खेलकुद
सुनवल।आईसीसी विश्वकप लिग–२ त्रिदेशीय एकदिवसीय श्रृङ्खलामा नेपालले आज ओमानसँग खेल्दैछ।क्यानडाको किंग सिटीमा नेपालले आज यो श्रृङ्खलाको अन्तिम खेल खेल्न लागेको हो।खेल नेपाली समयअनुसार राति पौने ९ बजे शुरू हुनेछ। आठ टोली सहभागि लिग–२ मा १४...
पुरा पढ्नुहोस२० औँ एशियाली कराँते च्याम्पियनशिपमा कराँते खेलाडी एरिका गुरूङले ऐतिहासिक रजत पदक जितेकी छिन। चीनमा आइतबार सम्पन्न ६८ किलोग्राम माथिको तौल समूहको फाइनलमा एरिका भियतनामकी एनगोवान नुगेनसँग पराजित भइन् । एरिका भियतनामकी एनगोवान नुगेनसँग पराजित...
पुरा पढ्नुहोसभुमही।संविधान दिवसको अवसरमा पश्चिम नवलपरासीको भुमहीमा सम्पन्न मैत्रीपूर्ण फुटसल प्रतियोगिताको उपाधी जिल्ला फुटबल संघले जितेको छ। जनप्रतिनिधिको टिमलाई २ गोलका विरुद्ध ७ गोल गर्दै जिल्ला फुटबल संघ टिमले उपाधी जितेको हो।राइजिङ्ग स्टार सामुदायिक बिकास प्रतिष्ठानले...
पुरा पढ्नुहोसएशियाली क्रिकेट परिषद् (एसीसी) ले १९ वर्ष मुनिको महिला टी-ट्वान्टी एशिया कप आयोजना गर्ने भएको छ । मलेसियाको क्वालालम्पुरमा सम्पन्न एसीसीको कार्यकारी बोर्डको बैठकले एशिया कप गर्ने निर्णय गरेको हो । एशियामा उदीयमान महिला क्रिकेटरहरूलाई...
पुरा पढ्नुहोसकाठमाण्डौ।क्यानडामा हुने विश्वकप लिग दुई अन्तर्गतको त्रिदेशीय श्रृङ्खलाका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले रोहितकुमार पौडेलको कप्तानीमा हिजो १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।सन्दीप लामिछाने १२ महिना पछि...
पुरा पढ्नुहोससुनवल।सुनवल नगरपालिका-११ भडरीमा सम्पन्न पुरुष भलिबल प्रतियोगिताको उपाधि सरावलको पिपराले हात पारेको छ।पिपराले बर्दघाटको माकरलाई दुई एकको सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको हो। फाइनल खेलमा पिपराले माकरलाई २५-२१,२३-२५ र २५-२३ हात पार्दै उपाधि...
पुरा पढ्नुहोससुनवल।नेपालले आइसिसी यू–१९ क्रिकेट विश्वकप क्रिकेट एसिया छनोट २०२५ को आयोजना गर्ने भएको छ। आगामी एप्रिल १२ देखि २१ तारिखसम्म हुने उक्त छनोट प्रतियोगिताको आयोजनाको जिम्मेवारी नेपालले पाएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। क्यानका अनुसार...
पुरा पढ्नुहोसकाठमाडाैं । ११ औं वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आइबीपी) च्याम्पियनसिपमा नेपालकी दीपा बिष्टले स्वर्ण पदक जितेकी छन्। काजखस्तानमा सम्पन्न प्रतियाेगितामा उनले इन्क्लाइन बेन्च प्रेस (आईबीपी) मा ८० केजी प्लस ल समूहमा स्वर्ण...
पुरा पढ्नुहोसकाठमाडौँ । लियोनल मेसीको गोलमा अर्जेन्टिना कोपा अमेरिकामा बुधबार क्यानडालाई २–० ले पराजित गर्दै फाइनल प्रवेश गरेको छ । अब डिफेन्डिङ च्याम्पियनसामु उपाधि रक्षाको अवसर पनि हुनेछ । फाइनलमा उसले कोलम्बिया अथवा उरुग्वेमध्ये एकको...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवलमा वडा अध्यक्ष कप जिल्ला स्तरीय कराते प्रतियोगिता सुरु भएको छ।कराते डोजो सुनवल-३ किर्तिपुर-२ को आयोजनामा तथा सुनवल नगरपालिका वडा नं ३ वडा कार्यालयको आर्थिक सहयोगमा दोश्रो वडा अध्यक्ष कराते प्रतियोगिता शुक्रबारदेखि...
पुरा पढ्नुहोस









