लुम्बिनी प्रदेश
सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१, प्रगतिटोल स्थिति सरकारी वन क्षेत्रको जग्गा अतिक्रमण गरि बिक्री गरिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी, सुनवल नगर समितिले अनुसन्धान र कारबाहीको माग गरेको छ। सुनवल-चौराहादेखि बिसासय जाने चक्रपथ अन्तर्गतको गोठघाट पुग्नु...
पुरा पढ्नुहोससुनवल।सुनवल -६ विसासयस्थित जनसेवा माध्यमिक विद्यालयले कक्षा ११ को अध्ययन सत्र साउन ४ गते (आइतबार)देखि नियमित रूपमा सुरु हुने जानकारी दिएको छ।विद्यालयले सिभिल इञ्जिनियरिङ, विज्ञान, व्यवस्थापन र शिक्षा संकायमा भर्ना प्रक्रिया सकारात्मक ढंगले अघि...
पुरा पढ्नुहोसपरासी।नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल(क्रान्तिकारी)ले भोलि साउन ०२ गते देशभर शैक्षिक हड्तालको घोषणा गरेको छ। अहिले शिक्षा ऐन जारी गर्नका लागि शिक्षा विधेयकमाथि प्रक्रियागत छलफल चलिरहेको छ।छ्लफल जनविरोधी शिक्षा ऐन जारी गर्नेतर्फ अगाडि...
पुरा पढ्नुहोसभुमही।पश्चिम नवलपरासीको भुमहीमा आयोजित लुम्बिनी प्रदेशस्तरीय खुला दोस्रो रामनगर तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ। भुमहीस्थित रामनगर तेक्वान्दो एकेडेमी हलमा सम्पन्न प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ जिल्लाका विभिन्न उमेर समूहका पुरुष तथा महिला गरी ४२५ भन्दा...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल -१२ भुमही स्थित एक घरमा आज आगलागी भएको छ।शुक्रबार दिउँसो भुमही निवासी यामलाल पाण्डेको घरमा आगो लागेको हो ।घरको माथिल्लो तलमा रहेकोे एलिसा मार्टको स्ट्रोरमा अचानक आगलागी हुँदा टिभी फ्रीज,फर्निचर लगायत...
पुरा पढ्नुहोसबर्दघाट।पश्चिम नवलपरासीको बर्दघाटमा पुनः प्रयोग गर्न मिल्ने कपडाको संकलन र वितरणका लागि कपडा बैंक स्थापना गरिएको छ।बर्दघाट नगरपालिकाको आर्थिक सहयोगमा जेसिज र क्लोथ एण्ड फुड बैंक नेपालले संयुक्त रूपमा सुरु कपडा बैंक स्थापना गरिएको...
पुरा पढ्नुहोसदाङ।लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२\०८३ का लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।जसमध्ये चालुतर्फ १२ अर्ब १ करोड ४७ लाख ८६ हजार अर्थात् ३० दशमलव ८८ प्रतिशत र...
पुरा पढ्नुहोसपरासी।सरकारी कर नीतिविरुद्ध पश्चिम नवलपरासीमा सुनचाँदी व्यवसायी आन्दोलित भएका छन।सरकारले हालै बजेट भाषणमा सुन चाँदी व्यवसयीहरुलाई बिलासिता बस्तुमा कर लागाएको र कर खारेजी माग गदै सुनचाँदी व्यवसायी संघ पश्चिम नवलपरासीमा बिरोध प्रर्दशन गरेका हुन् उनीहरुले...
पुरा पढ्नुहोससुनवल।लुम्बिनी प्रदेश स्तरीय दोश्रो रामनगर तेक्वान्दो प्रतियोगिता पश्चिम नवलपरासीको भुमहीमा हुने भएको छ।सामाजिक विकास डिभिजन कार्यालय भैरहवाको आयोजना, सुनवल नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको समन्वय, रामनगर तेक्वान्दो एकेडमीको व्यवस्थापन र योङ्ग गोर्खालीज क्लबको...
पुरा पढ्नुहोस








