लुम्बिनी प्रदेश

बर्दघाट नगरपालिका शैक्षिक क्षेत्रमा उदाशिन

बर्दघाट।शैक्षिक क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको दावी गर्दै आएको बर्दघाट नगरपालिकाकले शैक्षिक क्षेत्रमा उदाशिनता देखाएको छ।नगरको उदाशिनताका कारण महिनौं देखि शिक्षक ब्यबस्थापन नहुँदा सामुदायिक विद्यालयको पठनपाठन प्रभावित बन्दै आएको छ। नगर भित्रका सामुदायिक विद्यालयहरुमा महिनौ देखि...

पुरा पढ्नुहोस
जनजाती महासंघ सुनवलको अधिवेसनको फागुन ९ गते हुने

सुनवल।नेपाल आदिवासी जनजाती महासंघ समन्वय परिषद सुनवलको दोस्रो अधिवेसन फागुन ९ गते हुने भएको छ।अधिवेशनको तयारी स्वरुप विभिन्न उपसमिति गठन गरिएको छ।सुनवल १ सोमनाथमा नगर समन्वय परिषदका उपाध्यक्ष निर्मला सारु मगरको अध्यक्षतामा बसेको बैठकले...

पुरा पढ्नुहोस
शिक्षक संघ नगर समिति सुनवलको अध्यक्षमा खेमलाल शर्मा

सुनवल।नेपाल शिक्षक संघ नगर समिति सुनवलको अध्यक्षमा खेमलाल शर्मा निर्वाचित हुनुभएको छ। शुक्रवार सम्पन्न अधिवेसनले आगामी कार्यकालका लागि अध्यक्षमा शर्मा सहित १७ सदस्यिय समिति चयन गरेको हो। नवगठित समितिको महिला उपाध्यक्षमा सरिता थपलिया,उपाध्यक्षमा हरिकुमार ढकाल,सचिवमा...

पुरा पढ्नुहोस
सुनवल ९ मा महिला उधमी केन्द्र व्यवस्थापन समिति गठन

सुनवल।नवलपरासी पश्चिमको सुनवल नगरपालिका वडा नं.९ मा महिला उधमी केन्द्र व्यवस्थापन समितीको अधिबेशनबाट अध्यक्षमा सुन्जा कुमारी चौधरी चयन हुनुभएको छ। महिला उद्यम केन्द्र सञ्चालन व्यवस्थापन गर्न तथा महिला लक्षित कार्यक्रम कार्यान्वयनका लागि गठित समितिमा अध्यक्षमा...

पुरा पढ्नुहोस
सुनवलमा नमुना युवा संसद अभ्यास

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा नमुना युवा संसद अभ्यास गरिएको छ।   सुनवल नगरपालिकाको आयोजना र धान्यान्चल महायज्ञ माविको व्यवस्थापनमा नमुना युवा संसद अभ्यास गरिएको हो। गत माघ २४ गतेदेखि धान्याचल मावि बडेराको हलमा सुरु भएको उक्त अभ्यास कार्यक्रममा...

पुरा पढ्नुहोस
वनदेवि आधारभुत विधालय घ्युडल्लाको २ कोठे भवनको शिलान्यास

सुनवल।पश्चिम नवलपरासीको सुनवल-१३ स्थिति वनदेवी आधारभूत विधालयको दुई कोठे भवन शिलान्यास सुनवल नगर प्रमुख विमला अर्यालले गर्नु भएको छ।विधालय व्यवस्थापन समितिका अध्यक्ष नाजिर मुस्लमानको अध्यक्षतामा एवं सुनवल नगर प्रमुख अर्यालको प्रमुख आतिथ्यतामा दुई कोठे...

पुरा पढ्नुहोस
बर्दघाट नगरपालिकाद्वारा कृषि क्षेत्रको १८ वटा योजना कटौती

बर्दघाट।कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको दावी गर्दै आएको बर्दघाट नगरपालिकाले कृषिको करिब १८ वटा योजनाको बजेट कटौती गर्ने निर्णय गरेको पाइएको छ।चालु आर्थिक बर्षको हिउँदे नगरसभाका लागि भएको पूर्वतयारी बैठकमा बर्दघाट नगरले कृषिको बजेट कटौती...

पुरा पढ्नुहोस
प्रथम बिग बुद्ध नकआउट फुटबल प्रतियोगिताको उपाधी आयोजक ‘रातो’लाई

सुनवल।पश्चिम नवलपरासीको सुनवल-६ मा प्रथम बिग बुद्द कप प्रथम नकआउट फुटव प्रतियोगितामा आयोजक रातो बिजय भएको छ। निर्धारित समयमा कुनै पनि टिमबाट गोल हुन नसके पछि खेल ट्राइबेकरमा नव नेपाल किसान क्लबलाई पेनाल्टी सुट आउटमा...

पुरा पढ्नुहोस
सातौं देवदह महोत्सव सुरु,प्रदेश सभामुख घर्तिले उद्दघाटन गरे

देवदह।देवदह नगरपालिका स्थित देवदह मण्डपमा सातौं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला कृषी तथा पर्यटन महोत्सव २०७९ सुरु भएको छ। उद्योग व्यापार संघ देवदहको आयोजनामा सुरु भएको महोत्सव १० फागुन सम्म चल्नेछ। देवदहमा २०७१ साल देखि...

पुरा पढ्नुहोस
विद्यार्थी बलात्कार आरोपमा देवदहका एक शिक्षक पक्राउ

बुटवल।रुपन्देहीको देवदहमा एक किशोरी आफ्नै शिक्षकबाट बलात्कृत भएको घटना बाहिरिएको छ । विद्यार्थीलाई सिकाइदिने बहानामा बोलाएका शिक्षकले होटलमा लगेर जबर्जस्ती करणी गरेको प्रहरीकहाँ उजुरी परेको छ।   जबर्जस्ती करणी गरेको अभियोगमा देवदह नगरपालिकाका ७ शितलनगरका ३६...

पुरा पढ्नुहोस