खेलकुद

उपाधीका लागि नदुवा युवा क्लब र बिग बुद्ध भिडने

सुनवल।हर्दियामा जारि फुटबल प्रतियोगिताको उपाधिका लागि नदुवा युवा क्लब र बिगबुद्ध युवा क्लब भिडने भएका छन। सम्झना युवा क्लब पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं ५ द्वारा आयोजित ९ ए साइड खुल्ला नकआउट फुटबल प्रतियोगिता...

पुरा पढ्नुहोस
सुनवलमा फुटबल संघले ग्रासरुट फुटबल प्रशिक्षण सञ्चालन गर्दै

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१ बनहामा यु-१३ फुटबल ग्रासरुट प्रशिक्षण हुने भएको छ।जिल्ला फुटबल संघ नवलपरासीको सहयोगमा ग्रासरुट फुटबल तालिम केन्द्रको आयोजनामा यु-१३ फुटबल प्रशिक्षण हुन् लागेको हो। ११ बर्षदेखी १३ वर्षसम्मका बालबालिका लक्षित गरि तालिम...

पुरा पढ्नुहोस
दुर्घटना न्यूनीकरणका लागि स्लो बाइक रेश प्रतियोगिता

सुनवल।सम्भावित दुई पाङ्ग्रे सवारी दुर्घटना न्यूनीकरणका लागि स्लो रेस बाइक प्रतियोगिता पश्चिम नवलपरासीमा सम्पन्न भएको छ।सामुदायिक रेडियो परासीको १७औ वार्षिकोत्सव आयोजनामा सुनवल नगरपालिका-१३ सहिद स्मृति रंगशालामा उक्त प्रतियोगिता भएको हो। कार्यक्रममा सहभागी ८० जना मध्येबाट...

पुरा पढ्नुहोस
हात्तिवन पुर्खा स्मृति गोल्डकप पौष १६ गतेदेखि हुने

सरावल।पश्चिम नवलपरासीको सरावलमा आगामी पौष १६ गतेदेखि हात्तिवन पुर्खा स्मृति गोल्डकप खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ।सम्मेमाई सामुदायिक युवा क्लब सरावल गाउँपालिका-४ हात्तिवनको आयोजनामा फुटबल प्रतियोगिता हुने भएको हो। प्रतियोगितामा प्रथम हुने टिमले नगद १...

पुरा पढ्नुहोस
हर्दियामा कार्तिक २९ गतेदेखि ९”ए”साइड खुल्ला नकआउट फुटबल प्रतियोगिता हुने

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका-५ हर्दियामा ९ “ए” साइड खुल्ला नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।सम्झना युवा क्लब हर्दियाको आयोजनामा आगामी कार्तिक २९ गतेदेखि फुटबल प्रतियोगिता सञ्चालन हुन लागेको हो। स्थानिय खेलकूदको प्रवर्धन,युवालाई खेलकूदमा प्रोत्साहित...

पुरा पढ्नुहोस
नेपालको यू-१९ महिला टी-२० विश्वकपको एसिया छनोटमा लगातार दोस्रो जित

काठमाडौं।नेपालले यूएईमा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। विहिबार कुवेतलाई १०८ रनले पराजित गर्दै नेपालले प्रतियोगीतामा लगातार दोस्रो जित हासिल गरेको हो। नेपालले दिएको १३१ रनको लक्ष्य पछाएको...

पुरा पढ्नुहोस
नेपालले कुवेतलाई दियो १३१ रनको लक्ष्य

काठमाडौं । यूएईमा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले कुवेतलाई १३१ रनको विजयी लक्ष्य दिएको छ ।टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १३० रन बनाएको हो...

पुरा पढ्नुहोस
इंग्ल्याण्डमाथि नेपालको सानदार जित

काठमाडौं।नेपालले हङकङमा भइरहेको २० औं हङकङ सिक्सेसमा तीन पल्टको च्याम्पियन इंग्ल्यान्डमाथि प्रभावशाली ६ विकेटको जित निकालेको छ।नेपालले प्रतियोगितामा पहिलो पटक सहभागिता जनाउँदै प्रतिष्ठित यस प्रतियोगितामा ऐतिहासिक जित निकाल्न सफल भएको हो।नेपालले जितका लागि ९८...

पुरा पढ्नुहोस
सुपर ओभरमा अमेरिकालाई हराउँदै नेपालले जित्यो टी-२० आई सिरिजको उपाधि

काठमाडौं।नेपालले एक खेलअगावै अमेरिकाविरुद्धको टी-२० सिरिजको उपाधि जितेको छ।दोस्रो खेलमा अमेरिकालाई सुपर ओभरमा हराउँदै नेपालले टी-२० सिरिजको उपाधि जितेको हो।सुपर ओभरमा ३ रनको लक्ष्य पाएको नेपालले २ बल अगावै पूरा गर्‍यो।नेपाल र अमेरिकाविरुद्धको दोस्रो...

पुरा पढ्नुहोस
छैटौं रामग्राम कप खुल्ला फुटवल प्रतियोगिता सुरु

परासी।पश्चिम नवलपरासीको रामग्राम १२ पचगावामा छैटौं रामग्राम कप खुल्ला फुटवल प्रतियोगिता सुरु भएको छ।साझा युवा कल्ब रामग्राम १२ को आयोजनामा सुरु भएको प्रतियोगिताको सोमबार कार्यक्रमका बिच रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवले उद्घाटन गरेका...

पुरा पढ्नुहोस