ट्रेन्डीङ्ग

अखिल(क्रान्तिकारी)द्वारा भरतपुर महानगरलाइ ज्ञापनपत्र बुझायो

भरतपुर।नेकपा (बहुमत) निकट अखिल(क्रान्तिकारी) चितवनले भरतपुर महानगरपालिकामा ज्ञापनपत्र बुझाएको छ । सङ्गठनका केन्द्रिय सदस्य एवम् जिल्ला संयोजक विकल्प खत्री,केन्द्रीय सदस्य सुमन श्रेष्ठलगायत विद्यार्थीले नगर शिक्षा अधिकारी महेन्द्र पौडेललाई यातायातमा भएको ४५% छूट कार्यान्वयन,शैक्षिक प्रमाणपत्रका नाममा लिइएको असमान शुल्क खारेज गर्नुपर्नेलगायत १४ बुद्दे मागसहित ज्ञापनपत्र बुझाएका हुन् ।

विकल्प खत्रीको हस्ताक्षरसहित विद्यार्थी सङ्गठनले महानगरमा बुझाएको ज्ञापनपत्रको पूर्ण पाठ यसप्रकार रहेको छ :

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal