ट्रेन्डीङ्ग

वडा अध्यक्ष पाठकद्वारा एम्बुलेन्स सेवाका लागी स्वास्थ्य सामाग्री हस्तान्तरण

जेठ ४ वालिङ ।
स्याङ्जाको वालिङ नगरपालिका वडा न १३ वडा अध्यक्ष आनन्द पाठकद्वारा एम्बुलेन्स सेवाका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको छ ।

वडा-१३ मा रहेको हिमाल बचत तथा ॠण सहकारी संस्थाबाट संचालित एम्बुलेन्सलाइ बिरामी हस्पिटल लैजान र ल्याउनको लागी सहज बनोस भनी १ थान अक्सिजन सेट, ३ थान पिपिइ ,५ लिटर सेनिटाइजर,१ प्याकेट ग्लोब्स, १०० पिस माक्स र १ ,१ थान अक्सोमिटर, थर्मोमिटर उपलब्ध गराउनु भएको सस्थाका प्रवन्धक बुद्धि सागर गैह्रेले जानकारी दिनु भयो ।

नया भेरिएन्ट सगै वडामा हालसम्म २५ जना संक्रमित भएका छ्न मृतकको संख्या ४ जना पुगेका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal