शिक्षा
सुनवल।पश्चिम नवलपरासीको सुनवलमा रहेको महाकवि देवकोटा नमूना माध्यामिक विधालमा विधार्थीलाई स्वागत एवं बिदाई कार्यक्रम गरिएको छ।महाकवि देवकोटा नमुना माविमा नवआगन्तुक कक्षा ११ मा भर्ना भएका विधार्थीलाई स्वागत एवं कक्षा १२ परिक्षा उत्तीर्ण भएका विधार्थीलाई...
पुरा पढ्नुहोसबर्दघाट।बर्दघाट ४ मा रहेको दाउन्नेदेवी बहुमुखी क्याम्पसमा आज एक दिने बित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा बोल्दै क्याम्पस व्यस्थापन समितीका अध्यक्ष बिश्वप्रेम पाठकले बित्तीय साक्षरता कार्यक्रमले विद्यार्थीमा व्यावहारिक ज्ञान अभिवृद्धि गर्न सहयोग गर्ने बताउनु...
पुरा पढ्नुहोसपरासी।रामग्राम सगरमाथा एकेडेमी परासीले रामग्राम नगरपालिकको वृहद सरसफाई अभियानलाई साथ दिदै आज रामग्राम-६ पोखरापालीमा बृहत सरसफाई कार्यक्रम सम्पन्न गरेको छ।सगरमाथा एकेडेमीमा कक्षा १० मा अध्ययनरत विद्यार्थी कृष अग्रहरीले किताबी ज्ञानका साथै समाज सुधारका लागि...
पुरा पढ्नुहोसकाठमाडौँ।नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय १४ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसीअर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा...
पुरा पढ्नुहोसकाठमाडौँ।कक्षा १२ को परीक्षा २०८० वैशाख दोस्रो हप्तादेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज(मंगलबार) शैक्षिक सत्र २०७९/०८० को परीक्षासम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गर्दै कक्षा १२ को वार्षिक परीक्षा वैशाख दोस्रो साताबाट र...
पुरा पढ्नुहोससुनवल।नेकपा(बहुमत)निकट विधार्थी संगठन अखिल(क्रान्तिकारी)नवलपरासीद्वारा सुनवल शिक्षा शाखामा तालाबन्दी गरेको छ। सुनवल स्थिति लुम्बिनी मावीका शिक्षक रुक बहादुर बलालको शैक्षिक प्रमाणपत्रको छानबिनको माग सहित गत २६ गते मागपत्र बुझाएको थियौ उक्त मागलाई बेवास्ता गरिएकोले तालबन्दी गरिएको...
पुरा पढ्नुहोसपरासि।पश्चिम नवलपरासीको सुनवल स्थित महाकवि देवकोटामा बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ।नेपाल सरकार शिक्षक सेवा आयोगबाट महाकवि देवकोटा नमुना माध्यामिक विद्यालयका प्रध्यानाध्यापक खेमलाल जेशी शर्मा र शिक्षक नारायण भारती वढुवा हुनुभएको हो।प्रअ शर्मा...
पुरा पढ्नुहोससैनामैना।संविधान दिवसको अबसरमा बुद्ध इङलिस स्कुलले पनि दीपप्रज्वलन गरिएको छ। देशका विभिन्न शहर तथ चोकहरुमा दीप प्रज्वल गरी संविधान दिवस मनाइरहदा सैनामैना नगरपालिका वडा नं ७ मा रहेको उक्त स्कुलले पनि दीप प्रज्वलन गर्दै संविधान...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवलमा अवस्थित महाकवि देवकोटा नमुना माध्यामिक विद्यालयले विज्ञान दिवसको अवसरमा मिनि सायन्स एक्जिवेशन गरेको छ।“विज्ञान र प्रविधिमा लगानीको विस्तार समुन्नत र समृद्धिको आधार” भन्ने नाराका साथ दशौं राष्ट्रिय विज्ञान दिवस मनाएको महाकवि...
पुरा पढ्नुहोसबुटवल।बुटवल स्थिति अन्नपुर्ण मोडल कलेजले कक्षा ११ मा भर्ना भएका विधार्थीलाई स्वागत कार्यक्रम सहित विविध कार्यक्रम गरेको छ।कलेजमा एक कार्यक्रमका विच नवआगन्तुक विधार्थीलाइ स्वागत र विविध विधामा उत्कृष्ट विधार्थीलाई सम्मान गरेको हो। मिस्टर/मिस अन्नपूर्ण-२०७९...
पुरा पढ्नुहोस








