समाचार

जनकल्याण साकोसको ३१ औं साधारण सभा सम्पन्न ,ग्रामीण क्षेत्रको बिकास माध्यम सहकारी हुन:नेका नेता खनाल

बर्दघाट।जनकल्याण बचत तथा ऋण सहकारी सस्था लिमिटेडको ३१ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै संविधान सभा सदस्य बिक्रम खनालले सहकारीमार्फत नेपाल कै पुजी नेपालमा नै प्रयोग भइरहेको बताए।उनले भने-“अहिले नेपालको पुजी यो...

पुरा पढ्नुहोस
शिक्षक आन्दोलनको सोधभर्ना गर्दै सुनवलका सामुदायिक विद्यालयमा शनिबार पठनपाठन

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका भित्रका सबै विद्यालयहरुले शनिबार पनि पठनपाठन संचालन गरेका छन। विद्यालय विधेयकको बिरोधमा काठमाडौ केन्द्रित आन्दोलनमा सहभागी हुँदा बिद्यार्थीहरुको पठनपाठन प्रभावित भएको अवस्थालाई मध्यनजर गर्दै शनिबार पनि विद्यालय संचालन गरेको विद्यालयहरुले जनाएका...

पुरा पढ्नुहोस
आजदेखि सोह्र श्राद्ध सुरु

काठमाडौँ । आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आरम्भ भएको छ । आजै प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो(पञ्चाङ्ग)मा उल्लेख छ। प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नसम्म...

पुरा पढ्नुहोस
सुस्तामा विद्यालय व्यवस्थापन समिति महासंघ गठन अध्यक्षमा पाण्डे

सुस्ता । सुस्ता गाँउपालिकामा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ गठन भएको छ।गाउँपालिकामा रहेका विद्यालयका व्यवस्थापन समिति अध्यक्षहरुको भेला एव प्रथम अधिवेशनले नारायण पाण्डेको अध्यक्षतामा ९ सदस्यीय महासंघ गठन गरेको हो ।जसको उपाध्यक्षमा हरेन्द्र यादव...

पुरा पढ्नुहोस
पश्चिम नवलपरासीमा मुस्लिम धर्मावलम्बीले मनाए १४९८ औं मोहम्मद जयन्ती

परासी।पश्चिम नवलपरासीमा मोहम्मद जन्मज्यन्ती धुमधामका साथ मनाइएको छ । विश्वभरिका मुस्लिम समुदायले ईस्लाम धर्मका पैगम्बर हजरत मोहम्मद मुस्तफा सलल्लाहो अलैहे वसल्लमको १४९८ औं जन्मजयन्ती धुमधामका साथ मनाई रहेका बेला पश्चिम नवलपरासीमा राष्ट्रिय ओल्मा...

पुरा पढ्नुहोस
रामग्राममा अनियमितता मुल्यांकन समितिको नाममा २५ लाख भत्ता

परासी।पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा बनेको मुल्यांकन समितिले नियमित विपरीत २५ लाख भत्ता लिएको खुलासा भएको छ।नगरपालिकामा कर्मचारीको मिलिमोतोमा नियम विपरित एक दिनमा तीन-तीन पटक बैठक भत्ता लिइएको पाइएको हो ।नियम अनुसार दिनमा एक पटक...

पुरा पढ्नुहोस
निजामती ऐन नसच्याए स्थानीय तहका कर्मचारीहरुले शशक्त आन्दोलन गर्ने

सुनवल । पश्चिम नवलपरासीका स्थानीय तहमा कार्यरत कर्मचारीले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीको कार्यलयलाई ध्यानाकर्षणपत्र बुझाएका छन। सरकारले तयार गरेको संघीय निजामती कर्मचारी ऐन मस्यौदालाई सच्याउन माग गर्दै ज्ञापन पत्र बुझाएको हो। ज्ञापनपत्रमा स्थानीय...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा आँखाको नानीको शल्यक्रिया नि:शुल्क

दाङ । लुम्बिनी प्रदेश सरकारले आँखाको नानीको निःशुल्क शल्यक्रिया सेवा प्रारम्भ गरेको छ । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले आँखाको नानीको शल्यक्रिया गर्नुपर्ने प्रदेशका कुनै पनि बिरामीले कुनै पनि शुल्क तिर्नुनपर्ने व्यवस्था गरेको हो ।स्वास्थ्य मन्त्रालयले यो...

पुरा पढ्नुहोस
केन्द्रीय सदस्य कँडेलको अभिव्यक्तिप्रति नवलपरासी कांग्रेसको आपत्ति

परासी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एंव पूर्व गृह राज्यमन्त्री देबेन्द्रराज कँडेलको अभिव्यक्ति प्रति नेपाली कांग्रेस जिल्ला समिति नवलपरासीले आपत्ति जनाएको छ । उनको अभिव्यक्तिलाई लिएर जिल्ला समितिले अनुशासनको कारबाही गर्न पार्टी केन्द्रीय समितिसँग...

पुरा पढ्नुहोस
मानव अधिकार तथा शान्ति समाज नवलपरासीको २३औं साधारणसभा सप्पन्न

सुनवल । मानव अधिकार तथा शान्ति समाज नवलपरासीको २३ औं साधारणसभा सम्पन्न भएको छ । समाजका सभापति गणेश न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि एवं लुम्बिनी प्रदेश सभा सदस्य खड्ग बस्नेतले मानव अधिकार हनन भएपछि...

पुरा पढ्नुहोस