खेलकुद

महिला साफ च्याम्पियनसीप आजदेखि:पहिलो खेल नेपाल र भुटानबीच

काठमाडौँ।छैटौँ संस्करणको महिला साफ च्याम्पियनसीप आजदेखि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजना हुने भएकोछ।साफ च्याम्पियनसीपमा आयोजक नेपाललसहित भारत,बङ्गलादेश,श्रीलङ्का,पाकिस्तान,माल्दिभ्स र भुटान गरी सात राष्ट्र सहभागी छन।यसलाई दुई समूह ए र बी मा विभाजन गरिएको छ।नेपाल समूह बी...

पुरा पढ्नुहोस
वालिङमा ‘लियो मिनी म्याराथुन’ हुने

वालिङ।स्याङ्जाको वालिङमा असोजको दोस्रो साता‘लियो मिनी म्याराथुन’हुने भएको छ।लियो क्लब अफ वालिङ सिटीको आयोजनामा असोज ८ गते वालिङमा म्याराथुन प्रतियोगिता हुने पत्रकार सम्मेलनमार्फत जानकारी दिईएको हो। खेलकुदलाई शहर केन्द्रीत मात्र नभई यसको संस्थागत विकासलागि स्थानीय...

पुरा पढ्नुहोस
नेपालद्वारा केन्यालाई दुई सय ३१ रनको लक्ष्य प्रस्तुत

काठमाण्डाै।दाेस्राे एकदिवसीय क्रिकेट अभ्यास खेलमा नेपालले केन्यालाई दुई सय ३१ रनकाे लक्ष्य दिएकाे छ।नेपालले ४९ ओभर २ बलमा अलआउट हुँदै दुई सय ३० रन बनायाे। नेपालका लागि कप्तान राेहित पाैडेलले ७८ रन बनाए।यस्तै देव खनालले...

पुरा पढ्नुहोस
फिफाले लगायो भारतलाई प्रतिबन्ध

काठमाडौँ।फुटबलको सर्वोच्च निकाय फिफाले भारतलाई अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको छ।अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ)लाई यसअघि नै फिफाले पटक पटक चेतावनी दिएको थियो।भारतको सर्वोच्च अदालतले एआईएफएफमा चुनाव गराउन निर्देशन दिँदै आफ्नै बोर्ड गठन गरेपछि फिफाले...

पुरा पढ्नुहोस
राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा भारतीय पूर्व स्टार मनोज प्रभाकर

काठमाडौ।भारतका पूर्व स्टार तथा रन्जी ट्रफी विजेता प्रशिक्षक मनोज प्रभाकर नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन। यस भन्दा अगाडि प्रभाकरले अफगानिस्तान क्रिकेट टोली,यूपी क्रिकेट संघको र रञ्जि ट्रफी टोलीका प्रशिक्षकको रूपमा काम...

पुरा पढ्नुहोस
साफ यु २०:नेपाली टिम आज फर्कने

काठमाडौँ।यु-२० साफ च्याम्पियनसिप २०२२ प्रतियोगितामा सहभागी युवा टोली आज (बिहीबार) स्वदेश फर्कदै छ। अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार टिम आज अपराह्न ४ वजे त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ। भारतको भुवनेश्वमा भएको प्रतियोगितामा...

पुरा पढ्नुहोस
स्कटल्याण्ड माथि नेपालको सानदार जित

काठमाडौं।आईसीसी क्रिकेट विश्वकप लिग टु क्रिकेटमा नेपालले स्कटल्याण्डमाथि सानदार जित हात पारेको छ। ग्लास्कोमा जितका लागि पाएको १४५ रनको लक्ष्य नेपालले २५.१ ओभरमा ५ विकेट गुमाएर भेट्टायो। नेपाललाई जिताउन आसिफ शेखले उत्कृष्ट ब्याटिङ गर्दै ७१ रन...

पुरा पढ्नुहोस
स्कटल्याण्डद्वारा नेपाल सामु १४५ रनको लक्ष्य प्रस्तुत

काठमाडौं।सोमपाल कामी र आदिल आलामले उत्कृष्ट बलिङ गरेपछि नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु मा स्कटल्याण्डलाई १४४ रनमा अलआउट गरेको छ।ग्लास्कोमा टस जितेर बलिङ गर्ने कप्तान सन्दीप लामिछानेको निर्णयलाई नेपाली बलरले सही सावित गर्दै...

पुरा पढ्नुहोस
रुपन्देहिमा १२ऑ राष्ट्रपति रनिङ शिल्ड जिल्ला छनोट प्रतियोगीता सम्पन्न

बुटवल।रुपन्देहिमा १२ औं राष्ट्रपति रनिङ शिल्ड जिल्ला छनोट प्रतियोगीता सम्पन्न भएको छ।जसमा पुरुष तर्फ ४२ केजिमा पवन वुढा थापा पहिलो‚कृष्ण चिदी दोस्रो र प्राईम गुरुङ साथै आषिश थारु तेस्रो भएका छन्। त्यस्तै ४७ केजिमा अविनाश...

पुरा पढ्नुहोस
प्रथम मिडिया कप डोरीतान प्रतियोगिताको उपाधि राज्य टेलिभिजनलाई

बुटवल।सबल नेपाल मिडिया प्रा.लि.को आयोजनामा भएको प्रथम मिडिया कप डोरीतान प्रतियोगिताको उपाधि राज्य टेलिभिजनले जितेको छ। रुपन्देहीको सैनामैना नगरपालिका-७ मा सम्पन्न खेलमा साझा टेलिभिजनलाई ३-१ को सेटमा पराजित गराउँदै राज्य टेलिभिजनले जितेको हो।जीतसँगै राज्य टेलिभिजनले...

पुरा पढ्नुहोस