ट्रेन्डीङ्ग

ताप्लेजुङमा ४८ जना संक्रमित भेटिए

बैशाख २३ ताप्लेजुङ । ताप्लेजुङबाट फुङ्लिङ बजारभित्र रहेको तोक्मे क्षेत्रबाट ५८ जनाको स्वाव संकलन गरि पठाइएकोमा ४८ जनाको रिर्पोट पोजेटिभ आएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिनुभएको छ।

पोजेटिभ रिपोर्ट आउनेमा २४ महिला २४ जना पुरुष रहेको प्र. जि. अ. पाण्डेले जानकारी दिनुभयो। यो संगै हाल ताप्लेजुङमा कुल संङ्क्रमितको संख्या १०२ पुगेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal