लुम्बिनी प्रदेश
नवलपरासी।पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाका नगर प्रमुखको सचिवालय संयोजक शरद पौडेल संगै १२ जनाको नियुक्ति प्रकृया प्रति अख्तियारले चासो राखेको छ। नगर प्रमुख शम्भुलाल श्रेष्ठको सचिवालयका संयोजक पौडेल सहित १२ जना दैनिक ज्यालादारीका कर्मचारी प्रति अख्तियारको...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले कुपोषित वालवालिका खोजपड्ताल अभियान सञ्चालन गरेको छ। नगरलाइ कुपोषण रहित नगर बनाउँने अभियान अन्र्तगत नगरका १३ वटै वडाहरुमा ६ महिना देखि ५९ महिना उमेर सम्मका बालबालिकाहरुको तौल अनुगमन शिविर सञ्चालन गरी...
पुरा पढ्नुहोसदाङ । लुम्बिनी प्रदेश भुगोलबाट हुन लागेको राष्ट्रिय सभाको उपनिर्वाचनको दाङ घोराहीमा मतदान सुरु भएको छ। बुधबार बिहान १० बजेदेखि घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान सुरु भएको हाे। निर्वाचनमा सत्तारूढ दल नेकपा (एमाले), नागरिक उन्मुक्ति...
पुरा पढ्नुहोसबर्दघाट।उत्कृष्ट तथा नमूना नगरपालिका बनाउन भन्दै २०७९ पौष १३ गते शुरु भएको बर्दघाट नगरपालिकाको ११ औं नगरसभा अझै समापन हुन सकेको छैन। हिउँदें नगरसभाका रुपले परिचित नगरसभा उदघाट्न भएको ४१ औं दिन पुगिसक्दाँ समेत आवश्यक...
पुरा पढ्नुहोसपरासी।काठमाडौँमा हुने राष्ट्रिय कराँते प्रतियोगितामा सहभागिताका लागि सुनवलबाट छनौट भएका खेलाडीहरुलाई विदाई गरिएको छ । यही माघ २६ देखि २८ गते सम्म काठमाडौंमा संचालन हुने दोस्रो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराँते प्रतियोगितामा लुम्विनी प्रदेश...
पुरा पढ्नुहोसपरासी।विप्लव नेतृत्वको नेकपा निकट श्रमिक समुदाय मोर्चा नेपालको नवलपरासी जिल्ला सम्मेलन आगामी चैतसम्म गर्ने भएको छ। नवलपरासी जिल्ला समितिको परासीमा बिस्तारित बैठकले अरुण सिको अध्यक्षतामा ९ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरि आगामी चैतमा...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवलमा पालिका स्तरीय पुर्ण खोप कार्यक्रमको समिक्षा तथा पुर्णखोप दिगोपना र सरसफाई प्रर्वद्धन सम्बन्धि अभिमुखिकरण र दिगोपनाका लागि योजना तयारी गोष्ठी सम्पन्न भएको छ । कार्यक्रममा पालिकामा नियमित खोपको अवस्था, सरसफाइ,पुर्ण खोपको...
पुरा पढ्नुहोसनेपालगन्ज।नेपाल घरेलु तथा साना उद्योग बचत सहकारी संस्था लिमिटेड नेपालगन्जमा कृष्णाकुमारी पाठकको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको छ। सहकारीको शनिबार नेपालगन्जमा सम्पन्न १०औं अधिवेशनले पाठक अध्यक्ष रहेको नयाँ कार्य समिति सर्वसम्मत रुपमा निर्वाचित गरेको...
पुरा पढ्नुहोससुनवल।सर्वाङ्गिण कृषि सहकारी संस्था लि. सुनवल १ नवलपरासीले आलु खेति प्रर्वद्धन कार्याक्रमको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ।शनिवार सुनवल ९ मा सहकारीका अध्यक्ष खगराज उपाध्यायको अध्यक्षता तथा सुनवल वडा नं ९ का वडाध्यक्ष विरवल...
पुरा पढ्नुहोसदाङ।बुटवल उद्याेग वाणिज्य संघलाई लुम्बिनी प्रदेश सभाकाे सम्मान लुम्बिनी प्रदेश सभाले बुटवल उद्याेग वाणिज्य संघ रुपन्देही सहित बुटवलका विभिन्न संघसंस्थालाई सम्मान गरेकाे छ। लुम्बिनी प्रदेश सभाकाे छैठाैं स्थापना दिवसकाे अवसरमा शनिबार प्रदेश सभा परिषर दाङ्काे...
पुरा पढ्नुहोस









