समाचार
बर्दघाट। पश्चिम नवलपरासीको बर्दघाटमा यात्रु बाहक बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन्। घाइतेमध्ये केहिको अवस्था मध्यम र अधिकांश समान्य अवस्थामा छन।दुर्घटनामा घाइतेहरुको चिसापानी अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागी बुटवल पठाईएको छ। गोर्खाबाट...
पुरा पढ्नुहोसपरासी।देशभर पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार ३० को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यससँगै...
पुरा पढ्नुहोससुनवल। सुनवल नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाणपत्र वितरण गरिएको छ।शुक्रबार निर्वाचन अधिकृतको कार्यलयमा एक कार्यक्रमकाबीच उक्त प्रमाणपत्र वितरण गरिएको हो। निर्वाचन अधिकृत लिलाधर अधिकारी, सुनवलका नव निर्वाचित नगरप्रमुख बिमला अर्याल,उपप्रमुख सुर्य प्रसाद दुवे र सुनवल नगरपालिकाका...
पुरा पढ्नुहोसपरासी।पाल्हिनन्दन गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली काग्रेंसका उम्मेदवार विजयी भएको छन।पालिका अध्यक्षमा माओवादीका बैजु प्रसाद गुप्ता(दिपक) र कांग्रेसकि फातिमा खातुन अन्सारी निर्वाचित भएका हुन ! गाउपालिका अध्यक्षमा माओवादी केन्द्रका दिपक दोस्रोपटक अध्यक्ष...
पुरा पढ्नुहोसअछाम।एमालेबाट निर्वाचित वडा सदस्यले भोट नदिएको भन्दै स्थानीयलाई कुटपिट गरेकोका छन। कुटपिट गर्नेलाई नेकपाले कानुनी कार्वाहीको माग गरेको छ । नेकपाले एक प्रेस विज्ञप्ति जारी गर्दै अछामको मङ्गलसेन नगरपालिका वार्ड न १ कुन्तिवण्डालिमा नेकपा एमालेबाट...
पुरा पढ्नुहोसपरासी।नवलपरासीको प्रतापपुर गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवैपदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।अध्यक्षमा उमेशचन्द्र यादव र उपाध्यक्षमा मानकुमारी चौधरी बिजयी भएका हुन! अध्यक्ष पदका उम्मेदवार उमेशचन्द्र यादवले जनता प्रगतिशिल पार्टी (जप्रपा) का उम्मेदवार करम...
पुरा पढ्नुहोससुनवल।सुनवल नगरपालिकामा नेकपा एमालेका उम्मेदवार बिमला अर्याल नगरप्रमुख र उपप्रमुख सुर्य दुवे विजयी भएका छन् ।माओवादी कांग्रेसको गठवन्धनलाई पराजित गर्दै एमालेका उम्मेद्बार विजय भएका हुन्। निर्वाचित अर्यालले आफ्ना प्रतिद्वन्द्वी रहेका गठबन्धनको तर्फबाट नेपाली काङ्ग्रेसका अर्जुनकुमार...
पुरा पढ्नुहोससुस्ता।पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली काङ्ग्रेस पार्टीका उम्मेदवार निर्वाचित भएका छन्। पालिका अध्यक्ष पदमा निर्वाचित हुनेमा नेपाली काङ्ग्रेस पार्टीका उम्मेदवार टेक नारायण उपाध्याय र उपाध्यक्षमा गिता चौधरी हुन् । उपाध्यायले ६ हजार ६...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा एमालेले मेयर र राप्रपाले उपमेयर जितेको छ । यो नगरपालिकामा यसअघि कांग्रेसले मेयर र उपमेयर जितेको थियो । मेयर पदमा अहिलेकै उमेदवार नरेन्द्रकुमार गुप्ताले दोहोर्याएका थिए । उपमेयरमा भने कांग्रेसले नयाँ...
पुरा पढ्नुहोसबुटवल।जिल्ला प्रहरी कार्यालय बुटवलले बम बिस्फोट गराउने ३ जनालाई पक्राउ गरेको छ ।गत बैशाख २८ गते बुटवल मिलनचोकको आकाशे पुलमुनि बम बिष्फोट भएको घटनाको अनुसन्धानको क्रममा ३ जनालाइ पक्राउ गरिएको हो ।पक्राउ पर्नेमा बुटवल...
पुरा पढ्नुहोस









