ट्रेन्डीङ्ग

कोरोमा कहर: ५८ जनाको मृत्यु हुदा १ हजार ९९३ जना संक्रमण मुक्त

काठमाडौं । कोरोना संक्रमित हुने पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै ५८ जनाको मृत्यु भएको छ । यस्तै १ हजार ९९३ जना मात्र संक्रमणबाट मुक्त भएका छन् ।

बुधबार ८ हजार ६५९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । २० हजार ७५६ पीसीआर परीक्षण गर्दा ८ हजार ६०५ जना र ६१६ एन्टीजेन परीक्षण गर्दा ५४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal