लुम्बिनी प्रदेश

युवा संगठन नेपाल र कोरोना बिशेष अस्पताल बेलझुण्डी बिच छलफल

हेमन्त प्रकाश वलि जेष्ठ-१४,दाङ। नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल,दाङले कोरोना बिशेष अस्पताल बेल्झुन्डीमा पुगि छलफल गरेको छ। युवा संगठन नेपालका केन्द्रिय सदस्य तथा पार्टीका दाङ जिल्ला कार्यालय सदस्य तिलक योगिको नेतृत्वमा गएको टोलिले...

पुरा पढ्नुहोस
पश्चिम नवलपरासीमा जेठ २२ गते सम्म निषेधाज्ञा निरन्तरता

परासी । पश्चिम नवलपरासीको निषेधाज्ञा जेठ २२ गते सम्मलाई बढाइएको छ । बैशाख २१ गतेबाट सुरु भएको निषेधाज्ञा तेस्रोपटक थप गरि २२ गते सम्मलाइ बढाइएको जिल्ला प्रशासन कार्यलयले जनाएको छ। निषेधाज्ञा जारी गरिएको समय अबधिमा...

पुरा पढ्नुहोस
लमही अस्पताललाई किवानिज क्लबद्वारा जेनेरेटर सहित स्वास्थ्य सामाग्री सहयोग

टेकबहादुर पुन जेठ १४ दाङ । लमही अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी हरुका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । सँकटको बेला स्वास्थ्यकर्मी हरु जोखिममा रहेको भन्दै किवानिज क्लब अफ काठमाण्डौ ईसुनले शुक्रबार दाङ देउखुरीको लमही अस्पताललाई अति...

पुरा पढ्नुहोस
सहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा स्वास्थ्य विमा प्रभाबकारी बन्दै

अनिल नेपाली अर्घाखाँची १३ जेष्ठ सरकारले पटक पटक ल्याएका योजना त्यति जनमुखी नदेखिएपनि सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रम भने प्रभाबकारी जनमुखी देखिएको छ । जिल्लाको छत्रदेब गाँउपालिकामा स्वास्थ्य विमा कार्यक्रम निकै प्रभाबकारी बनेको छ । जसले...

पुरा पढ्नुहोस
अखिल (क्रान्तिकारी)गुल्मीद्वारा आशा अपाङ्ग केन्द्रमा खाद्यान्न सहित स्वास्थ्य सामग्री वितरण

जेठ १२ गुल्मी । अखिल (क्रान्तिकारी) गुल्मीले तम्घासमा रहेको आशा अपाङ्ग केन्द्रमा खाद्यान्न सहित स्वास्थ्य सामाग्री वितरण गरेको छ । आशा अपाङ्ग केन्द्रमा क्रान्तिकारीका जिल्ला सदस्य शिव ,श्याम कुवरको उपस्थितमा ५० किलो चामल ,सर्जिकल माक्स...

पुरा पढ्नुहोस
अर्घाखाँची: ८२ जना संक्रमण मुक्त,४९ थपिए

अर्घाखाँची । अर्घाखाँचीमा ४९ जना कोरोना संक्रमित थपिएका छन् भने ८२ जना निको भएका छन् । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको विवरण अनुसार थप ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा...

पुरा पढ्नुहोस
पश्चिम नवलपरासीमा ७६ जना कोरोना मुक्त,२ जनाको निधन

जेठ ११ परासी । पश्चिम नवलपरासीमा आज ७६ जना कोरोना संक्रमित मुक्त भएका छन ।यो संगै जिल्लामा कोरोनाबाट निकोको संख्या २ हजार २ सय २२ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार आज...

पुरा पढ्नुहोस
बर्दघाट प्राविधिक संस्थाद्वारा कृषकका लागि प्राविधिक परामर्श सेवा संचालन

बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा स्थापना भएको बर्दघाट प्राबिधिक संस्थाद्वारा किसानहरुको लागि प्राविधिक परामर्श सेवा सुचारु गरेको छ । कोभिड-१९ को महामारी कारणले बन्दाबन्दिले किसानलाई कृषि सम्बन्धि समस्या समाधानका लागि जिल्लामा किसानहरुलाई कृषि सम्बन्धि...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश:मुख्यमन्त्री नियुक्त देखी संसादहरुको हस्ताक्षरसम्म कागजपत्र माग

बुटवल जेठ १० । लुम्बिनी प्रदेश सभामा सरकार बाहिरको गठबन्धनका संसादहरुले लुम्बिनी प्रदेशका मुख्यमन्त्री नियुक्त देखी साम्सदहरुको हस्ताक्षर सम्मको कागजपत्र प्रदेश प्रमुखको कार्यालयमा माग गरेका छन । मुख्यमन्त्री शंकर पोखरेलले विरुद्ध अविश्वास प्रस्तावमा हस्तक्षर भएका प्रदेश...

पुरा पढ्नुहोस
पश्चिम नवलपरासीका चारदलको संयुक्त वक्तव्य:संसद विघटन बिरुद्ध प्रतिवाद गर्छौ

नवलपरासी ।राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटन गर्ने कदमको पश्चिम नवलपरासीका चार राजनीतिक दलले आपत्ति जनाएका छन् । उनीहरुले संसद विघटन विरुद्ध राजनीतिक र कानूनी रूपमा प्रतिवाद गर्ने बताउँदै सबै...

पुरा पढ्नुहोस