शिक्षा
सिन्धुपाल्चोक, २९ साउन । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी ) सिन्धुपाल्चोकले विद्यार्थीहरूका यावत् समस्या र...
पुरा पढ्नुहोसकाठमाडौ ।अखिल ( क्रान्तिकारी) सिटिइभिटी उपत्यका जिल्ला समितिको बार्षिक प्रकाशनको पहिलो अंक सार्वजनिक भएको छ । एकिकृत जनक्रान्तिका शहिद प्रज्वल शाहिको सम्झना तथा सम्मानमा समर्पण“प्रज्वल”नामक पुस्तकमा उहाको जिवनि, संगठनको सातौँ जिल्ला सम्मेलनमा प्रस्तुत राजनैतिक प्रतिवेदन,बिभिन्न...
पुरा पढ्नुहोससाउन २४ अर्घाखाँची । अर्घाखाँची जिल्लाको छ्त्रदेव गाउपालिका वाड नम्बर ४ बलकोटमा रहेको महेन्द्र बिद्याबोध माध्यमिक बिद्यालय कक्षा ११ मा अध्ययनरत विद्यार्थीले कोरोना कहरको शुल्क लिन खोजेको भन्दै आन्दोलन गरेका छन ।विधलायले शैक्षिक शत्रको...
पुरा पढ्नुहोसहेमन्त वली ,साउन १९,दाङ।त्रिभुवन विश्वविद्यालय र अन्य विश्वविद्यालयहरुमा शैक्षिक विकृति अत्याधिक मैलाएको भन्दै अखिल (क्रान्तिकारी) दाङले लमहीमा प्रदर्शन गरेको छ।प्रदर्शन कार्यक्रमलाइ सम्बोधन गर्दै अखिल(क्रान्तिकारी)राप्ती व्युरो सदस्य अनिलले नेपालका बिश्वबिद्धालयहरु दलालहरुको हातमा पुगेको बताए। उनले बिश्वबिद्धालयहरुले...
पुरा पढ्नुहोसगणेश एसके,साउन १९ कञ्चनपुर। शैक्षिक विकृति विसंगति विरुद्धको सुदुरपश्चिम विश्वविद्यालयको केन्दीय कार्यलय महेन्द्रनगरमा भएको कार्यक्रममा बोल्दै विप्लव निकट अखिल क्रान्तिकारीका सेती महाकाली ब्युरो संयोजक वीरेन्द्र शाहले वैज्ञानिक समाजवादी शिक्षा अहिलेको आवश्यकता भएको बताएका छन...
पुरा पढ्नुहोसमुक्ति गैरे,पाल्पा, साउन १५ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी पाल्पाले पाल्पामा प्रदर्शन गरेको छ । अखिल (क्रान्तिकारी)द्वारा स्वास्थ्य क्षेत्र र प्राविधिक तथा चिकित्सा शिक्षाकाे विकृति विरुद्ध विरोध प्रदर्शन गरेको हाे । पाल्पाको मुझुङमा प्लेन...
पुरा पढ्नुहोसगणेश एसके,कञ्चनपुर,साउन १५।स्वास्थ्य क्षेत्र र प्राविधिक तथा चिकित्सा शिक्षा क्षेत्रमा भई रहेको विकृतिको विरुद्धमा विप्लव नेतृत्व निकट अखिल(क्रान्तिकारी)ले अछाम ,बझाङ, कैलाली र कञ्चनपुर लगायत चार जिल्लामा शुक्रबार विरोध प्रदर्शन गरेको छ ।अखिल (क्रान्तिकारी) केन्द्रिय...
पुरा पढ्नुहोसहेमन्त वली साउन १५ दाङ ।नेपाल कम्युनिस्ट पार्टीको भातृसंगठन अनेरास्ववियु(क्रान्तिकारी)राप्ती व्युरो सदस्य अनिलले शिक्षा अझैपनी श्रमजीवी जनताका छोराछोरीको पहुँचमा नभएको बताएका छन।संगठनले शुक्रवार घोराहीमा आयोजना गरेको स्वास्थ्य क्षेत्र र प्राविधिक तथा चिकित्सा क्षेत्रमा भइरहेको...
पुरा पढ्नुहोसतोलाकान्त बगाले,वालिङ, १३ साउन । वैकल्पिक शिक्षण सिकाई क्रियाकलापलाई प्रभावकारी बनाउनका लागि यहाँका शिक्षक तथा विद्यार्थीलाई निशुल्क सिमकार्ड वितरण गरिएको छ । स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाभित्रका सामुदायिक विद्यालयका शिक्षक विद्यार्थी गरी...
पुरा पढ्नुहोस१) संयुक्त राष्ट्र संघको स्थापना कहिले भयो ? – सन् १९४५ अक्टुवर २४ २) अन्तर्राष्ट्रिय न्यायालयको प्रधान कार्यालय कहाँ छ ? हेग, नेदरल्यान्ड ३) संयुक्त राष्ट्रसंघका महासचीवले भाग लिन नपाउने संयुक्त राष्ट्र संघको अंग कुन हो ? अन्तर्राष्ट्रिय न्यायालय ४)...
पुरा पढ्नुहोस









