लुम्बिनी प्रदेश

अर्घाखाँचीमा निषेधाज्ञा जेष्ठ २० सम्म लम्बियो

अर्घाखाँची जेष्ठ -१० डिसिसिएमसी अर्घाखाँचीको बैठक सम्पन्न भएको छ, बैठकले दोश्रो चरणमा फैलिएको कोबिड- १९ ले अर्घाखाँची मा पारेको प्रभाव, बैशाख २१ गते देखि जिल्लामा गरिएको निषेधाज्ञा को समिक्षा गर्नु का साथै कोबिड- १९...

पुरा पढ्नुहोस
कोरोनाबाट मुक्तिको कामना गर्दै नवलपरासीमा पुजापाठ

परासी, ९ जेठ – दोस्रो लहरको नयाँ भेरियन्टसहितको कोरोना भाईरस सङ्क्रमणको महामारी तीव्र रुपमा फैलिदँै गएपछि कोरोनाभाइरसबाट मुक्तिको कामना गर्दै नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)मा पुजापाठ गरिएको छ । रामग्राम नगरपालिका ४ जीतपुरस्थित काँडरमाईको थान सहित जिल्लाका...

पुरा पढ्नुहोस
कोभिड बिरामिको साहारा बन्यो हेल्पिङ्ग हेन्ड्स

सागर पौडेल जेठ ७ नवलपरासी पश्चिम नवलपरासीको सदरमुकाम परासिका युवा विद्यार्थीहरुको एक समूहले फेसबुक ग्रुपमार्फत सन्चालन गरेर संकलन गरेको रकम पृथ्वीचन्द्र अस्पतालका कोभिड बिरामीलाई फलफूल, प्रोटिनयुक्त खाना तथा पानी वितरण गरेको छ । फेसबुक ग्रुप हेल्पिङ्ग...

पुरा पढ्नुहोस
अखिल (क्रान्तिकारी)द्वारा ५० थान अक्सिजन सिलिण्डर हस्तान्तरण

जेठ ७ बुटवल । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) लुम्बिनी क्षेत्रीय समन्वय समितिले कोभिड-१९ विरुद्ध विद्यार्थी अभियान अन्तर्गत रूपन्देही जिल्लास्थित लुम्बिनी प्रादेशिक अस्पताललाई शुक्रबार ५० थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ । कार्यक्रममा नेकपा...

पुरा पढ्नुहोस
सशस्त्रको गोलि लागेका युवाको मृ’त्यु

नवलपरासी । पश्चिम नवलपरासीको दक्षिणी सीमामा सशस्त्र प्रहरीले चलाएको गोली लागेर घाइते भएका स्थानीय युवकको मृत्यु भएको छ । गोली लागेर मृत्यु हुनेमा प्रतापपुर गाउँपालिका–६ का २३ वर्षीय अविनाश राजभर छन् । उनको स्थानीय सहिद...

पुरा पढ्नुहोस
नवलपरासीमा गोलि लागेर एक घाइते

जेठ ५, नवलपरासी । पश्चिम नवलपरासीको भारतीय सीमावर्ती नाकामा सशस्त्र प्रहरीले गोलि चलाउदा गोलि लागेर एक जना घाइते भएका छन् । भारतीय सीमा क्षेत्रको सुस्ता गाउँपालिका–५ स्थित नथुई नाका (वनकट्टी)बाट भारततर्फ जान लागेका स्थानीय केहि...

पुरा पढ्नुहोस
दाउन्नेमा बस दुर्घटना ४ को मृत्युु

जीवन न्यौपाने जेठ ५,परासी । पुर्व पश्चिम राजमार्ग अन्तरगत पर्ने नवलपरासी जिल्लाको बर्दघाट दाउन्ने सडकखण्डको सिस्नेखोला नजिकै आज बिहान ६ बजे बस दुर्घटना भएको छ । काठमाडौंबाट रुकुम पश्चिमका लागि छुटेको ना ५ ख २७१३...

पुरा पढ्नुहोस
सुनवल नगरपालिकालाई अक्सिमिटर हस्तान्तरण

जेठ ४ सुनवल । कोभिड–१९ का संक्रमितहरुको अक्सिजन लेबल जाँच गर्न सुनवलका स्थानिय युवाहरुले नगरपालिकालाई ४० थान पल्स अक्सिमिटर उपलब्ध गराएका छन् । आईसोलेशनमा बसीरहेका कोभिड–१९ का संक्रमितहरुको अक्सिजन लेबल जाँच्नका लागि अक्सिमिटर नगरपालिकालाई...

पुरा पढ्नुहोस
पश्चिम नवलपरासी ५५ जना संक्रमण मुक्त, होमआइसोलेनमा १ महिलाको मृ’त्यु

जेठ ४ परासि । पश्चिम नवलपरासीमा आज ५५ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । जिल्लामा कोरोनाबाट निकोको संख्या १ हजार ७ सय ६३ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयका...

पुरा पढ्नुहोस
नेका नेता खाँणद्वारा स्वास्थ्य सामाग्री वितरण

जेठ ४ रुपन्देही । नेपाली काँग्रेसका प्रमुख सचेतक, एवम पूर्व रक्षामन्त्री बालकृष्ण खाँणले रुपन्देहीको निर्वाचन क्षेत्र नं. ३ का स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सुरक्षा सामाग्रि उपलब्ध गराउनु भएको छ ।काँग्रेस नेता खाँणले स्वास्थ्य संस्थामा कार्यरत...

पुरा पढ्नुहोस