समाचार

सुनवल-५ वडा अध्यक्षमा कांग्रेसका तिवारी निर्वाचित

सुनवल । पश्चिम् नवलपरासीको सुनवल नगरपालिकाको हालसम्म मतगणना गरिएको तीन वडामा एमालले र दुई वडामा कांग्रेसले जित हासिल गरेको छ । सुनवल वडा ५ को अध्यक्षमा कांग्रेसका नेत्र लाल शर्मा तिवारीले ८४४ मत ल्याएर एमालेका...

पुरा पढ्नुहोस
सुस्ता गाउपालिका वडा १ मा कांग्रेसका अशोक चौधरी निर्वाचित

सुस्ता।पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नं १ मा नेपाली कांग्रेसको वडा अध्यक्ष र २ सदस्य विजयी भएको छ । वडा अध्यक्षमा अशोक कुमार चौधरी १ हजार १ सय ८० मत सहित विजयी भएका हुन् । उनका...

पुरा पढ्नुहोस
अर्घाखाँची:नेकपा(बहुमत)निकट अखिल(क्रान्तिकारी)द्वारा विविध कार्यक्रम सम्पन्न

अर्घाखाँची। ५८ औ विद्यार्थी दिवसको अवसरमा आयोजित शुभकामना आदनप्रदान कार्यक्रम अखिल(क्रान्तिकारी)अर्घाखाँचीले सम्पन्न गरेको छ।साथै पेट्रोलियम मुल्य वृद्धि विरुद्ध पनि अखिल(क्रान्तिकारी)ले प्रदर्शन गरेको छ। विद्यार्थी स्थापना दिवस कार्यक्रमकाे प्रमुख अतिथि अखिल (क्रान्तिकारी)केन्द्रीय सचिवालय सदस्य नवीन खडकाले...

पुरा पढ्नुहोस
चापाकोट ६ अध्यक्षमा नेपाली काँग्रेसकी तारादेवी पोखरेल विजयी

चापकोट। स्याङ्जाको चापाकोट नगरपालिका ६ को वडा अध्यक्षमा नेपाली काँग्रेसकी तारादेवी पोखरेल विजयी हुनुभएको छ । चापाकोट नगरपालिकाको वडा नं ६ मा विजयी हुनुभएकी पोखरेलले ४३६ मत प्राप्त गर्नुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी स्वतन्त्रका ज्ञानेश्वर...

पुरा पढ्नुहोस
सुनवल -३ मा कांग्रेसका पविन गुरुङ अध्यक्षमा बिजय

सुनवल। पश्चिम् नवलपरासी सुनवल नगरपालिकाको हाल सम्म मतगणना गरिएको दुई वडामा एमालले र एक वडामा कांग्रेसले बिजय हासिल गरेको छ । सुनवल वडा ३ अध्यक्षमामा कांग्रेसका पविन गुरुङले ११३२ मत ल्याएर एमालेका बद्रीमान श्रेष्ठलाई पराजित...

पुरा पढ्नुहोस
सरावलको १ नम्बर वडाअध्यक्षमा एमालेका भट्टराई बिजय

सरावल।सरावल गाउँपालिकामा नेकपा एमालेले बिजय सुरुवात गरेको छ। सरावल गाउँपालिका वडा नम्बर १ को वडाध्यक्षमा नेकपा एमालेका बिष्णु प्रसाद भट्टराई ४१ मत अन्तरले विजयी भएका छन्। उक्त वडाको अन्य सदस्य पदमा पनि चारै जना नेकपा एमालेकै...

पुरा पढ्नुहोस
सुनवल नपा १ र २ वडामा एमालेको बिजय,अन्यमा मतगणना जारी

सुनवल।पश्चिम् नवलपरासी सुनवल नगरपालिकाको हाल सम्म मतगणना गरिएको दुई वडामा नेकपा एमालेले विजय हासिल गरेको छ। सुनवल वडा नं. १ को अध्यक्षमा एमालेका मन बहादुर थापाको १४२४ मत ल्याएर कांग्रेसका शुबेन्द्रनाथ कुवर योगिलाई पराजित गरेका...

पुरा पढ्नुहोस
एमाले सचीव पद्द्माका श्रीमान लक्ष्मीपति वडा सदस्यमा पराजित

वालिङ।एमाले सचीव पदमा अर्यालका श्रीमान लक्ष्मीपति पौडेल वडा सदस्यमा नै पराजित भएका छन् । वालिङ नगरपालिका वडा नम्बर एकबाट करिब पाँच सयको मतान्तरसहित नेपाली काङ्ग्रेसका २६ वर्षीय शम्भव अर्याल निर्वाचित भएका हुन् । पौडेलले जिल्ला समन्वय...

पुरा पढ्नुहोस
खजुरा गाउँपालिका- १ को वडाध्यक्षमा कांग्रेसका क्षेत्री (जाजरकोटी) विजयी

१ जेठ , बांके । खजुरा गाउँपालिका- १ मा नेपाली कांग्रेसले जित हासिल गरेको छ । एमालेका उम्मेदवार जयबिर थापालाई १८५ मतले पराजित गर्दै कांग्रेसका मान बिर क्षेत्री (जाजरकोटी ) विजयी भएका हुन् ।...

पुरा पढ्नुहोस
भरतपुर:मतपत्रमा एमसिसी मुर्दावाद लेखिएको भेटियो

काठमाडौँ।भरतपुर महानगरपालिकाको मतगणना जारी रहेको छ। मतगणना जारी रहँदा मतपत्रमा मत नहालेर एमसीसीको विरोध गरेर लेखेको पनि पाइएको छ । मतगणनामा खटिएका एक जना दलीय प्रतिनिधिले दुई वटा मतपत्रमा फरक दृश्य देखिएको बताए ।उनका...

पुरा पढ्नुहोस