लुम्बिनी प्रदेश

स्व.पत्रकार हिक्मत चौधरीको परिवारलाई पत्रकार महासंघ केन्द्रिय समितिद्वारा आर्थिक सहयोग

जेठ १९ बुटवल । नेपाल पत्रकार महासंघ केन्द्रिय कमिटिले पठाएको रकम स्वर्गीय पत्रकार हिक्मत चौधरीको परिवारलाई प्रदान गरेको छ । कोरोना संक्रमणका कारण उपचाररत चौधरीको यहि जेठको ५ गते बुटवलको कारोना अस्पतालमा मृत्यु भएको थियो...

पुरा पढ्नुहोस
पश्चिम नवलपरासी ६४ जना संक्रमण मुक्त,३ जनाको निधन

जेठ १९ परासी । पश्चिम नवलपरासीमा ६४ जना कोरोना संक्रमित निको भएका छन । यो संगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेको संख्या दुई हजार ८ सय ६१ पुगेको छ । जिल्लामा कुल संक्रमितको संख्या चार...

पुरा पढ्नुहोस
समाजवादी विद्यार्थी युनियनका कपिलवस्तु जिल्ला अध्यक्ष मिश्र राजिनामा दिए

कपिलवस्तु , जेठ १९ जनता समाजवादी पार्टीका निकट जनता समाजवादी विद्यार्थी युनियन कपिलवस्तु जिल्लाका अध्यक्ष माेहित मिश्रले प्रेस विज्ञप्ति मार्फत राजिनामा दिएका छन । “म माेहित मिश्र हाेसहावासमा समाजवादी विद्यार्थी युनियन हालको जनता समाजवादी विद्यार्थी संघ...

पुरा पढ्नुहोस
अर्घाखाँची:रेडक्रसद्धारा स्वास्थ्य सामाग्री प्रदान

अर्घाखाँची १९ जेठ । नेपाल रेडक्रस सोसाइटी अर्घाखाँची शाखाले प्रमुख जिल्ला अधिकारीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । आज एक कार्यक्रमका बिच नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेशका सभापति शम्भु पोख्रेलले पिपिइ सेट...

पुरा पढ्नुहोस
पश्चिम नवलपरासीमा ८२ जना कोरोना संक्रमित निको भए

उर्मिला यादव यात्री जेठ १७ परासी । पश्चिम नवलपरासीमा सोमबार ८२ जना कोरोना संक्रमित निको भएका छन । यो संगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेको संख्या दुई हजार सात सय ३४ पुगेको छ । यस्तै गरी...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा ट्याक्टर दुर्घटना ४ मजदुर घाइते

जेठ १७ अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकामा आज भएको ट्याक्टर दुर्घटनामा ४ जना घाइते भएका छन् । कपिलबस्तुबाट शितगंगाको सिद्धारामा विद्युत बिस्तारकोलागि तार लिएर जादै गरेको लु४त ५४१२ नम्वरको ट्याक्टर गोरुसिंगे सन्धिखर्क सडकको ...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा एकैदिन १२६ जना संक्रमण मुक्त

जेठ १७ अर्घाखाँची ।अर्घाखाँचीमा एकैदिन १२६ जना कोरोना संक्रमित निको भएका छन् । जिल्ला प्रशासन मकार्यालयका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाभर २४ जना कोरोना संक्रमित थपिदा १२६ जना निको भएका छन् भने १ जनाको मृत्यु...

पुरा पढ्नुहोस
अत्यावश्यक वस्तु खरिदबिक्रीमा सहजता र विपन्नलाइ राहतको व्यवस्था गर्न उपभोक्ता मञ्चको माग

जेठ १७ । उपभोक्ता हित संरक्षण मञ्च नेपाल पश्चिम नवलपरासी शाखाले अत्वाश्यक वस्तु तथा सेवाको खरिदबिक्री सहज बनाउन माग गरेको छ । निषेधाज्ञाका कारण प्रभावित अतिविपन्नलाई राहतको व्यवस्था गर्न पनि मञ्चले प्रमुख जिल्ला अधिकारी र जिल्लका...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा ७४ जना संक्रमण मुक्त

अर्घाखाँची । अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा ७४ जनाले कोरोना संक्रमणलाई जितेर डिस्चार्ज भएका छन । । पछिल्लो २४ घण्टामा जिल्लाको सन्धिखर्क नगरपालीकाबाट २६ जना, भुमिकास्थान नगरपालीकाबाट २१ जना,शितगंगा नगरपालीकाबाट ११ जना,मालारानी गाउँपालीकाबाट ८ जना,पाणिनी गाउँपालीकाबाट...

पुरा पढ्नुहोस
कोभिड नियन्त्रणमा कुनै कमि हुन दिन्नौ:रायमाझी

अर्घाखाँची / जेठ १५ पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले कोभिड नियन्त्रण र रोकथामको निम्ति सरकारले संपूर्ण संयन्त्र परिचालन गरेको बताउनुभएको छ ।जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै उहाँले विश्वमानव समुदायको निम्ति चुनौतीको रुपमा रहेको...

पुरा पढ्नुहोस