खेलकुद
सुनवल।पश्चिम नवलपरासीको सुनवलमा वि डिभिजन नकआउट जिल्ला स्तरीय फुटबल प्रतियिगिता हुने भएको छ।जिल्ला फुटबल संघको आयोजना र जेनिथ युवा क्लवको सहआयोजनामा जेठ ६ गतेदेखि ८ गतेसम्म सुनवलको किर्तिपुर १ को खेलमैदानमा नक आउट फुटबल...
पुरा पढ्नुहोसरोल्पा। २३ औं राष्ट्रिय आईटीएफ तेक्वान्दो प्रतियोगितामा टिम च्याम्पियन गण्डकी प्रदेश बनेको छ । गण्डकी ९ स्वर्ण,५ रजत र ५ कांस्यसाथ समग्रमा टिम च्याम्पियन बन्यो।नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (एनआईटीएफ) को आयोजना तथा रोल्पा जिल्ला...
पुरा पढ्नुहोसकाठमाडौ।फुट-टेक फुटसल प्रतियोगिताको दोस्रो संस्करण आगामी जेठको पहिलो सातादेखि हुने भएको छ। सूचना प्रविधिको क्षेत्रमा काम गर्दै आएका संस्थाहरुको सहभागिता रहने यो प्रतियोगितााका खेलहरु पेप्सीकोलास्थित रोयल नेपाल फुटसल हुनेछ। आयोजक लेट्स प्ले स्पोर्टले आज पत्रकार सम्मेलन...
पुरा पढ्नुहोसकाठमाण्डौ।एसीसी प्रिमियर कप क्रिकेटमा आज नेपालले हङकङसँग खेल्दैछ । ओमानको अल अमिरातमा हुने खेल बिहान पौने १२ बजे शुरु हुनेछ । दुई खेलमा दुवै खेल जितेको नेपाल अङ्क तालिकाको शीर्ष स्थानमा छ । दुईमध्ये...
पुरा पढ्नुहोसकाठमाडौं । एसीसी प्रिमियर कप २०२४ अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले शनिबार कतारलाई ३२ रनले पराजित गरेको छ। ओमानको अल अमरेत क्रिकेट मैदानमा नेपालले दिएको २११ रनको विशाल लक्ष्य पछ्याएको कतारले निर्धारित २० ओभरमा ९...
पुरा पढ्नुहोसकाठमाडौं । एसीसी प्रिमियर कपको दोस्रो खेलमा नेपालले कतारलाई २११ रनको लक्ष्य दिएको छ । ओमानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २१० रन बनाएको हो । त्यस्तै आसिफ शेखले...
पुरा पढ्नुहोससुनवल।जिल्ला खेलकुद बिकास समिति पश्चिम नवलपरासीले लुम्बिनी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडीलाई बिदाई गरेको छ।लुम्बिनी प्रदेश खेलकुद विकास परिषदले चैत ३० गतेदेखि बैशाख २ गते सम्म आयोजना गर्ने प्रदेश स्तरीय...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवलमा जारी मुख्यमन्त्री अन्तर प्रदेश पुरुष कवड्डी प्रतियोगिताको उपाधी लुम्बिनी प्रदेशले जितेको छ।फाइनल खेलमा सुदुरपश्चिमलाई २८ अंकका विरुद्ध ६३ अंकले पराजित गर्दै लुम्बिनी प्रदेशले उपाधी जितेको हो। प्रतियोगिताको विजेता लुम्बिनी प्रदेशले नगद...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवलमा जारी अन्तर प्रदेश पुरुष कवड्डी प्रतियोगिताको फाइनलमा लुम्बिनी र सुदुरपश्चिम प्रदेश प्रवेश गरेका छन। जिल्ला खेलकुद बिकास समिति र कवड्डी सघं नवलपरासीद्वारा आयोजित मुख्यमन्त्री अन्तर प्रदेश पुरुष कवड्डी प्रतियोगितामा सेमिफाइनलमा लुम्बिनीले मधेस...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवलमा मुख्यमन्त्री अन्तर प्रदेश पुरुष राष्ट्रिय कवड्डी प्रतियोगिता सुरु भएको छ।लुम्बिनी खेलकुद परिषद मुख्य प्रवर्द्धक रहेको प्रतियोगितामा जिल्ला खेलकुद समिति नवलपरासी र कबब्डी संघ नवलपरासी सहआयोजनामा राष्ट्रिय कबड्डी प्रतियोगितामा लुम्विनी प्रदेशले २...
पुरा पढ्नुहोस









