शिक्षा

मेडिकल कलेजले मनपरी ढंगमा लाखौ रकम उठाएको भन्दै अखिल(क्रान्तिकारी)को चेतावनी

पुष ९ नवलपरासी।मेडीकल कलेजले नियम विपरित,स्वेच्छाचारि र लुटेरा तरिकाले लाखौं रकम उठाएर विद्यार्थी र अविभावकहरुमाथी अन्यायपुर्ण व्यवहार गरेको भन्दै चेतावनी दिएको छन्।सङ्गठनका केन्दीय अध्यक्ष प्रकाश शाहीले आज सुक्रबार एक विज्ञप्ति मार्फत मेडिकल कलेजका बिधार्थिबाट...

पुरा पढ्नुहोस
अखिल नेपाल शिक्षक संगठन थबाङले ८ बुँदे माग राख्दै बुझायो ज्ञापनपत्र

पुस ९, रोल्पा । नेत्र विक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल शिक्षक संगठन थबाङद्वारा विभिन्न माग राख्दै ज्ञापनपत्र बूझाको छ । विहिबार संगठनका अध्यक्ष उदय घर्तीको नेतृत्वमा थबाङ गाउँपालिकास्थित शिक्षा...

पुरा पढ्नुहोस
बुटवलमै पहिले पटक यसै शैक्षिक सत्रदेखि अन्नपूर्णमा वि.एस.डब्लु पढाई हुने

पुस ८ बुटवल । बुटवलमै पहिलो पटक अन्नपूर्ण मोडल कलेजमा यहि शैक्षिक सत्रदेखि वि.एस.डब्लु पढाई हुने भएको छ । त्रिभुवन विश्व विद्यालयद्धारा संचालित ४ बर्षे बि.एस.डब्लु कार्यक्रम अन्नपूर्ण मोडल कलेज वुटवलमा यसै शैक्षिक सत्र...

पुरा पढ्नुहोस
राजनीतिक दलको उमेद्वार नबन्न त्रिवि को चेतावनी!

काठमाडौं, ८ पौष। त्रिभुवन विश्वविद्यालयले पदाधिकारी, प्राध्यापक, शिक्षक र कर्मचारीलाई राजनीतिक दलको उम्मेदवार तथा प्रतिनिधि नबन्न चेतावनी दिएको छ । त्रिभुवन विश्वविद्यालय र अन्य विद्यालयका पदाधिकारी, प्राध्यापक, शिक्षक र कर्मचारी पनि राजनीतिक दलको चुनावमा होमिएपछि...

पुरा पढ्नुहोस
व्यवहारिक शिक्षा हाम्रो प्राथमिकता हो:मुख्यमन्त्री पोखरेल

पुष ८ नवलपुर। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सरकारले व्यवहारिक शिक्षामा लगानी गर्ने बताउनुभएको छ । आज नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली नगरपालिकास्थित रहजरमा रहेको देवचुली माध्यमिक विद्यालयको स्वर्णमहोत्सव उद्घाट गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेशमा...

पुरा पढ्नुहोस
अखिल(क्रान्तिकारी)सुनसरीद्वारा धरान शिक्षा इकाइलाइ शुल्क घटाउन माग गर्दै ज्ञापनपत्र बुझायो

पुष ७ धरान।नेकपा निकट अखिल(क्रान्तिकारी)सुनसरीले धरान शिक्षा इकाईलाई ज्ञापनपत्र बुझाएको छ। गत लकडाउनमा अन्लाईन पढाए बापत कुल शुल्कको छुट भन्दा अधिकतम शुल्क लिइएको लगायत बिद्यार्थीबाट विभिन्न बाहानामा विभिन्न माध्यम बाट चर्को शुल्क लिएको भन्दै ज्ञापनपत्र बुझाएको...

पुरा पढ्नुहोस
कपिलवस्तुको बिजयनगरमा शिक्षा शाखा अधिकृतद्वारा:शिक्षकको तलबमा राजनिती

मंसिर २०,कपिलवस्तु ।विजयनगर गाउँपालिका -१ स्थित जनचेतना प्राथमिक विद्यालय गोबरहवाका कार्यालय सहयोगी ४ हजार र बालबिकास शिक्षक ६ हजारका दरले तलब बुझेका छ्न । विजयनगर गाउँपालिका भित्र ५ वटा प्रा.वि. मध्ये ४ वटा बिद्यालयका कार्यालय...

पुरा पढ्नुहोस
कक्षा १२ को ग्रेडवृद्धि परीक्षा माघ २ र ३ गते हुने

१९ मंसिर, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षा माघ २ र ३ गते सञ्चालन गर्ने भएको छ । बोर्डले गत शुक्रबार सार्वजनिक नतिजामा कम जीपीए प्राप्त गरेका विद्यार्थीले ग्रेड...

पुरा पढ्नुहोस
सोमनाथ बाबा मावी कक्षा ११का विधार्थीलाई स्वागत कार्यक्रम सम्पन्न

सुनवल ११ मंसिर । पश्चिम नवलपरासिको सुनवलमा अवस्थित सोमनाथ बाबा माध्यामिक बिधालयका कक्षा ११ का विद्यार्थीलाई स्वागत गरेको छ । कक्षा १२ मा पढ्ने विधार्थीले एक कार्यक्रम गरि स्वागत गरेका हुन। सुनवल-१मा रहेको सोमनाथ माविका...

पुरा पढ्नुहोस
अखिल(क्रान्तिकारी)कर्णाली प्रदेश समिति प्रथम बैठक सम्पन्न,निर्णयहरु सार्वजनिक

कार्तिक १७ कालिकोट ।नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल क्रान्तिकारी) कर्णाली प्रदेश समितिको प्रथम पूर्ण बैठक पार्टीका केन्द्रीय सदस्य एटम विसीको प्रमुख आतिथ्यतामा र संगठनका केन्द्रिय सचिव वीरेन्द्र शाहको आतिथ्यतामा विद्यार्थीहरुको आन्दोलन र शैक्षिक...

पुरा पढ्नुहोस