समाचार
बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं. ९ मा रहेको राजा महात्मा पूर्णभद्र माविका प्रद्यानाध्यापकलाई नगरले सात दिनको समय तोकेर स्पस्टिकरण सोधेको छ ।गत भदौ ३ गते विद्यालयमा हाजिर गरी विद्यालय र शैक्षिक...
पुरा पढ्नुहोसकाठमाण्डाै । नेपालले आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटको पहिलो खेलमा मलेसियासँग खेलिरहेको छ ।नेपालले मलेसियालाई जितका लागि ८५ रनको लक्ष्य दिएको छ । बायोमास ओभलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित...
पुरा पढ्नुहोससुनवल । पश्चिम नवलपरासी सुनवलमा औषधी पसलमा मापदण्ड विपरीत किरानाका सामानहरु विक्रिका लागि राखिएको भेटिएको छ । सुनवल नगरस्तरीय अनुगमन समितिले आज बुधवार सुनवल वडा नं १ र ४ स्थित औषधी पसल तथा स्वास्थ्य...
पुरा पढ्नुहोसपरासी । पश्चिम नवलपरासीमा नेपाली नागरिकता लिन खोज्ने एक जना भारतीय नागरिक मंगलबार पक्राउ परेका छन । प्रतापपुर गाउँपालिका–६ का गौरीशंकर कुर्मीलाई बुवा बनाएर वडाबाट नागरिकताको सिफारिस लिएका भारतको उत्तर प्रदेश महाराजगञ्ज, मधवलियाका १९...
पुरा पढ्नुहोसबर्दघाट । पश्चिम नवलपरासीमा रहेको बर्दघाट नगरपालिकाले आर्थिक बर्ष २०७९/०८० को वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । मंगलबार भएको नगरको मासिक पत्रकार भेटघाट कार्यक्रममा नगरले उक्त प्रतिवेदन सार्वजनिक गरेको हो । ९४ करोड...
पुरा पढ्नुहोसबर्दघाट । पूर्वपश्चिम राजमार्ग अर्न्तगत पश्चिम नवलपरासीको बर्दघाटमा यात्रुवाहक बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन । काठमाडौंबाट नेपालगन्जतर्फ जाँदै गरेको भे १ ख ९०११ नम्बरको रात्रिबस अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ ।जिल्ला...
पुरा पढ्नुहोससुनवल । बैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालको सुनवल नगर संगठन समितिको आयोजनामा सुनवल – ७ अस्नैयाचोकमा मसाल जुलुस सम्पन्न गरिएको छ । एमसीसी खारेज गर,एमसीसीका मतियार दलालहरु होसियार जस्ता नाराबाजी गर्दै निकालिएको मसाल जुलुसले...
पुरा पढ्नुहोसपरासी । गैर-आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद अमेरिका केन्टकि च्याप्टरद्वारा शपथग्रहण, विदाई तथा धन्यवाद कार्यक्रम सम्पन्न गरेको छ । केन्टकि च्याप्टरका अध्यक्ष सुन्दरमणी पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा निवर्तमान उपाध्यक्ष डिलु पराजुलीले सस्थाको स्थापना...
पुरा पढ्नुहोसपरासी । शैक्षिक शत्र सुरु हुना साथ विद्यार्थीको हात हातमा पुस्तक पुग्नु पर्ने हो । नेपालका दुर्गमका जिल्लामा पाठ्यपुस्तक पुग्न ढला भएका खबर तपाई हाम्रा लागी कुनै नौलो होईन । तर पश्चिम नवलपरासीको बर्दघाट...
पुरा पढ्नुहोसपरासी । पश्चिम नवलपरासी प्रहरीले एकै दिन १० जना फरार प्रतिवादीलाई अदालतमा पेश गरेको छ । जिल्लाका विभिन्न स्थानबाट २ महिला र ८ जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । जबरजस्ति करणी , जालसाझी ,...
पुरा पढ्नुहोस









