौँ प्रदेशसभा स्थापना दिवस,पाँच वर्षमा ७२ विधेयक पारित

दाङ।लुम्बिनी प्रदेश सभाको छैठौं स्थापना दिवस आज मनाइदैछ।प्रदेशको स्थायी राजधानी राप्ती गाउँपालिकाको मौरीघाटमा स्थापना दिवस मनाउन लागिएको हो । प्रदेश प्रमुख अमिक शेरचनलाई दिउँसो १ बजे सलामी अर्पण गरेपछि स्थापना दिवस मूल समारोह शुरु...

पुरा पढ्नुहोस
आदर्श मावि परासीमा छात्रवृत्ति वितरण

परासी।आदर्श माध्यमिक विद्यालय परासीमा विहिबार एक कार्यक्रमको विच छात्रवृत्ति प्रदान गरिएको छ ।   पश्चिम नवलपरासीको सदरमुकाम परासीमा अवस्थित रहेको आदर्श नमुना माध्यमिक विद्यालयका संस्थापक प्रध्यानाध्यापक स्वर्गीय बम बहादुर प्रधानको स्मुति अक्षयकोषबाट छात्रवृति प्रदान गरिएको छ...

पुरा पढ्नुहोस
नवलपरासी प्रहरीद्वारा ६ महिनाको अवधिमा ४ करोड बढीको राजश्व संकलन

परासी।पश्चिम नवलपरासी प्रहरीले पछिल्लो ६ महिनाको अवधिमा ४ करोड २९ लाख ३० हजार ७ सय ६५ मुल्य वरावरको राजश्व संकलन गरेको छ।जसमा ४ करोड २ लाख १५ हजार १६० मुल्य अवैध रुपमा भन्सार छली...

पुरा पढ्नुहोस
सिद्दार्थ बहुउद्देश्यीय सहकारीको रजत जयन्ती कार्यक्रम सम्पन्न

सुनवल।पश्चिम नवलपरासीको सुनवल नपा -१२ भुमहिमा रहेको सिद्दार्थ बहुउद्देश्यिय सहकारीको २५औं बार्षिक उत्सव एव रजत जयन्ती सहित विविध ३ दिने कार्यक्रम सम्पन्न भएको छ।सस्थाका अधक्ष्य यामलाल पान्डेको अधक्ष्यतामा र लुम्बिनी प्रदेश सभा सदस्य खडग...

पुरा पढ्नुहोस
सुनवलको किर्तिपुरमा कभर्डहलको शिलान्यास

सुनवल। पश्चिम नवलपरासीको सुनवल नपा -३ क्रितिपुरमा कभर्डहलकाे शिलान्यास गरिएको छ ।कराते,तेक्वान्दो,भलिबल र टीटी लगायतका खेल खेल्न मिल्ने कभर्डहलको सुनवल नगर उपप्रखुमा सुर्य दुवेले शिलान्यास गर्नुभएको हो।प्रमुख अतिथी दुवेले आफू कुरा भन्दा काममा बिश्वास...

पुरा पढ्नुहोस
भुमहीमा महिला नेतृत्व बिकास तालिम एव मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

सुनवल।सिद्धार्थ बहुउदेश्यीय सहकारी संस्था लिमिटेड सुनवल १२ भुमहीले २५ औ बार्षिकोत्सव तथा रजत जयन्तीको अवसरमा आज महिला नेतृत्व बिकास तालिम एव  मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता भुमहिमा सम्पन्न भएको छ। संस्थाको महिला शसक्तिकरण उपसमिती संयोजक...

पुरा पढ्नुहोस
धान्यान्चल महायज्ञ मावी ३५ औं वार्षिकोत्सव एव अभिभावक दिवस सम्पन्न,अध्यक्षमा पुनःन्यौपाने

सुनवल । पश्चिम नवलपरासीको सुनवल-१३ मा अवस्थित धान्यान्चल महायज्ञ माविले ३५ औं अभिभावक दिवस एवं पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ।विधालय व्यवस्थापन समितिका अध्यक्ष सुर्य न्यौपानेको अध्यक्षता तथा सुनवल नगर प्रमुख बिमला अर्यालको प्रमुख...

पुरा पढ्नुहोस
सिद्दार्थ बहुद्देशिय सहकारी सस्थाको आयोजनामा सहकारी शिक्षा शिविर सम्पन्न

सुनवल।पश्चिम नवलपरासीको सुनवल नपा -१२ स्थित सिद्दार्थ बहुद्देशिय सहकारी सस्थाको आयोजनामा सहकारी शिक्षा शिविर सम्पन्न भएको छ। सस्थाको २५ औं बार्षिक उत्सव एव रजत जयन्ती मूल समारोह समिति संस्थाका अध्यक्ष यमलाल पाण्डेयको अध्यक्षता एबम...

पुरा पढ्नुहोस
जसपा नवलपरासीद्वारा शहिद परिवार एव विभिन्न आन्दोलनका घाईतेलाई सम्मान

परासी।पश्चिम नवलपरासीमा शहिद परिवार एव विभिन्न आन्दोलनमा घाईते भएकालाई सम्मान गरिएकाे छ।शहिद दिवसकाे अवसरमा जनता समाजवादी पार्टी नवलपरासीले शहिद परिवार एवं बिभिन्न आन्दोलनमा घाईतेहरूलाई सम्मान गरेको हाे। जसपाका अध्यक्ष धरेन्द्र यादवकाे अध्यक्षयता तथा एव...

पुरा पढ्नुहोस